एटलान्टाको जर्जिया स्थित काठमाडौँ किचेन ग्रिलमा गत डिसेम्बर १६ तारिख अमेरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एटलान्टाको जर्जिया स्थित काठमाडौँ किचेन ग्रिलमा गत डिसेम्बर १६ तारिख अमेरि"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नायिका नन्दिता केसी अभिनीत “सङ्गलो यो मन ” गीतको भिडियो सार्बजनिक

३ पुष २०७४, सोमबार ०३:०६

अमेरिकाको एटलान्टा को जर्जिया बाट रिदम स्क्रिन क्रिएसन ले नेपाली चलचित्र कि अभिनेत्री नायिका नन्दिता केसी लगायत अन्य कलाकार सहितलाई समेट्दै  "सङ्गलो यो मन " नया नेपाली गीत को भिडियो सार्बजनिक गरेको छ l 

एटलान्टाको जर्जिया स्थित काठमाडौँ किचेन ग्रिलमा गत डिसेम्बर १६ तारिख अमेरिकाको एटलान्टाको जर्जियामा छायाँकनको भिडियो शुभारम्भ गरेको छ l 

रिदम स्क्रिन क्रिएसनले उक्त "सङ्गलो यो मन " नया नेपाली गीतको भिडियो डिसेम्बर १७ तारिख देखि मात्र आधिकारिक रुपमा सार्बजनिक गर्ने जानकारी दिएको छ l उक्त संगीत भिडियोमा मुख्य अभिनयमा नायिका नन्दिता केसी तथा भानु तिवारी(देवजन )को रहेको छ l 

स्वर किरण गजमेर तथा टीका लामिछानेको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ l शव्द मनिष अधिकारीको हो भने संगीत व्यवस्थापन कमल राईले गरेका छन l 

भिडियोको निर्देशन कमल राई तथा भुवन रनपाल को रहेको छ भने छायांकन (क्यामरा )सुरेन्द्र मान सिंहको रहेको छ l यसै गरि सम्पादन/भीएफएक्स/रुप/परिकल्पना कमल राईले गरेका छन् 

रिदम स्क्रिन क्रिएसनले दिलिप दाहाल ,प्रकाश दर्नाल ,बिएम खालिंग ,सिमन रमदम ,सन्तोष रमदम तथा सुरज राईलाई विशेष धन्यवाद दिएको छ l प्रस्तुति: विजय थापा, अमेरिका 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ