२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाह प्रकरण: जथाभाबी बोल्ने हरि उदाशी र युट्युब सञ्चालक पक्राउ

२०७८, २५ फाल्गुन बुधबार ११:५१

फागुन २५, काठमाडौँ । पल शाह प्रकरणका बारेमा युट्युबमार्फत अनर्गल वक्तव्यबाजी गर्नेसहित युट्युबर पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ निवासी ५३ वर्षीय हरि उदासी भनिने हरि परियार र विशाल नेपाल नामक युट्युब च्यानलका सञ्चालक लमजुङको राइनास नगरपालिका स्थायी घर भई काठमाडौंको तारकेश्वर बस्दै आएका २७ वर्षीय निशान चिलवाल रहेका छन् ।

उनीहरूलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । उनले हरि परियारले नेपाल मिडिया नामक युट्युब च्यानलमा गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यले पीडित भनिएकी नाबालिगको मानमर्दन र चरित्र हत्या हुने गरि वक्तव्यबाजी गरेको प्रहरीको भनाइ छ ।

जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु