१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बालिका बचाऊ कार्यक्रम स्थानीय सरकार र समिति लाई हस्तान्त्रण

२२ आश्विन २०७४, आईतवार १३:१२

असोज २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका लगायत कञ्चनपुरको ४ वटा स्थानीय तहमा सिविन नेपाल लगायत बिभिन्न साझेदार सस्था द्धारा बालिका बचाउ अभियान आज अढाइ बर्ष पछि समापन भएको छ ।

“बाध्यता तोडौँ शिशु बालिकाको अधिकारको संरक्षण गरौँ” भन्ने मुल नाराका साथ संचालन भएको लिङ्ग पहिचान गरि  गरिने गर्भपतन न्युनिकरण कार्यक्रम बेल्डाँडीमा सफल भएको स्थानीयहरु भनाई रहेको छ । 

आईतवार एक कार्यक्रमका बिच स्थानीय सरकार र बेल्डाँडी गाउँपालिका स्तरिय बाल संरक्षण समितिलाई सविन नेपालले कार्यक्रम हस्तान्त्रण गरेको सविन नेपालकी बेल्डाँडी सहजकर्ता दिपा जोशीले जानकारी गराउनु भयो ।

गर्भ पहिचान गरि गरिने भुण हत्यालाई न्युनिकरण गर्नमा गाउँपालिले मुख्य भुमिका खेल्नु पर्ने स्थानीयहरुको माग रहेको छ । गर्भ पहिचान गरि गरिने भुर्ण हत्या अधिकांस शिक्षित बर्गबाट बढि हुने गरेको तथ्याङ्घले जनाएको छ । 

बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले भने हरेक सकारात्मक काममा आफु मरिमेटी लाग्ने प्रतिवद्धता समेत जनाएका थिए । -महेश पाण्डेयको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन