२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमिताभ बच्चनको फिल्ममध्ये झुन्ड फिल्म सबैभन्दा उत्कृष्ट भएको आमिरको दाबी

२०७८, १९ फाल्गुन बिहीबार ०६:५५

फागुन १९, काठमाडौँ । आमिरले अमिताभ बच्चनको अहिलेसम्म हेरेको फिल्ममध्य यो ' झुन्ड' फिल्म उत्कृष्ट लागेको दाबी गरेका छन् । फिल्म शुक्रबारबाट विश्वव्यापी रूपमा सिनेमा हलमा रिलिज भएको थियो । 

अमिताभ बच्चनको झुन्ड फिल्मको प्रिमियरमा पुगेका अभिनेता आमिर खानले फिल्म हेर्ने क्रममा आफ्नो आँशु थाम्न सकेनन्। उनि यो फिल्म हेरेर पटक पटक रोएका थिए । यो फिल्म हेर्न प्रिमियर शोमा पुगेका अधिकांश दर्शकको पनि आँखामा आँसु थियो ।

यो फिल्म हेरिसकेपछि आमिरले भन्छन्  "फिल्म मैले हेरें । हेर्दै जाँदा यति धेरै मन छोयो कि पटकपटक म त रोएछु" । आफुलाई फिल्म साह्रै मन परेको पनि उनले बताएका छन् ।

फिल्म हेर्ने क्रममा आमिर खान रोएको भिडियो यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ । उनले पटकपटक आफ्नो टिसर्टले आँसु पुछेका छन् । यो फिल्मको पीडाले जसलाई पनि छुने आमिरको दाबी छ । फिल्म झुन्डको निर्माण संस्था टी सिरिजले सो भिडियो सार्वजनिक गरेको हो । आमिरले यो फिल्मका निर्माता भूषणकुमारलाई अहिलेसम्मकै राम्रो फिल्म बनाएको भन्दै झुन्डको प्रशंसा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !