२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमै पहिलो पटक व्यवस्थापन विषयमा अनुसन्धान आधारित सम्मेलन हुँदै

२०७४, २६ आश्विन बिहीबार १२:२७

भास्कर के.सी | असोज २६, कञ्चनपुर | पोखरा विश्वविद्यालयबाट सम्बधन प्राप्त विक्रस्टन कलेजले व्यवस्थापन विषयमा अनुसन्धान आधारित सम्मेलन गर्ने भएको छ । यस्तो कार्यक्रम कञ्चनपुर जिल्लामौ पहिलो पटक हुन लागेको कलेजको दावी रहेको छ भने यस कार्यक्रमबाट सुदुरपश्चिमका व्यवस्थापन संकायमा अध्यनरत विद्यार्थीहरु र अध्यापनरत प्राध्यापकहरु पनि लाभान्वित हुने कलेजले जनाएको छ ।

दुई दिन चल्ने उक्त सम्मेलनमा व्यवसाय सञ्चालनका अवसर र चुनौतीहरु नविनतम अवधारणाहरु समाजको आवश्यकता अनुसार उत्पादन मुलक र व्यवसाय मुलक जनशत्तिलको निमार्ण कसरी गर्ने बारेमा शिक्षा विद्व, शिक्षक, विद्यार्थी र व्यवसायी संस्थाका विचमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

सो कार्यक्रममा प्रमुख वक्ताहरु डक्टर हेमराज पन्त, मिस्टर शिवहरि मुडभरी, डक्टर वि.एस, मोसाल, डक्टर मुकेश पाण्डेय, एम.जे एफ डिके ढुङ्काना, डाक्टर दिपक प्रकाश भट्ट, वि.के. महिमा र मिस्टर सुरेन्द्र राज ओझा रहेका छन् । सम्मेलनमा कैलाली र कञ्चनपुरका व्यवस्थापन विषय पढी रहेका निजी तथा सरकारी क्याम्पसका विद्यार्थीहरु लगायत व्यवसायीक व्यक्तित्वहरु, वित्तय संस्थाका प्रमुखहरु रहेकाछन् ।

उक्त  असोज २८ , २९ गते हुने सम्मेलनको उद्दघाटन पूर्व भौतिक तथा यातायत मन्त्री रमेश लेखकले गर्नेछन् भने कार्यक्रमा भारत नेपालका व्यवस्थापन विञहरुले कार्यपत्र प्रस्तुत गर्ने रहेको छ ।  

यस क्रार्यक्रमबाट विभिन्न कलेजका विद्यार्थीहरु लाभान्वीत हुने र व्यवहारिक मुलक शिक्षाको अवसरको रुपमा यो सम्मेलन रहेको ब्रिक्सटन कलेजका प्रिन्सीपल निशा भट्टले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस