असोज २८, काठमाडौं । बर्ष भरि प्रदर्शन भएका चलचित्र र चलचित्रकर्मीलाई सम्मान गर्ने उदेश्यले अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समिति (इनास) द्धाराआयोजना हुने ‘इनास फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २८, काठमाडौं । बर्ष भरि प्रदर्शन भएका चलचित्र र चलचित्रकर्मीलाई सम्मान गर्ने उदेश्यले अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समिति (इनास) द्धाराआयोजना हुने ‘इनास फ"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेडियो अडियोका अधिकारीलाई ‘इनास सम्मान

२८ आश्विन २०७४, शनिबार १३:३७


असोज २८, काठमाडौं । बर्ष भरि प्रदर्शन भएका चलचित्र र चलचित्रकर्मीलाई सम्मान गर्ने उदेश्यले अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समिति (इनास) द्धाराआयोजना हुने ‘इनास फिल्म अवार्ड’ को पाँचौं संस्करण सम्पन्न भएको छ । जसबाट बिभिन्न चलचित्रकर्मिहरु सम्मानित भएका छन् । यसैबिच रेडियो अडियोका निर्देशक अमित चन्द्र अधिकारीलाई  ‘इनास सम्मान’ प्रदान गरिएको हो । 

नेपाली कला र संस्कृतिको उत्थान र बिकासमा योगदान पु¥याएको भन्दै अधिकारीलाई ईनासले उक्त सम्मान प्रदान गरेको हो । अधिकारीले एकदशक अघि बजार प्रतिनिधीमा रुपमा रेडियो अडियोमा सेवा शुरु गरेका थिए । एक दशक लामो कार्य अनुभवमा रेडियोको व्यवसायीक बजार बिस्तारसँगै नेपाली गीत संगीत कला र संस्कृति खासगरी चलचित्र उद्योगका लागि उनले गरेको सेवा उदाहरणीय छ ।

सम्मानले रेडियो प्रसारण संस्था मार्फत् नेपाली चलचित्र र  गीत संगीतको प्रवद्र्धनका जाँगर झनै उर्जा  बढेको  अधिकारीले बताए । आउदा दिनमा पनि नेपाली कला साहित्य र नेपाली चलचित्र , गीत संगीतको हितका लागि  अझै प्रभावकारी ढंगले लागी पर्ने पनि उनले बताए । अधिकारीले आफ्नो प्रसारण संस्था रेडियो अडियोले नेपाली गीत संगीतको प्रसारण गरे वापत रोयल्टी दिएको बताउदै आउदा दिनमा त्यस्ता कार्यलाई अझै प्राथमिकतामा राख्ने योजना सुनाए । अमित कार्यरत रेडियो अडियो हास्य ब्यङ्ग्य मनोरंजन संगै नेपाली चलचित्रको प्रवद्र्धन र नेपाली गीत संगीतको सम्बद्र्धनको लागि कटिबद्ध भएर लागी रहेको प्रसारण संस्था हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ