१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भट्ट सम्मानित

८ आश्विन २०७४, आईतवार १४:२०

भाष्कर केसी/असोज ८, कञ्चनपुर । राष्ट्रिय फोटो पत्रकार समुह कञ्चनपुरले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्याम भट्टललाई सम्मान गरेको छ ।

आइतबार फोटो पत्रकार समुह कञ्चनपुरले महेन्दनगरमा एक कार्यक्रमका विच सम्मान गरेको हो । फोटो पत्रकार समुह कञ्चनपुरका अध्यक्ष प्रकास भट्टले प्रसंसा पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्याम भट्टले पत्रकार हक हितका लागि महासंघबाट भूमिका निर्वाह गर्ने बचन दिए । फोटो पत्रकार समुह कञ्चनपुरका सह–सचिव भाष्कर केसीले स्वागत मन्तव्य राख्नुभएको थियो । 

सुदूरपश्चिम विश्वविद्यालयका उप प्राध्यापक उमाकान्त जोशी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष टेक बहादुर चन्द बिशिष्ठ अथिति रहेका थिए । फोटो पत्रकार समुह कञ्चनपुरका सचिव राजेन्द्र विष्टले संचालन गरेको कार्यक्रममा यहाँका पत्रकार लगायतको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी