२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीको सकस देखाउने चलचित्र ‘सकस’ देशभर प्रदर्सनमा आयो (भिडियोसहित)

२०७४, २४ कार्तिक शुक्रबार १६:१८

कात्तिक, काठमाडौँ । राजधानीमा मौलाउँदै गएको गुण्डा गर्दीलाई मुख्य विषय बनाएर निर्माण गरीएको चलचित्र 'सकस' शुक्रबारबाट देशभर प्रदर्सन भैरहेको छ । 

एन.वि मर्हजनले निर्देशन गरेको उक्त चलचित्रमा सुन्दर श्रेष्ठ, विल्सन बिक्रम राइ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायत कलाकारको मुख्य भुमिका रहेको यस चलचित्रको लेखन कार्य मौनता श्रेष्ठले गरेका हुन् ।

सुन्दर श्रेष्ठको निर्माण रहेको चलचित्र काठमाडौँमा गुण्डाहरुको राज कसरी चल्छ, कसरी गुण्डा बन्छन्, गुण्डालाई हेर्ने सिस्टम कस्तो छ भन्ने बिषयमा बनेको छ ।  उक्त चलचित्रको शीर्ष गीतमा संसारमा बाच्नका लागि संसारमा व्याप्त सकसलाई तोड्नु पर्ने सन्देश दिइएको छ । 

अक्कल सिंह र दोभान फिल्मस् प्रा.लिको प्रस्तुति रहेको चलचित्र कृष्ण श्रेष्ठले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको चलचित्रमा कमल राई र समिर मियाको कोरियोग्राफी रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा