२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध प्रहरीमा ठगी उजुरी

२०७८, २४ फाल्गुन मंगलवार ०७:२७

फागुन २३, काठमाडौँ । ‘आर्थिक लेनदेनमा धोका दिएको’ भन्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

दिल्लीमा एक कार्यक्रमका लागि ३७ लाख लिएर पनि सहभागी नभएको आरोपमा आयोजकले उनीविरुद्ध प्रहरीमा ठगी उजुरी दिएको हो ।

मुरादाबाद कटघर थाना क्षेत्रका प्रमोद शर्माले एक कार्यक्रममा उनलाई ‘प्रमुख अतिथि’का रूपमा सहभागी हुन ३७ लाख दिएको बताएका छन् । तर, उनी कार्यक्रममा सहभागी नभएको शर्माको दाबी छ ।

यस विषयमा सोनाक्षीले भने कुनै जवाफ दिएकी छैनन् । उनका म्यानेजरले समेत फोन उठाउन छाडेपछि पीडित पक्षले अदालतबाट सोनाक्षीविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस