३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलिसा राई र भिमफेदी गाइजको ड्याम ड्याम सार्वजानिक (भिडियोसहित)

१९ आश्विन २०७४, बिहीबार ११:१३

काठमाडौं । गायक सलिल सुन्दर तुलाधरको 'डयाम डयाम' बोलको म्युजिक भिडियो युबट्युबमा सार्वजनिक भएको छ । 

डान्सिङ नम्बर गीतको भिडियोमा चर्चित नायिका एलिसा राई र भिमफेदी गाइजको पृथक अभिनय रहेको छ । उक्त गितमा संगीत तथा एरेन्ज बाबुल गिरिले गरेको छ भने शब्द डि।पि। खनाल रहेको छ ।

गायक सलिल सुन्दर तुलाधरको यो तेस्रो म्युजिक भिडियो हो । गायकको आफ्नै संगीत  स्वर र दिनेश सुवेदीको शब्द रहेको तिमी नै हो भन्ने गीत रहेको चोखो माया चलचित्र पनि मङ्सिर १ गते रिलिज हुदैछ । यस बाहेक गायकको आफ्नै संगीत तथा बाबुल गिरि र मथुरा श्रेष्ठको संगीत रहेको ४ वटा एल्बम समेत बजारमा चाडै ल्याउने जानकारी भएको छ । 

गायक सलिल पेशाले अटो स्वीपर पार्ट्सका व्यवसायी हुन उनी सानै देखि संगीतमा सोख रहदै आए पनी आफ्नो पढाइ र पेसाको व्यस्तताका कारण ४५ वर्षको उमेरमा आएर पनि आफ्नो सपना साकार पार्न लागि परेको उनले बताए ।

आफ्नै एकल स्वर शब्द र संगीत सहितको छपला नामक नेपाल भाषाको एल्बम १ वर्ष अगाडि नै ल्याईसकेका छन उनी मेहनतमा विश्वास राख्ने स्वभावका छन ।

भिडियो हेर्नुहोस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ