विश्व | काठमाडौँ - KTM


चुरोटका प्रत्येक खिलीमा स्वास्थ्य सावधानी राख्दै क्यानडा सरकार

Posted on June 14, 2022 | views : 627 | काठमाडौँ - KTM

जेठ ३१, ओटावा | क्यानडाको सरकारले चुरोटका हरेक खिलीमा स्वास्थ्य चेतावनीहरू राख्ने प्रस्ताव राखेको छ । धुमपानको कुलतविरुद्ध लड्ने प्रयासस्वरूप उसले यस्तो कदम चालेको हो । सरकारले चाल्न थालेको पछिल्लो उपायले धेरै मानिसहरूलाई सहयोग गर्ने मानसिक स्वास्थ्य मन्त्री क्यारोलिन बेनेटले बताइन् ।  सरकारले

Read More

युक्रेन युद्धः इन्धन निर्यातबाट रुसले कमायो ९८ अर्ब डलर

Posted on June 14, 2022 | views : 881 | काठमाडौँ - KTM

जेठ ३१, मस्को | युक्रेनमा रुसले गरेको आक्रमणको सय दिन नाघिसकेको छ ।  अमेरिका र प्रमुख युरोपेली देशहरूले लगाएको प्रतिबन्धले रुसी अर्थतन्त्रमा धेरै नोक्सान पुर्‍याएको छ । जारी संकटका कारण धेरै देशले रुसबाट तेल र प्राकृतिक ग्यास आयात बन्द गर्ने निर्णय पनि गरेका छन् । तर, फिनल्याण्डस्थित सेन्टर फर

Read More

करिब १६ हजार भेडा बोकेको पानीजहाज समुन्द्रमा डुब्यो

Posted on June 13, 2022 | views : 2861 | काठमाडौँ - KTM

एजेन्सी | करिब १६ हजार भेडा बोकेको पानीजहाज समुन्द्रमा डुबेको छ । १५ हजार ८ सय भन्दा बढी भेडा बोकेर सुडानबाट साउदी अरेवियाको जेदाह गइरहेको जहाज सुडानको बन्दरगाहमा डुबेकाे समाचार संस्था द नेसनल न्यूजले जनाएको छ ।  उक्त भेडा ४ मिलियन अमेरिकी डलर बराबरको भएको बताइएको छ । जिवित भेडाको उद्धार गरिएप

Read More

‘स्पाइडरम्यान’लाई लिएर चीन र हलिउडबीच तनाव, बेइजिङले रोक्यो प्रदर्शन

Posted on June 13, 2022 | views : 656 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | एजेन्सी | गत वर्ष डिसेम्बरमा रिलिज भएको हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले विश्व बक्स अफिसमा कीर्तिमान राख्यो । नेपालमा समेत यसले ७ करोड ३० लाख रुपैयाँ ग्रस कमाइ गर्‍यो । कोरोना महामारीले प्रभावित विश्व फिल्मलाई लयमा ल्याउन यो फिल्मले ठूलो भूमिका खेल्यो । फिल्म हेर्न दर्शकक

Read More

रुसद्वारा खार्किभमा प्रतिबन्धित हतियार प्रयोग

Posted on June 13, 2022 | views : 654 | काठमाडौँ - KTM

जेठ ३०, किभ | रुसले उत्तर–पूर्वी युक्रेनी सहर खार्किभमा अन्धाधुन्ध गोलाबारी गर्नुका साथै व्यापक रूपमा प्रतिबन्धित हतियार प्रयोग गरेर सयौं सर्वसाधारणको हत्या गरेको खुलासा भएको छ । एम्नेस्टी इन्टरनेसनलले सो जानकारी दिएको हो ।  रुसी फौजले बारम्बार ९एन२१०/९ एन२३५ क्लस्टर बम र अन्य ससाना हतियारहरू

Read More

यो हो विश्वकै ठूलो जाफा केक

Posted on June 13, 2022 | views : 637 | काठमाडौँ - KTM

जेठ ३०, लन्डन | १६० किलो अन्डा, ८ किलो चकलेट र १५ किलो ओरेन्ज जेली  एकै ठाँउमा मिसाउँदा के बन्ला ? यसको उत्तर पनि सजिलो छ–विश्वकै सबैभन्दा ठूलो जाफा केक । पूर्वग्रेट ब्रिटिश बेक अफ विनर फ्रान्सिस क्विनले म्याक भिटीका कर्मचारीसँग मिलेर यस्तो केक तयार पारेकी हुन् । अन्य केकभन्दा सयौँ गुणा ठूलो उक

Read More

संकटग्रस्त श्रीलंकामा साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा

Posted on June 13, 2022 | views : 739 | काठमाडौँ - KTM

जेठ ३०, कोलम्बो | एजेन्सी | संकटग्रस्त श्रीलंकाले आइतवार मोटर चालकहरूको लागि साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा गरेको छ । इन्धन अभाव तीब्र भएको र सञ्चालनमा आएका केही पेट्रोल पम्पबाहिर तेल भर्नेको लाइन बढिरहेका बेला सरकारले कोटा प्रणाली घोषणा गरेको हो । ऊर्जा मन्त्री कञ्चना विजेसेखेराले राज्य सञ्चालि

Read More

के हो रामसे हन्ट सिन्ड्रोम ?

Posted on June 13, 2022 | views : 704 | काठमाडौँ - KTM

जेठ ३०, ओटावा | एजेन्सी | चर्चित पप गायक जस्टिन बिबर एक दुर्लभ रोगका कारण आफ्नो आधा अनुहारमा प्यारालाइसिसको समस्या देखिएको छ । प्यारालाइसिसपछि उनले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । इन्स्टाग्राममा प्रेसित एउटा भिडियोअनुसार बिबर रामसे हन्ड सिन्ड्रोम नामक दुर्लभ रोगबाट पीडित छन् । य

Read More

उत्तर कोरियाद्वारा शृंखलाबद्ध तोप प्रहार

Posted on June 13, 2022 | views : 1215 | काठमाडौँ - KTM

जेठ ३०, सीउल | उत्तर कोरियाले आइतबार स्थानीय समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म तोप प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । किम जोङ उनले उत्तर कोरियालाई आणविक रूपमा सशक्त देश बनाउने प्रतिबद्धता गरेको भोलिपल्ट उत्तरले शृंखलाबद्ध ढंगले तोप प्रहार गरेको हो ।  उत्तरको तोप प्रहारबारे दक्षिण

Read More

अमेरिकी बन्दुक नियन्त्रणः सुरक्षा उपायबारे सिनेटरहरूको क्रस–पार्टी समूह सहमत

Posted on June 13, 2022 | views : 696 | काठमाडौँ - KTM

जेठ ३०, न्युयोर्क | अमेरिकी सिनेटरहरूको एउटा क्रस–पार्टी समूहले बन्दुक सुरक्षामा सम्भावित कानूनको लागि एउटा ढाँचामा सहमति जनाएको छ  । बन्दुक नियन्त्रणका सम्बन्धमा चौतर्फी दबाब बढिरहेका बेला समूहले सहमति जनाएको हो ।  समूहले तयार गरेको प्रस्तावमा २१ वर्ष मुनिका खरिदकर्तामा कडा जाँच र अवैध बन

Read More

मुस्लिमलाई निशाना बनाउदै भारतीय सुरक्षा फौज

Posted on June 13, 2022 | views : 2025 | काठमाडौँ - KTM

जेठ ३०, नयाँ दिल्ली | भारतमा पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणीको कारण उत्पन्न दंगामा संलग्न रहेको आरोप लगाउँदै  सुरक्षाकर्मीले केही मुस्लिम व्यक्तित्वहरूको घर ध्वस्त पारेको छ ।  सत्तारुढ भाजपाका दुई प्रमुख सदस्यहरूले इस्लाम विरोधी टिप्पणी गरेपछि मुस्लिमहरूले विरोध प्रदर्शन गरिरहेका

Read More

भारत–चीन सीमामा शान्ति कायम गर्न १५ चरणमा वार्ता

Posted on June 13, 2022 | views : 754 | काठमाडौँ - KTM

जेठ ३०, बेइजिङ | एजेन्सी | दुई देशबीचको सीमामा शान्ति कायम गर्न चीन र भारतले अहिलेसम्म कमाण्डर स्तरमा १५ चरणको  वार्ता गरिसकेका छन् । तर, पनि दुई देशका सीमामा अशान्ति बढ्दो छ । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गले सीमा क्षेत्रमा शान्ति स्थापनका लागि विभिन्न चरणमा कमान्डर स्तरमा वार्ता भएको बता

Read More

पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार रुसी सेनाले नष्ट गरेको मस्कोको दाबी

Posted on June 13, 2022 | views : 846 | काठमाडौँ - KTM

जेठ ३०, किभ | एजेन्सी | रुसले एउटा मिसाइलमार्फत अमेरिका र युरोपेली हतियार भएको एउटा ठूलो डिपो नस्ट गरेको दाबी गरेको छ । रुसी सेनाले कालिब्र क्रुज मिसाइलमार्फत युक्रेनको ठूलो डिपो नस्ट गरेको इन्टरफ्याक्स समाचार संस्थालाई उदृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ । रुसी मेजर जनरल इगोर कोनासेन्कोभले

Read More

मन्त्रीका छोरामाथि बलात्कारको आरोप लगाउने युवतीलाई दिनदहाडै व्यस्त सडकमा कालो छ्यापियो

Posted on June 12, 2022 | views : 1762 | काठमाडौँ - KTM

जेठ २९, दिल्ली | एजेन्सी | राजस्थान सरकारका मन्त्री महेश जोशीका छोरामाथि बलात्कारको आरोप लगाउने महिलामाथि कालो पदार्थ छ्यापिएको दिल्ली प्रहरीले जनाएको छ । समाचार एजेन्सी एएनआईले दिल्ली पुलिसलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। कुरा शनिबारको हो । प्रहरीका अनुसार कालिन्दी कुञ्जमा

Read More

बन्दुकसम्बन्धी कानुनको माग गर्दै अमेरिकाका प्रमुख सहरमा जुलुस

Posted on June 12, 2022 | views : 617 | काठमाडौँ - KTM

जेठ २९, न्युयोर्क | बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौं प्रदर्शनकारीले अमेरिकाका प्रमुख सहरहरूमा जुलुस निकालेका छन् । दुईवटा सामूहिक गोलीकाण्डको घटनापछि अमेरिकाभर प्रदर्शन भएको हो ।  सयौंको संख्यामा र्‍यालीमा सहभागीहरुले ‘मलाई गोली हान्नबाट स्वतन्त्रता चाहन्छु’ जस्ता नारा लगाएका थिए । अ

Read More

सेभेरोदोनेस्क प्लान्टमा सयौँ सर्वसाधारण फसेः युक्रेन

Posted on June 12, 2022 | views : 690 | काठमाडौँ - KTM

जेठ २९, किभ | युक्रेनले घेराबन्दीमा रहेको सेभेरोदोनेत्स्कको एजोट प्लान्टमुनि सयौँ मानिस लुकेको जनाएको छ । सो सहरलाई रुसी सेनाले केही सातादेखि तीब्र हमला गरिरहेका छन् । रुसी गोलाबारीले रासायनिक प्लान्टमा आगो लागेको छ । सेभेरोदोनेत्स्क पूर्वी युक्रेनमा अघि बढ्ने रुसी सेनाको मुख्य केन्द्र बनेको छ । यस

Read More

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

Posted on June 12, 2022 | views : 660 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | इटालीमा हेलिकाेप्टर दुर्घटना हुँदा सात जनाकाे मृत्यु भएकाे छ। शनिबार बिहान एयर ट्राफिकबाट हराएकाे हेलिकाेप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे थियाे। दुर्घटनमा परी एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरू दुई जना लेबनानका नागरिकका‍े मृत्यु भएकाे छ। मध्य इटालियन क्षेत्

Read More

भारतीय कंग्रेस पार्टी अध्यक्षा सोनिया गान्धी अस्पताल भर्ना

Posted on June 12, 2022 | views : 1136 | काठमाडौँ - KTM

जेठ २९, नयाँ दिल्ली | कोभिडसम्बन्धी समस्याका कारण भारतीय कंग्रेस पार्टी अध्यक्षा सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ ।  ‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको

Read More

रोनाल्डोलाई लागेको बलात्कारको मुद्दा खारेज

Posted on June 12, 2022 | views : 641 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ ।  सन् २००९ मा अमेरिकाकाे लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले मुद्दा दर्ता गरेकी थिइन् । तर, अमेरिकी अदालतले  मेयोर्गाको प

Read More

श्रीमतिसँग सौतेलो छोरा हुर्काउँदा लागेको खर्च माग गर्दै अदालतमा मुद्दा

Posted on June 12, 2022 | views : 577 | काठमाडौँ - KTM

जेठ २९, बेइजिङ | एजेन्सी | चिनियाँ सामाजिक सञ्जाल विबो हालै त्यहाँ भएको एक व्यक्तिको विवादास्पद कथाले तातेको छ जहाँ एक पुरुषले सौतेलो छोरालाई हुर्काउन क्षतिपूर्ति मागेको थिए । श्रीमतिसँग सम्बन्ध बिच्छेद गरेपछि उनले सौतेलो छोरालाई हुर्काउन लागेको खर्च वापतको क्षतिपूर्ति मागेका थिए । श्रीमतीसँग सम्बन्

Read More

जसले एउटै औँलाले उचाले १२९.५ किलोग्राम तौल

Posted on June 12, 2022 | views : 533 | काठमाडौँ - KTM

जेठ २९, लन्डन | एजेन्सी | कुनै पनि भारोत्तोलकले १२९.५ किलोग्राम उचाल्दा गर्व नगर्ने कुरै भएन । तर, एउटा औंलाले उक्त तौल उठाउने कल्पना गर्न सक्नुहुन्छ ? यो बिल्कुल असम्भव लाग्न सक्छ ।  तर,  बेलायतका स्टिभ किलरले यस्तै अपत्यारिलो कार्य गरेका छन् । पेसेवर मार्शल कलाकारले एउटा औँलाले सबैभन्दा

Read More

आफूलाई पछाडिबाट छोएको भन्दै चिनियाँ महिलाले पुरुषलाई धकेलिदिएपछि...

Posted on June 12, 2022 | views : 1318 | काठमाडौँ - KTM

जेठ २९, बेइजिङ | एजेन्सी | चीनको ताङ्सान सहरमा पुरुषहरूको एउटा समूहले महिलामाथि गरेको क्रुर आक्रमणको भिडियो भाइरल भएपछि नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसले सामाजिक सञ्जालमा आक्रोश निम्त्याएको छ र चीनमा लैंगिक हिंसाको बारेमा पुनः बहस सुरु भएको छ । एउटा रेस्टुरेन्टमा एक जना पुरुषले आफ्नो

Read More

मृत भेटिइन् फेसन डिजाइनर प्रत्युषा, शंकास्पद मृत्यु भन्दै उजुरी दर्ता

Posted on June 12, 2022 | views : 572 | काठमाडौँ - KTM

जेठ २९, मुम्बई | एजेन्सी | भारतीय फिल्म उद्योगकी लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिएकी छन् । उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ । प्रहरीका अनुसार ३५ वर्षीया अभिनेत्री सुत्ने कोठामा कार्बन मोनोअक्साइड सिलिण्डर भेटिएको छ । प्रहरीले यसलाई शंकास्पद मृत्यु भन्दै उजुरी दर

Read More

५०० मध्ये एक जनामा अतिरिक्त सेक्स क्रोमोजोम, ठूलो जोखिम हुन सक्ने

Posted on June 12, 2022 | views : 1298 | काठमाडौँ - KTM

जेठ २९, लन्डन | एजेन्सी | ५०० मध्ये एक जना पुरुषमा पहिला अनुमान गरेजस्तै एउटा अतिरिक्त सेक्स क्रोमोजोम हुन सक्ने र उनीहरूलाई टाइप २ मधुमेह, एथेरोस्क्लेरोसिस र थ्रोम्बोसिस जस्ता रोगहरूको ठूलो जोखिम हुने एउटा नयाँ अध्ययनले देखाएको छ । अध्ययनले थप एक्स वा वाई क्रोमोजोम भएका पुरुषहरूलाई आफूलाई हुने पीडा

Read More

इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले द्वन्द्व निम्त्यायाे: चीन

Posted on June 12, 2022 | views : 683 | काठमाडौँ - KTM

जेठ २९, बेइजिङ | एजेन्सी | इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले भावी द्वन्द्वलाई उकास्ने काम गरेको चीनका रक्षामन्त्री जनरल वेई फेङ्गेले  बताएका छन् । दुई महाशक्तिबीचको सम्बन्ध महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै फेङ्गेले द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने कार्य अमेरिकाको हातमा रहेको बताए ।

Read More

अदालती सुनुवाईमा सयौँ साङ्ला छोडिएपछि...

Posted on June 12, 2022 | views : 755 | काठमाडौँ - KTM

जेठ २९, न्युयोर्क | एजेन्सी | अमेरिकाको न्युयोर्क राज्यमा एउटा अदालती सुनुवाईका क्रममा अकस्मात सयौँ साङ्ला छोडिएका छन् । बहसका क्रममा छोडिएका साङ्ला धपाउन किटनाशक औषधिको प्रयोगपछि अदालतको सुनुवाई समेत स्थगित भएको थियो । प्राप्त विवरणहरू अनुसार ल्बानी सिटी कोर्टमा सुनुवाईको क्रममा विवादपछि साङ्ला छोड

Read More

भारतीय अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी

Posted on June 11, 2022 | views : 1967 | काठमाडौँ - KTM

जेठ २८, मुम्बई | एजेन्सी | दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लू अर्जुन केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा थिए । उनको यो फिल्मले स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रियता पाएको थियो । अहिले यिनै अर्जुन पुनः चर्चामा छन् । उनको यो चर्चा फिल्मले मात्र नभई एक विज्ञापनका कारणले हो । अल्लू

Read More

अब अमेरिका जाने हवाई यात्रुले कोभिड परीक्षण गरेको प्रमाण देखाउनु नपर्ने

Posted on June 11, 2022 | views : 723 | काठमाडौँ - KTM

जेठ २८, न्युयोर्क | एजेन्सी | अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने भएको छ । कोभिड महामारी घट्दै गएपछि अमेरिकी सरकारले पछिल्लो कदम चालेको हो । ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले ट्विटरमा यसको पुष्टि गरेका हुन् । पयर्टक उद्योगकको चर्को लबिं

Read More