२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘टोटल धमाल’ को ट्रेलर सार्वजनिक, कयौं सिनले पेट मिची-मिची हसाउँछ (ट्रेलर हेर्नुस्)

२०७५, ८ माघ मंगलवार ०३:५९

माघ ८ काठमाडौँ | भारतीय कमेडी फिल्म 'टोटल धमाल' (Total Dhamaal) को ट्रेलर सार्वजनिक भएको छ । अजय देवगन (Ajay Devgn), अनिल कपूर (Anil Kapoor), माधुरी दीक्षित (Madhuri Dixit), रितेश देशमुख (Riteish Deshmukh), अरशद वारसी (Arshad Warsi), जावेद जाफरी (Javed Jaffrey), संजय मिश्रा (Sanjay Mishra) र महेश मांजरेकर (Mahesh Manjrekar) ले यस फिल्ममा महत्वपूर्ण भूमिका निभाएका छन् ।


2.50 मिनेटको ट्रेलर कमेडीले भरिएको छ । यस चलचित्रको कयौं सीन पेट मिची-मिची हसाउने खालको छ । फिल्मको कथावस्तु यस्ता मानिसको वरिपरी घुम्छ कि, जो ५० करोडको खजानाको खोजीमा निस्कन्छन । तर यस क्रममा कयौं रमाइलो ट्विस्ट हेर्न पाइन्छ । कोहि सिंहको चंगुलमा फस्छन् भने कोहि चिम्पान्जीको सामना गर्न पुग्छन, त्यस्तै कोहि सर्पको मुख नजिक पुग्छन् । ट्रेलरमा कयौं रमाइलो डाइलग्स पनि समावेस छन् ।

इन्द्र कुमार (Indra Kumar) को निर्देशनमा बनेको 'टोटल धमाल' को ट्रेलरमा २२ फेव्रुअरीमा रिलीज हुँदैछ । जुन २००७ मा आएको 'धमाल' को सिक्वेल हो, जसको दोश्रो पार्ट २०११ मा 'डबल धमाल' (Double Dhamaal) को नाममा रिलीज भएको थियो ।

हेर्नुहोस् Total Dhamaal को ट्रेलर 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति