३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ बर्षको उमेरमै सेक्स अनुभव, कहिलै वालेटमा कन्डम छुट्दैन

७ कार्तिक २०७४, मंगलवार १४:४०

रणवीर सिंह अहिले ३२ बर्ष भए ।  १९८५ जुलाइ ६ मा जन्मिएका रणवीर जति प्रोफेशनल आफ्नो करिअरको लाई लिएर छन् । उति नै खुल्ला विचार ब्यक्तिगत जीवनको बारेमा पनि छन् ।

बिशेषगरी सेक्सको बारेमा बोल्न उनी कहिल्यै पनि लाजसरम मान्दैनन् । उनका प्रायजसो सेक्सको बिषयमा बिभिन्न किसिमका भनाईहरु आईरहन्छन् ।


आज हामी तपाईहरुलाई रणवीर सिंहका यस्तै १० बोल्ड भनाईहरुको बारेमा कुरा गर्न गईरहेका छौँ ।

१. जब म १२ बर्षको थिए, तब मैले पहिलोपटक सेक्स गरेको थिएँ ।

२. मलाई सेक्स सिंवल हुनु एकदम मन पर्छ ।

३. म जहिल्यैपनि आफ्नो वालेटमा कण्डम राख्छु ।

४. मलाई सिनेमामा नाङ्गो हुनुमा कुनै पनि आपत्ति छैन ।

५. जब केटीहरु मलाई पिट्छन, म आफुले आफुलाई एकदमै कुल महसुस गर्छु । किनकी बाल्यकालमा म एकदमै मोटो थिए पछि सेक्सी भएको हुँ ।

६. सेक्स एक सुन्दर र प्राकृतिक प्रक्रिया हो । यसको मतलब राम्रो र नराम्रो कुराहरुसँग अवश्य हैन । यसकारण यसलाई लिएर चिन्ता गर्नुको कुनै कारण नै छैन ।

७. मैले धेरैपटक वान नाईट स्ट्याण्ड लिएको छु ।

८. म आफ्नो यौनिकताको बिषयमा एकदमै सहज महसुस गर्छु र मलाई सेक्सको बारेमा कुरा गर्न कुनैपनि अप्ठ्यारो लाग्दैन ।

९. केटाहरुले पनि मलाई पछ्याएका छन् । कतिपयले त एकदमै लाजमर्दो म्यासेजहरु पनि पठाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ