१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एकिकृत अखिल नेपाल शिक्षक संगठनको बैठक सम्पन्न

९ कार्तिक २०७४, बिहीबार १२:४३

कार्तिक ९, कञ्चनपुर | एकिकृत अखिल नेपाल शिक्षक संगठनको विहिबार बसेको बैठकले महत्वपुर्ण निर्णय पास गरेको छ । जस्मा पहिलो निर्णय आफ्नो शिक्षक संगठनको केन्द्रिय सर्कुलर अनुसार मिति यहि मंसिर ९ गते सम्म गा.वि.स. र नगरपालिका सम्मेलन सम्पन्न गर्ने साथै त्यसको लागि इन्चार्जहरु तोकने निर्णय गरेको छ त्यसै गरी दोस्रो निर्णय अनुसार  १– भी.न.पा मा कार्तिक ११ गते बैजनाथ मा.वि.मा दिउसको १२ बजे २– वेदकोट न.पा.मा कार्तिक १८ साना किसान हलमा दिउसो १ बजे ३–शुक्लाफाँटा न.पा.मा कार्तिक १८ कृष्ण मा.वि. झलारी २ बजे ४–कृष्णपुर न.पा.मा कार्तिक २५ गते सामुदायिक समन्वय समिति  हल मा विहान ९ बजे ५–लालझाडी गा.पा.स.मा कार्तिक २५ गते बैजनाथ आधारभुत विद्यालय डाँगा जाइ दिउसो २ बजे  ६– बैलोरी न.पा.मा मंसिर २ गते महाकालि मा विमा विहान ९बजे ७– पूर्नवास न.पा. मंसिर २ शान्ति मा.वि. अंशुवर्मा दिउसो २ बजे ८– बेल्डाडी गा.पा.मा मंसिर १ गते रौलेश्वर मा.वि.मा २ बजे त्यसै गरी ९– महाकाली न.पा.मा मंसिर ९ गते भानु मा.वि.मा दिउसो १२ बजे सम्मेलन गर्ने भएको छ । 

एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष टेक बहादुर चन्दको अध्यक्षतामा भएको उक्त बैठकमा प्रमुख अतिथी संगठनका केन्द्रिय उपाध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर) हुनु हुन्थ्यो त्यसै गरी अतिथीमा संगठनका केन्द्रिय सदस्य तपेन्द्र प्रसाद भट्ट र भक्त सिह धामी रहनु भएको   थियो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड