२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलिना राईको ‘कहाँ जाउँला…’ बोलको गीत जनजिब्रोमा

२०७४, १७ कार्तिक शुक्रबार ११:२९

अव छिट्टै प्रदर्शनीको तयारीमा रहेको नेपाली कथानक चलचित्र नशा एक लतमा चर्चित गायिका मेलिना राई र भरत ताम्राकारले गाएको ‘ कहाँ जाउँला..’ बोलको गीत वजारमा अहिले देखि नै  जनजिब्रोमा गुञ्जिन सफल भएको छ । 

खुशराज लम्सालको शव्द सिर्जनालाई संगितकार देव पुनले निकै मन छुने संगितले सजाएका छन् ।

 उक्त गीतमा अभिनय गरेका छन् त्यस चलचित्रका नायक विजय तिखातरी र नायिका शान्ति सापाकोटाले । भारतका विभिन्न चलचित्रमा अभिनय र निर्देशन कला सिकेर नेपाल फर्किएका धनगढीका युवा तिखातरी त्यस चलचित्रका निर्माता हुन भने निर्देशन गरेका छन् गिरिस रिजालले  ।

 काठमाण्डौ, नेपालगञ्ज, धनगढी र गुल्मीमा छायाङकन गरिएको चलचित्र नशा एक लत चेलिवेटी वेचविखन र लागुपदार्थ विरुद्ध जनचेतनामुलक कथा वस्तु समेटेर निर्माण गरिएको छ ।  प्रस्तुति: प्रेम सुनार, गुल्मी । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा