२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतद्वारा हेलिकोप्टरमार्फत् दाग्न सकिने एन्टी–ट्याङ्क क्षेप्यास्त्रको सफल परीक्षण

२०७८, २९ चैत्र मंगलवार १३:५२

चैत्र २९, काठमाडौँ | भारतले मंगलबार स्वदेशमा विकसित एन्टी–ट्याङ्क मिसाइल हेलिनालाई लद्दाखमा सफल परीक्षण गरेको छ ।

यी मिसाइललाई हेलिकोप्टरमार्फत् लञ्च गर्न सकिन्छ । डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डिआरडीओ) का अधिकारीले समाचार एजेन्सी एएनआईलाई भनेको छ,'यो क्षेप्यास्त्रको सोमबार सफलतापूर्वक परीक्षण गरिएको थियो जहाँ यो लक्ष्यमा प्रहार गर्न सफल भएको थियो।

यो क्षेप्यात्रलाई भारतमै निर्मित एएलएच (एड्भान्स लाइट हेलिकोप्टर) ध्रुवमा फिट गरिएको थियो ।

यसलाई अग्लो पहाडी इलाकाबाट हेलिकोप्टरको उडानको क्रममा परीक्षण गरिएको थियो जसमा यो सफल रह्यो ।

मंगलबारको उडान परीक्षणमा डिआडिओ, भारतीय सेना र वायु सेनाका वैज्ञानिकको समूह समावेश थियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से