१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा राष्ट्रिय फोटो पत्रकार समूह गठन

२ आश्विन २०७४, सोमबार ११:२७

भास्कर के.सी.। असोज २, कञ्चनपुर। राष्ट्रिय फोटो पत्रकार समूह कञ्चनपुरमा पनि गठन गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रिय सदस्य हरी रेग्मीको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समूह गठन भएको छ । जसमा अध्यक्षमा प्रकाश भट्ट, उपाध्यक्षमा पुस्कर भट्ट, सचिव राजेन्द्र सिह विष्ट, सह–सचिवमा भास्कर के.सी., कोषाध्यक्ष डिल्ली राज पन्त र सदस्यहरुमा होम योगी र पदम भट्ट रहेका भने सल्लाहाकारमा विष्णु अवस्थी, अरुण भट्ट, राजेन्द्र भट्ट र गणेश भट्ट को चयन गरिएको छ ।


सत्य तथ्य समाचार, सुचनाको लागि फोटो पत्रकारिता महत्वपुर्ण रहेको छ । हामीले लेखेर भन्न नसकेको कुरा पनि तस्विरले आफै छर्लङ्ग पर्ने र तस्विर आफै बोल्ने हुनाले पनि यसको महत्व बढेको फोटो पत्रकार समूहका केन्द्रिय सदस्य रेग्मीले बताउनु भयो ।


पत्रकार महासंघका केन्द्रिय सदस्य श्याम भट्टको प्रमुख आथित्वमा भएको उक्त कार्यक्रममा, विशिष्ट अतिथीमा विष्णु अवस्थी हुनुहुन्थयो भने कार्यक्रम अरुण भट्टले सञ्चालन गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह