२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपासनाको पहिरनले धार्मिक आस्थामाथि अपमान भएको आरोप

२०७९, २२ कार्तिक मंगलवार ०९:१२

कात्तिक २२, काठमाडौँ । आगामी फिल्म ‘डिसेम्बर फल्स’को गीत छायांकनमा लगाएको पहिरनलाई लिएर अभिनेत्री उपासना सिंह ठकुरी विवादमा तानिएकी छन् । उपासनाको कस्टयुम यतिबेला इन्स्टाग्राम र टिकटकमा चर्चा र विवादको विषय बनेको छ ।

May be an image of 7 people, people sitting, people standing and outdoorsMay be an image of 2 people, people sitting and outdoors

‘चार घण्टा कुरेको’ बोलको उक्त गीत सप्ताहन्तमा भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको थियो । उपासनाले पहिरिएको गाउनमा मन्दिर, बौद्धनाथ स्तुपा (स्वयम्भू) र अन्य धार्मिक सम्पदालाई चित्रण गरिएको छ ।

उपासनाको यो पोष्टमा फ्यान र सामाजिक सञ्जाल प्रयोगकर्ता आक्रामक देखिएका छन् । उनीहरुले उपासनाको उक्त पहिरनले धार्मिक आस्था र विश्वासमा प्रहार गरेको र धर्म र सम्पदाको अपमान भएकोदेखि गीतको कन्सेप्टसँग कस्ट्युम नमिलेको भन्दै आपत्ति जनाएका छन् । यो गीतमा उपासनाले आर्यन सिग्देलसँग अनस्क्रिन रोमान्स गरेकी छन् भने पुस १५ गते फिल्म रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति