१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको चौधर नदी नियन्त्रण समितिद्धारा स्थानीय सरकारलाई ज्ञापनपत्र

४ आश्विन २०७४, बुधबार ०६:५०

खगेन्द्र धामी। असोज ४, कञ्चनपुर। कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा रहेको चौधर खोला नियन्त्रण संर्घष समितिले बुधवार खोला नियन्त्रणका लागि बिभिन्न माग राख्दै स्थानीय सरकार लाई ज्ञापनपत्र बुझाएको संर्घष समितिका संयोजक जनक धामीले जानकारी गराउनु भयो ।

साविक रौतेली विचवाको लालपुर, विचवा, अन्डैया, इमलिया , झिलमीला, बैवाह हुदै भारत तर्फ जाने नदीले दक्षिणी क्षेत्रका नागरिकको निद हराम गरेको छ । बर्षा यामका बेला कति बेला नदी गाउँमा पस्छ भनेर रात भर स्थानीय नागरिक जागाराम बस्ने गरेको संर्घष समितिका संयोजक धामीको भनाई रहेको छ । चौधर खोलालाई गुरुयोजनामा या जनताको तटबन्दमा पारेर खोला नियन्त्रण गर्नु पर्ने माग ज्ञापन पत्रमा अघि सारिएको छ । 

स्थानीय नागरिकहरुले खोला नियन्त्रणका लागि बारम्वार गुहार माग्दा समेत कसैपनि निकायले ध्यान नदिएको नागरिकहरुको गुनासो रहेको छ ।

बेल्डाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापाले आफुहरुको तर्फ बाट खोला नियन्त्रणका लागि पहल भएको बताए । उनले पहिलो गाउँसभामा पनि चौधर खोला नियन्त्रणको लागि पहल भएको बताए । आफुहरुले पनि खोला नियन्त्रण्को लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह