१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

म्यादी प्रहरीमा कोटा भन्दा तेब्बर आवेदन, छनौटमा हम्मेहम्मे

२ कार्तिक २०७४, बिहीबार ०५:४७

कात्तिक २, कञ्चनपुर | मंसिरमा हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कोटा भन्दा तेब्बर आवेदन परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरी भर्नाका लागि आवश्यकता भन्दा तेब्बर बढि दरखास्त परेका हुन् । म्यादी प्रहरी भर्नाका लागि कञ्चनपुर प्रहरीले आब्हान गरेको दरखास्तको समयममा झण्डै ५ हजार नजिक आवेदन परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर सेठीले ४ हजार ८ सय ९ आवेदन परेको बताए । उनका अनुसार एक हजार ५१ महिला र ३ हजार ८सय ३ पुरुषले दरखास्त दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई १ हजार ४सय ७२ मात्रै म्यादी भर्नाका लागि कोटा दिएको छ । कोटा भन्दा तेब्बर बढि युवा÷युवतीले दरखास्त दिएका छन् । 

पुर्व प्रहरी, नेपाली सेना, म्यादी प्रहरी, नयाँ युवा युवतीले समेत दरखास्त दिएको उनले बताए । हिलेका निर्वाचनमा म्यादी प्रहरीमा बुढापाखा र सेवानिवृतले मात्रै म्यादी प्रहरीमा भर्नाका लागिआब्हान गथे । 

भने आजभोली युवायुवतीको समेत म्यादी प्रहरी आकर्षणको केन्द्र बनेको छ । सुरक्षा निकायमा भर्ना हुन नसेका युवा, ग्रामीण भेगका युवा र महिलाको समेत अहिले म्यादी प्रहरीमा आउने गर्दछन् । म्यादी प्रहरी भर्नाका लागि अहिले आवेदनकर्ता शक्ति केन्द्रमा धाउने गर्दैछन् । पावर बिना म्यादी प्रहरी भर्ना हुन नसक्दा उनीहरु शक्ति केन्द्र धाउन लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन