२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलको ग्र्याण्ड फिनाले दोहाको कतारमा (LIVE)

२०७४, ६ आश्विन शुक्रबार १४:०६

असोज ६, काठमाडौँ | नेपाल आइडलको ग्र्याण्ड फिनाले दोहाको कतारमा केहि बेरमा सुरु हुँदैछ | 

गत वर्ष माघ १२ गते नेपालगन्ज अडिसनबाट सुरु भएको नेपाल आइडल यात्रा आज कतारको सनायामा हुने ग्रान्ड फिनालेसँगै अन्त्य हुनेछ ।

नेपाल आइडलमा तीन प्रतिष्पर्धीहरु बुद्धलामा, निशान भट्टराई र प्रताप दास फाइनलमा पुगेका थिए | आजको कार्यक्रममा नेपाल आइडलको टप- १२ प्रतिष्पर्धीहरुको प्रस्तुति समेत रहनेछ |  

कतारमा केहि बेरमा हुने भव्य कार्यक्रमबाट नेपालले पहिलो नेपाल आइडल पाउँदैछ | नेपाल आइडलमा दर्शकहरुले दिएको भोटको आधारमा आज नेपाल आइडल छानिनेछ | 

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना लामो यात्रालाई आज औपचारीक रुपमा अन्त हुनेछ । 

नेपाल आइडलको कार्यक्रममा एपी वान टेलीभिजिनमा लाइभ हेर्न सकिनेछ । 

नेपाल आइडलको फिनालेका लागि यस पटक एक हप्तासँग भोटिङ खुलाइएको थियो भने अन्तर्रा्ष्ट्रिय भोटिङमा पनि एक आइडी बराबर ५० भोट गर्न पाइने भएकोले भोट संख्या बढ्ने भएकाले कसले जित्छ भन्ने बिषयमा कसैलाई पनि अड्कल गर्न सक्ने अवस्था छैन । 

लाइभ हेर्न तल क्लिक गर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा