२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिलिज अघि नै अल्लु अर्जुनको ‘पुष्पा २’ ले तोड्यो ‘आरआरआर’ को रेकर्ड !

२०७९, २४ कार्तिक बिहीबार ०६:५५

कात्तिक २४, काठमाडौँ | दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ लाई लिएर फ्यानहरु उत्साहित छन्। यसैबिच, अल्लू अर्जुन र रश्मिका मन्डनाको मुख्य भूमिका रहेको ‘पुष्पा द रुल’ को विदेश थिएटर राइट्सलाई लिएर नयाँ खबर बाहिरिएको छ।


निर्माताहरुले पुष्पाको सिक्वेलको विदेशी थिएटर राइट्स बिक्रीका लागि मंहगो मूल्य तोकेका छन्। फिल्मका निर्माताले विदेशी अधिकार सुरक्षित गर्न ८० करोड भारतीय रुपैयाँभन्दा बढी रकम तोकेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

एसएस राजामौलीको ‘आरआरआर’ भन्दा ‘पुष्पा २’ को विदेशी थिएटर अधिकारको मूल्य बढी हो। किनकी ‘आरआरआर’ को ‌ओभरसिज थिएटर अधिकार ७० करोड भारतीय रुपैयाँमा बिक्री भएको थियो। जसकारण पुष्पा २ ले रिलिज हुनुअघि ‍आरआरआरको रेकर्ड तोडेको स्थानीय मिडियाले उल्लेख षरेका छन्।

पछिल्लो समय विश्वभर नै दक्षिण भारतीय फिल्मको लोकप्रियता बढ्दो छ। जसकारण पुष्पाको सिक्वेलले पनि बम्पर कमाई गर्ने आशा गरिएको छ। अर्को हप्ता नै फ्लोरमा जाने भनिएको फिल्मको हालै टिजर सुटिङ सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति