विश्व | काठमाडौँ - KTM


अविरल वर्षपछि भारतको वित्तीय राजधानी मुम्बईका धेरै क्षेत्र जलमग्न

Posted on July 07, 2022 | views : 717 | काठमाडौँ - KTM

असार २३, नयाँ दिल्ली | भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ । भारतको मौसम विभागले शहर र यसका छिमेकी जिल्लाहरूका लागि ‘अरेन्ज अलर्ट’ जारी गर्दै आगामी पाँच दिनसम्म भा

Read More

भारतमा बढ्यो खाना पकाउने ग्यासको मूल्य, कति पुग्यो?

Posted on July 06, 2022 | views : 924 | काठमाडौँ - KTM

असार २२, नयाँ दिल्ली | भारतमा बुधबार खाना पकाउने ग्यासको मूल्य बढेको छ। ग्यस प्रति सिलिन्डर ५० भारुले बढेको हो। बढेको मूल्य आजैदेखि लागू हुनेछ । समाचार एजेन्सी एएनआईका अनुसार अब राजधानी दिल्लीमा एलपीजी एक सिलिन्डरको १०५३ भारु तिर्नुपर्नेछ । त्यसै गरी ५ केजी एलपीजी ग्यासको मूल्य पनि एक सिलिन्डरको भा

Read More

जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा

Posted on July 06, 2022 | views : 566 | काठमाडौँ - KTM

असार २२, लन्डन | बेलायतमा थप दुई मन्त्रीले राजीनामा दिएका छन् । बालबालिका र परिवारमन्त्री विल क्विन्स र कनिष्ठ यातायातमन्त्री लौरा ट्रटले बुधबार राजीनामा दिएका हुन् ।  क्विन्सले राजीनामा दिनुको ‘विकल्प नभएको’ बताएका छन् भने ट्रटले सरकारमा ‘विश्वास’ गुमेको कारण राजीनामा दिएको बताइन् । यसअघि अर्थ

Read More

बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले दिए राजीनामा

Posted on July 06, 2022 | views : 636 | काठमाडौँ - KTM

एजेन्सी | बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् । बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । अर्थमन्त्री सुनकले राजीनामाको घोषणा गर्दै भनेका छन्, ‘सरकार गम्भीरताका साथ र ठीक ढंगले चलोस् भन्ने जनताको अपेक्षा ए

Read More

लिबियाको समुद्री तटमा डुङ्गा दुर्घटना : मालीका २२ आप्रवासीको निधन

Posted on July 06, 2022 | views : 540 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनाहरुमा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भइसकेको छ ।  सो दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुमा तीनजना बालबालिकासमेत रहेका जनाइएको छ ।  उनीहरुको गत जुनको २२ तारिखदेखि आजसम्ममा भएका दुर्घटनामा परेर मृत्यु भएको हो । मालीका आप्

Read More

४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि...

Posted on July 06, 2022 | views : 537 | काठमाडौँ - KTM

असार २२, न्युयोर्क | एजेन्सी | वर्षौअघि लेखिएको सन्देश फेला पर्दा कस्तो अनुभूति हुन्छ ? निश्चय नै अनौठो लाग्न सक्छ । भर्जिनियाको योर्क नदीको किनारमा हिँडिरहेका एक बाबाुर छोराले ४४ वर्ष पहिले एक किशोरले फालेको बोतलभित्र सन्देश भेट्टाएका छन् ।  सोमबार आफ्नो छोरासँग योर्क रिभर स्टेट पार्कनजिक हिं

Read More

रुसी मिसाइल हमलामा ब्राजिलकी मोडलको मृत्यु

Posted on July 06, 2022 | views : 609 | काठमाडौँ - KTM

असार २२, किभ | एजेन्सी | एक ब्राजिलियन मोडल तथा स्नाइपर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाविरुद्धको लडाईमा सहभागी भएको तीन हप्तापछि युक्रेनमा रुसी मिसाइल आक्रमणमा मारिएकी छिन् । ३९ वर्षीय थालितो डो भालेले विश्वभर मानवीय अभियानमा भाग लिइन् । यसअघि इराकमा आइएसआईएस विरुद्ध लडेकी थिइन् ।  गत स

Read More

आधा पांग्रे साइकल, जसले गर्छ अन्यले जस्तै काम

Posted on July 06, 2022 | views : 685 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | एजेन्सी | साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ ।  तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ ।  युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनल

Read More

चीनको सियान सहरमा फेरि लकडाउन

Posted on July 06, 2022 | views : 549 | काठमाडौँ - KTM

असार २२, बेइजिङ | एजेन्सी | कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ । १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका  हुन् । गत वर्षको अन्त्यमा ऐतिहासिक सहर सियानमा एक महिना लामो तालाब

Read More

श्रीलंकाको संकट अझै एक वर्ष रहन्छः प्रधानमन्त्री विक्रमासिंघे

Posted on July 06, 2022 | views : 570 | काठमाडौँ - KTM

असार २२, कोलम्बो | श्रीलंका टाट पल्टिएको र यहाँको  आर्थिक संकट कम्तीमा आगामी एक वर्षसम्म रहने प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले सो जानकारी दिएका हुन् । सरकारले अत्यावश्यक वस्तुहरू आयात गर्न विदेशी मुद्रा सकिन थालेपछि टापु देशका २ कर

Read More

नवविवाहित दुलहीलाई घर लैजान तालिवान कमाण्डरले प्रयोग गरे सैन्य हेलिकोप्टर

Posted on July 05, 2022 | views : 689 | काठमाडौँ - KTM

असार २१, काबुल | एक तालिबान कमाण्डरले आफ्नी नवविवाहित दुलहीलाई घर लैजान सैन्य हेलिकप्टर प्रयोग गरेको विवरण सार्वजनिक भएको छ । उनले आफ्नी दुलहीलाई लोगरबाट खोस्ट प्रान्तमा लैजान हेलिकप्टर प्रयोग गरेका थिए । दुलहीलाई घर लैजान प्रयोग गर्ने तालिबान नेता तालिवानको हक्कानी शाखाको कमाण्डर भएको स्थानीय सञ्चा

Read More

यौन उत्पीडनको आरोपपछि भारतीय महिला टिमका प्रशिक्षक पदमुक्त

Posted on July 05, 2022 | views : 593 | काठमाडौँ - KTM

असार २१, काठमाडौँ | भारतीय यु-१७ महिला टोलीका सहायक प्रशिक्षक एलेक्स एम्ब्रोसमाथि यौन उत्पीडनको आरोप लागेपछि उनलाई पदबाट हटाइएको छ ।  सुप्रीम कोर्टद्वारा नियुक्त प्रशासक समिति (सीओए) का सदस्य एसवाई कुरैशीले प्रशिक्षकले यौन उत्पीडन गरेको पुष्टि गरेका छन् । कुरैशीले ट्विट गरेका छन्, ‘यु-१७ महिला

Read More

श्रीलंका संकट : खाना बचाउन दिउँसो १२ बजेसम्म बच्चा सुताउँछन् अभिभावक

Posted on July 05, 2022 | views : 1523 | काठमाडौँ - KTM

असार २१, काठमाडौँ | श्रीलंकामा १२ हप्तादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । मुद्रास्फिति, बेरोजगारी र इन्धनको चरम अभावले जनता पीडित छन् । कोलम्बोका अटो रिक्शा चालक थुशन परेराले आफ्ना तीन बच्चालाई झण्डै पाँच हप्तादेखि दुवै छाक पूरा खाना खुवाएका छैनन् । उनको परिवार बिस्कुटको प्याकेटमा निर्भर छ, जसको

Read More

जब ‘काली माता’लाई चुरोट पिएको देखाइयो

Posted on July 05, 2022 | views : 619 | काठमाडौँ - KTM

असार २१, काठमाडौँ | धार्मिक मुद्दालाई लिएर विभिन्न झडप तथा तनावको घटना सुनिरहने छिमेकी मुलुक भारतमा एक वृत्तचित्रमा काली माताले चुरोट पिएको देखाइएपछि अवस्था तनावग्रस्त भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार चलचित्रकर्मी लीना मणिमेकले आफ्नो ‘काली’ नामक वृत्तचित्रको पोस्टर सार्वजनिक गरेकी छिन् । जस

Read More

लुगान्स्क क्षेत्रलाइ नियन्त्रणमा लिएपछि पुटिनले के भने ?

Posted on July 05, 2022 | views : 619 | काठमाडौँ - KTM

असार २१, किभ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई सोइगुलाई युक्रेनमा रुसी हमला आक्रमक बनाउन आदेश दिएका छन् । रुसी सेनाले सम्पूर्ण लुगान्स्क क्षेत्रलाई नियन्त्रण लिइरहेका बेला पुटिनको उक्त आदेश आएको हो । ‘पूर्वी समूह र पश्चिम समूहलगायत सैन्य एकाइहरूले पहिले स्वीकृत योजनाअनुसार आफ्

Read More

भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला

Posted on July 05, 2022 | views : 633 | काठमाडौँ - KTM

असार २१, चितवन | जिल्ला भित्रै रोजगारीका अवसर  सिर्जना गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिकाले दुई  दिवसीय रोजगार मेला सञ्चालन गर्ने भएको छ । बुधवार देखी सुरु हुने उक्त मेला अबधीभरमा दुई सय जनालाई रोजगारी दिने तथा रोजगारदाता र  रोजगारी  गर्न  इच्छुकको  तथ्याङ्क  स

Read More

अमेरिकाको शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु

Posted on July 05, 2022 | views : 618 | काठमाडौँ - KTM

असार २१,  न्युयोर्क | अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् । एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा  पसलको छतबाट परेडमा गोली चलाएका थिए ।  गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजि सञ्जा

Read More

पहिरोमा अझै २० बेपत्ता

Posted on July 04, 2022 | views : 672 | काठमाडौँ - KTM

असार २०, नयाँ दिल्ली | भारतको उत्तरपूर्वी राज्य मणिपुरमा ठूलो पहिरोमा परी हराइरहेका २० जनाको खोजी भइरहेको छ । बुधबार रेलवे निर्माणस्थलमा खसेको पहिरोमा हालसम्म ४० जनाभन्दा बढीको मृत्यु भएको छ । मारिनेमा अधिकांश मजदुर र भारतीय सेनाको स्वयंसेवी दलका सदस्य छन्  । भारी वर्षाले उद्धार कार्य प्रभावित

Read More

कुकुरले टोकेको झोंकमा दिल्लीका एक व्यक्तिले मालिकलाई रडले रामधुलाई गरेपछि...

Posted on July 04, 2022 | views : 715 | काठमाडौँ - KTM

असार २०, नयाँ दिल्ली | छिमेकीको कुकुरले भुकेर टोक्न थालेपछि पश्चिम दिल्लीका एक व्यक्तिले ककुरसहित तीन जनालाई फलामको रडले आक्रमण गरेका छन् । ती व्यक्तिले कुकुरलाई पनि हिर्काएर गम्भीर घाइते बनाएका छन् । सो घटनाको सम्पूर्ण विवरण नजिकै राखिएको सीसीटीभी फुटेजमा देखिएको हो । धरमवीर दहिया सोमबार बिहान टहल

Read More

इजिप्टमा पौडी खेल्दा सार्कको आक्रमणबाट दुई महिलाको मृत्यु

Posted on July 04, 2022 | views : 636 | काठमाडौँ - KTM

असार २०, कायरो | इजिप्टको तटीय क्षेत्रमा यसै साता सार्कको आक्रमणमा एक अस्ट्रियाली र अर्की रोमानियाली महिलाको मृत्यु भएको इजिप्टको वातावरण मन्त्रालयले जनाएको छ । रेड सिमा दक्षिणी हुर्घाडाको सहल हसिस क्षेत्रमा पौडी खेल्ने क्रममा दुई महिलालाई सार्कले आक्रमण गरेको र दुबै जनाको मृत्यु भएको मन्त्रालयले आइ

Read More

श्रीलंकामा इन्धन संकटः सबै सरकारी तथा निजी विद्यालय बन्द

Posted on July 04, 2022 | views : 594 | काठमाडौँ - KTM

असार २०, कोलम्बो | चरम इन्धन संकटबीच  श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र निजी विद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरेकोे छ । श्रीलंकाका शिक्षामन्त्रीले आगामी बिदाको अवधिमा विद्यालयले पाठ्यक्रम समेट्ने बताए । यसअघि १८ जुनमा सरकारले एक साताका लागि सबै विद्यालय बन्द गरेको थियो । लामो

Read More

४० विद्यार्थी सवार बस खाेंचमा खस्यो, १६ जनाको मृत्यु

Posted on July 04, 2022 | views : 917 | काठमाडौँ - KTM

असार २०, नयाँ दिल्ली | भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् ।  कुल्लुका डेपुटी कमिसनर  आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोम

Read More

सिनी शेट्टी बनिन् मिस इण्डिया २०२२

Posted on July 04, 2022 | views : 661 | काठमाडौँ - KTM

असार २०, मुम्बई | एजेन्सी | कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् । प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बने । प्रतियोगिताम

Read More

कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु

Posted on July 04, 2022 | views : 626 | काठमाडौँ - KTM

असार २०, कोपनहेगन | एजेन्सी | डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । बन्दुकको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलीबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु

Read More

श्रीलंकामा १ दिनलाई मात्र पुग्ने इन्धन

Posted on July 04, 2022 | views : 551 | काठमाडौँ - KTM

असार २०, कोलम्बो | एजेन्सी | श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा  आर्थिक संकट गहिरिएसँगै छ ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् ।  तेल अभावले सार्वजनिक यातायात ठप्प छ ।  राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । यद्यपि, अधिकांश पम्पिङ स्

Read More

खोंचमा बस खस्दा कम्तीमा १९ जनाको मृत्यु

Posted on July 03, 2022 | views : 1127 | काठमाडौँ - KTM

असार १९, इस्लामाबाद | पाकिस्तानको पश्चिममा रहेको सहरनजिकै एउटा बस खोंचमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् । रावलपिण्डीबाट क्वेटातर्फ जाँदै गरेको बस खैबर पख्तुनख्वा प्रान्तको दानिसारनजिक सडकबाट केही मिटर तल खसेको थियो ।  पुराना सवारी साधन, कमजोर सडक, च

Read More

गुडिरहेको रेलमा आगो लागेपछि…

Posted on July 03, 2022 | views : 563 | काठमाडौँ - KTM

एजेन्सी | भारतको बिहारमा आइतबार बिहान गुडिरहेको एउटा रेलमा आगो लागेको छ। नेपालको सीमार्वती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बाहरूमा भने फैलिन नपाएको र सबै यात्रुलाई सुरक्षित बा

Read More

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौं अस्ट्रेलियाली सडकमा

Posted on July 03, 2022 | views : 575 | काठमाडौँ - KTM

असार १९, सिड्नी | अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतनको संवैधानिक अधिकार  खारेज गरेको विरोधमा हजारौं अस्ट्रेलियालीहरू देशभर  विरोध प्रदर्शनमा उत्रिएका छन् ।  सर्वोच्च अदालतले गत साता एतिहासिक १९७३ को रो भी वेड निर्णयलाई उल्ट्याउँदै गर्भपतन प्रतिबन्ध गर्ने अधिकार राज्यहरुलाई पुन

Read More