बद्रि पंगेनी र कामना ओलीको स्वर रहेको छ भने कृष्ण क्षेत्रीको लय तथा शब्द सिर्जनामा भएको गीतलाइ अक्सिजन मिडिया प्रालीले बजारमा ल्याएको छ ।  

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बद्रि पंगेनी र कामना ओलीको स्वर रहेको छ भने कृष्ण क्षेत्रीको लय तथा शब्द सिर्जनामा भएको गीतलाइ अक्सिजन मिडिया प्रालीले बजारमा ल्याएको छ ।  

२०८२, १६ चैत्र सोमबार
काठमाडौँ - KTM

रोल्पाली गायिका कामना ओली र बद्रि पंगेनीको स्वरमा लोकगीत ‘राजा’ सार्बजानिक (भिडियोसहित)

२०७४, २ मंसिर शनिबार ०७:३३

मङ्सिर, काठमान्डौ । चर्चित लोक गायक बद्रि पंगेनी र रोल्पाली गायिका कामना ओलीको आवाजमा लोकगीत "राजा' सार्बजनिक भएको छ । 

बद्रि पंगेनी र कामना ओलीको स्वर रहेको छ भने कृष्ण क्षेत्रीको लय तथा शब्द सिर्जनामा भएको गीतलाइ अक्सिजन मिडिया प्रालीले बजारमा ल्याएको छ ।  

शिब बिकको निर्देशन र रबिन बिकको सम्पादन सार्बजनिक भएको भिडियोलाइ ४ एस मिडियाले दृश्य निर्माण गरेको छ ।  

भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा