२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीपक मनाङ्गेले फिल्म निर्माण गर्दै

२०७५, २ माघ बुधबार १०:३५

माघ २, काठमाडौं – सांसद राजिव गुरुङ ‘दीपक मनाङ्गे’ फिल्म निर्माणमा आउने भएका छन् । उनले शिशिर राणालाई निर्देशकको रुपमा लिएर फिल्म बनाउन लागेका हुन् ।  बुधबार मनाङ्गेसहित उनको निर्माण टिमका अन्य साथीले आफुले बनाउने फिल्मका लागि निर्देशकको रुपमा शिशिर राणलाई चयन गरेका छन् ।


फिल्मको नाम भने तोकिएको छैन । फिल्म रेड वर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको हो । श्यामबहादुर थापाको प्रस्तुति रहने फिल्ममा कार्यकारी निर्माता रघु परियार र किरण नेपाली रहने छन् । विवाहित दम्पतीको प्रेमकथा बन्न लागेको फिल्मको एक गीत रेकर्ड भइसकेको छ । फिल्मका लागि छिट्टै कलाकार पनि टुंगो लाग्ने निर्देशक राणाले बताए ।

फिल्मको छायाँकन आगामी चैत अन्तिम साताबाट सुरु हुने निर्माण पक्षले जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति