भास्कर केसी/असोज २, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने एक मात्र डोटेली साहित्यक पत्रिका गुगुल्डिको २१ वाँ बार्षिकोत्सव सोमवार मनाएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर केसी/असोज २, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने एक मात्र डोटेली साहित्यक पत्रिका गुगुल्डिको २१ वाँ बार्षिकोत्सव सोमवार मनाएको छ ।&nbs"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गुगुल्डि मासिक पत्रिकाको बार्षिकोत्सव सम्पन्न

२ आश्विन २०७४, सोमबार १४:०६


भास्कर केसी/असोज २, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने एक मात्र डोटेली साहित्यक पत्रिका गुगुल्डिको २१ वाँ बार्षिकोत्सव सोमवार मनाएको छ । 

बार्षिकोत्सवको उपलक्ष्यमा पत्रिकामा लेख रचना गर्नुहुने साहित्यकार महानुभावहरुलाई पुरुस्कार प्रदान गरिएको थियो । जसमा न्वाकि मानपान डा.पुष्पराज भट्ट, ग्वालेक गउचरन मानपान एन.के.जोशी, डोटी किशोर मानपान रामरमण हंस, मनोहरी गजाधर मानपान विर बहादुर बिष्ट र धना÷जगदिश मानपान पृत बहादु बिष्ट समेत सम्पुणै पुरस्कृत लाई खादा ओढाई सप्रमाणपत्र सहित सम्मान गरिएको छ । 

नेपाल स्काउ, निङ्गलाशैनी उमावि र महेन्द्र माध्यमिक विद्यालयका छात्र छात्राहरुले  लोक संस्कृति जगाउने, कुरिति हटाउने जस्ता  डेउडा गीत प्रस्तुत गरेका थिए । जस्मा डेउडा गितमा प्रथम  निङ्गलासैनि उ.मा.वि र डोटयाली गितमा प्रथम महेन्द्रनगर मा.विर्. भएका थिए । 

प्रथम, हुनेलाई प्रमाणपत्र सहित पुरस्कार दिइएको थियो । त्यसैगरी डेटे्याली शब्दको अर्थमा भएको हाजिरी जवाफमा प्रथम, द्वितिय, महेन्द्र मा.वि. भएको थियो भने तृतिय र सन्तवना निङ्गलासैनी उच्चमाध्यमिक विद्यालयलाई दिएको थियो ।

२१ औं बार्षिकोत्सव कार्यक्रमका सभापति गुगुल्डि मासिक पत्रिकाका सम्पादक बिर बहादुर चन्द ‘विश्राम’ हुनुहुन्थ्यो भने सो कार्यक्रमका प्रमुख अतिथि साहित्यकार वाशुदेव भट्ट भाइसाव रहनु भएको कार्यक्रम संचालन साहित्यकार लक्ष्मीप्रसाद भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह