विश्व | काठमाडौँ - KTM


अफगानिस्तानमा भूकम्पः कम्तीमा २५० जनाको मृत्यु

Posted on June 22, 2022 | views : 643 | काठमाडौँ - KTM

असार ८, काबुल | अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्पमा १५० भन्दाबढी घाइते भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ । भूकम्पको केन्द्र दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा र

Read More

पपस्टार बियोन्सेको नयाँ गीतले अमेरिकामा तरंग : नेपाली कामदारको पीडा पनि झल्कियो

Posted on June 22, 2022 | views : 850 | काठमाडौँ - KTM

एजेन्सी | कोरोना महामारीले जागिर गुमाउनेको संख्या ह्वात्तै बढेपछिको जनआक्रोशका बीच अमेरिकी पपस्टार बियोन्सेले मंगलबार राति नयाँ गीत ‘ब्रेक माइ सोल’ रिलिज गरेकी छन् । ‘रेनसा’ एल्बममा संग्रहित उक्त गीतले महामारीले जागिर गुमाएपछि अमेरिकी नागरिकमा चुलिएको आक्रोशलाई प्रस्तुत गर्छ । राष्ट्रपति जो बाइडेन प

Read More

को हुन् भारतको राष्ट्रपतिकी उम्मेदवार द्रौपदी मुर्मु ?

Posted on June 22, 2022 | views : 842 | काठमाडौँ - KTM

 एजेन्सी | भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले आगामी चुनावको लागि द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ । आदिवासी नेतृ द्रौपदी मुर्मु झारखण्डको पूर्व राज्यपाल हुन् । निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र देशको दोस्रो

Read More

इरानमा मृत्युदण्ड बढ्दो, तीन महिनामा १०० जनालाई फाँसी

Posted on June 22, 2022 | views : 627 | काठमाडौँ - KTM

असार ८, तेहरान | इरानले सन् २०२२ को पहिलो तीन महिनामा १०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ ।  राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको हो । जेनेभामा राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकलाई सम्बोध

Read More

चिनियाँ सहरमा टेस्लाका कारमा प्रतिबन्ध

Posted on June 22, 2022 | views : 595 | काठमाडौँ - KTM

असार ८, बेइजिङ | जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिनासम्म प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन् । यसक

Read More

रुसी गोलाबारीमा पूर्वी खार्किभमा बालकसहित १५ जनाको मृत्यु

Posted on June 22, 2022 | views : 564 | काठमाडौँ - KTM

असार ८, किभ | एजेन्सी | युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । मारिनेमध्ये एक आठ वर्षीय बालक पनि रहेको गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिएका छन् । उत्तरपूर्वी युक्रेनमा अवस्थित खार्किभ रसियासँग सीमा जोडिएको छ ।  आक्रमणको सुरुमा भागेका बासिन्दामध्ये केही फर्क

Read More

अफगानिस्तान र पाकिस्तानमा ६ दशमल १ म्याग्निच्युडको भूकम्प

Posted on June 22, 2022 | views : 622 | काठमाडौँ - KTM

असार ८, काबुल | एजेन्सी | अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको

Read More

समुद्रमा डुबेको ५० वर्ष पुरानो तैरने रेस्टुरेन्टमा ३० लाख आगन्तुकले खाना खाएका थिए

Posted on June 21, 2022 | views : 806 | काठमाडौँ - KTM

असार ७, हङकङ | एजेन्सी | तैरिरहेको रेस्टुरेन्टको रूपमा आफ्नो अलग्गै पहिचान बनाएको तथा ५० वर्षदेखि सञ्चालन आएको हङकङको रेस्टुरेन्ट बन्द भएको छ । उक्त जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा साउथ चाइना सागरमा डुबेको यसको मूल कम्पनीले जनाएको छ । डोरीले बाँधेर तन्दै गर्दा रेस्टुरेन्ट डुबेको हो ।&

Read More

जसले ५१ वर्षपछि पुस्तकालयलाई पुस्तक फिर्ता गरे, किताबसँगै पठाए यस्तो नोट

Posted on June 21, 2022 | views : 594 | काठमाडौँ - KTM

असार ७, भ्यानकुभर | एजेन्सी | कुनै पनि पुस्तकालयबाट पुस्तक लगेपछि प्रायः मानिसले तोकिएको मितिमा नै पुस्तक फिर्ता गर्नुपर्ने हुन्छ । तर, एक जना यस्ता व्यक्ति भेटिएका छन् जसले दशकौँपछि पुस्तक फिर्ता गरेका छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । क्यानडाको भ्यानकुभरमा यस्तै घटना भएको छ । त्यहाँको सार्वजनि

Read More

केबुलकारमा फसेपछि डोरीबाटै झुन्डिएर झरे पर्यटक

Posted on June 21, 2022 | views : 780 | काठमाडौँ - KTM

असार ७, नयाँ दिल्ली | एजेन्सी | भारतको एक पहाडमाथि चल्ने केबल कार लामो समयसम्म अड्किएको विवरण सार्वजनिक भएको छ । पर्यटक बाेकेकाे केबलकार अड्किएपछि त्रसितमध्येका एक जना यात्रु डोरीमार्फत झरेका थिए । उत्तरी शिवालिक हिमालको मनमोहक दृश्यको रमाइलो गर्दा एक्कासी केबलकार रोकिएको थियो ।  उनीहरू परवानु

Read More

जब बेलायती राजकुमारले सडकमा पत्रिका बेचे...

Posted on June 21, 2022 | views : 581 | काठमाडौँ - KTM

असार ७, लन्डन | बेलायती राजकुमार विलियमले लन्डनको सडकमा पत्रिका बिक्री गरेका छन् । राजकुमारले घरबारविहीनहरूलाई सहयोग गर्ने बेलायती पत्रिका बेचेका हुन् । ३९ वर्षीय ड्युक अफ क्याम्ब्रिजले पत्रिका विक्रेताको भेस्ट लगाएका थिए । एउटा हातमा पत्रिका लिँदै उनले बाटोमा हिड्ने व्यक्तिलाई बिग इस्युको पछिल्लो स

Read More

युक्रेनी बालबालिकालाई सहयोग गर्न रुसी पत्रकारले बेचे नोबेल पुरस्कार

Posted on June 21, 2022 | views : 571 | काठमाडौँ - KTM

असार ७, मस्को | एजेन्सी | स्वतन्त्र अखबार नोभाया गजेटाका रूसी प्रधान सम्पादक दिमित्री मुरातोभले युक्रेनको युद्धबाट विस्थापित बालबालिकालाई सहयोग गर्न आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको स्वर्ण पदक १०३.५ मिलियन डलरमा लिलामीमा बिक्री गरेका छन् । हेरिटेज अक्सनले न्युयोर्कमा आयोजना गरेको बिक्रीमा

Read More

जापानको अदालतले भन्यो–समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक होइन

Posted on June 21, 2022 | views : 569 | काठमाडौँ - KTM

असार ७, टोकियो | एजेन्सी | जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ । ओसाकाको जिल्ला अदालतले यस्तो फैसला गरेको हो । पछिल्लो फैसलाले  एलजीबीटीक्यू अधिकारलाई ठूलो धक्का दिएको छ । यसअघि तीन जना समलिंगी जोडीले ओसाका जिल्लामा मुद्दा दायर गर्दै १० लाख यन क्षतिपू

Read More

अस्पतालका कर्मचारीले नवजात शिशुको टाउको काटेर महिलाको गर्भमा छोडिदिए

Posted on June 21, 2022 | views : 875 | काठमाडौँ - KTM

असार ७, इस्लामाबाद | पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि ३२ वर्षीया महिलाको ज्यान जोखिममा परेको छ ।  उक्त दुखद घटनाबारे छानविन गरी दोषी पत्ता लगाउन सिन्ध सरकारले  मेडिकल जाँच बोर्ड गठन गरेको छ ।  ‘थर

Read More

इथियोपियामा कम्तीमा २ सय सर्वसाधारणको हत्या

Posted on June 21, 2022 | views : 567 | काठमाडौँ - KTM

असार ७, आदिस आबाबा | एजेन्सी | इथियोपियामा २ सय सर्वसाधारणको हत्या भएको छ । देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरुको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको  इथोपियामा जातीय तनाव

Read More

युद्धकै बीच चीनले रूसबाट किन्यो ८४ लाख टन तेल

Posted on June 20, 2022 | views : 700 | काठमाडौँ - KTM

असार ६, काठमाडौं | रूस–युक्रेन युद्धका कारण पश्चिमा देशले रूसमाथि लगाएको प्रतिबन्धपछि रूसबाट सबैभन्दा धेरै तेल खरीद गर्ने देश चीन भएको छ। २४ फेब्रुओरीबाट शुरु भएको रूस–युक्रेन युद्धका कारण पश्चिमा देशले रूसमाथि लगाएको प्रतिबन्धपछि रूसबाट सबैभन्दा धेरै तेल खरीद गर्ने देश चीन भएको छ। मे महीनामा म

Read More

इन्धन बचत गर्न बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय सीमा तोकियो

Posted on June 20, 2022 | views : 652 | काठमाडौँ - KTM

असार ६, ढाका | एजेन्सी | इन्धनमा भएको अस्वभाविक मूल्य बृद्धिले दक्षिण एसियाका एकपछि अर्को देश प्रभावित बनेका छन् ।  श्रीलंका लामो समयदेखि गहिरो आर्थिक संकटमा फसेको छ । पछिल्लो समयमा पाकिस्तान र वंगलादेशमा उर्जा संकट देखिएको छ ।  विश्वव्यापी रूपमा उर्जाको बढ्दो मूल्यबीच ऊर्जा र इन्धन बचत ग

Read More

कांग्रेस नेता राहुल गान्धीमाथि चौथो पटक सोधपुछ हुँदै

Posted on June 20, 2022 | views : 616 | काठमाडौँ - KTM

असार ६, नयाँ दिल्ली | सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज चौथो पटक प्रवर्तन निर्देशनालय (ईडी)समक्ष उपस्थित हुने तय भएको छ । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा ईडी मुख्यालयमा जाने तय भएको हो ।  राहुललाई गत साता तीन पटक सोधपुछ गरिएको थियो

Read More

गुगलका सह–संस्थापक सर्गेई ब्रिनले गरे सम्बन्ध बिच्छेद

Posted on June 20, 2022 | views : 683 | काठमाडौँ - KTM

असार ६, न्युयोर्क | एजेन्सी | गुगलका सह–संस्थापक सर्गेई ब्रिनले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका अर्बपति ब्रिनले ‘मिलाउन नसकिने भिन्नता’ देखाउँदै सम्बन्ध बिच्छेदका लागि यसै महिनाको सुरुमा निवेदन दिएका थिए ।  सन् २०१८ को नोभेम्बर ७ मा बन्धनमा बाँध

Read More

इन्डिगोको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण

Posted on June 20, 2022 | views : 680 | काठमाडौँ - KTM

असार ६, नयाँ दिल्ली | एजेन्सी | गुवाहाटीबाट दिल्लीका लागि उडेको इन्डिगोको विमानमा  चरा ठोकिएको छ । आइतबार उडेको केही मिनेटमै चरा ठोक्किएपछि विमानलाई गुवाहाटी विमानस्थलमा फर्काइएकाे थियो । अवतरणपछि सबै यात्रुहरूलाई दिल्ली जाने अर्को उडानमा राखिएको थियो र विमानको निरीक्षण गरिएको थियो । ‘गुवाहाटीब

Read More

अग्निपथको विरोधमा भारत बन्दः बिहारका २० जिल्लामा इन्टनेट सेवामा रोक

Posted on June 20, 2022 | views : 630 | काठमाडौँ - KTM

असार ६, नयाँ दिल्ली | सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च सर्तकता अप्नाएको छ । अग्निपथ योजनाको विरोधमा विशेषतः युवाहरू क्रुद्ध बनेका छन् । सरकारले अन्याय र अव्यवहारिक योजना ल्याएकाले त्यो फिर्ता हुन

Read More

फ्रान्समा निर्वाचनः राष्ट्रपतिले संसदमा गुमाए बहुमत

Posted on June 20, 2022 | views : 645 | काठमाडौँ - KTM

असार ६, पेरिस | एजेन्सी | राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिनाभन्दा कम समयपछि फ्रान्सेली संसद नेसनल एसेम्ब्लीमा इमानुएल म्याक्रोँले बहुमत गुमाएका  छन् ।  निर्वाचनमा वाम गठबन्धन र अति दक्षिणपन्थीहरूको दमदार प्रस्तुतिपछि राष्ट्रपति म्याक्रोँले फ्रान्सको तल्लो सदन नेसनल एसेम्ब्लीमा बहुम

Read More

फिलिपिन्सः रोड्रिगो दुतेर्तेकी छोरी बनिन् उपराष्ट्रपति

Posted on June 20, 2022 | views : 817 | काठमाडौँ - KTM

असार ६, मनिला | फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेकी जेठी छोरीले उपराष्ट्रपतिको सपथ लिएकी छन् । सारा दुतेर्र्तेेले डाभाओमा आयोजित एक समारोहमा फिलिपिन्सलाई एकताबद्ध गर्ने वाचा गरिन । यसअघि ४४ वर्षीया सारा सोही सहरको मेयर बनेकी थिइन् ।  निवर्तमान राष्ट्रपति रोड्रिगा पनि सोही सहरको

Read More

रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्छ : नेटो प्रमुख

Posted on June 19, 2022 | views : 638 | काठमाडौँ - KTM

असार ५, काठमाडौं | नेटोका प्रमुख रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताएका छन् । उनले पश्चिमा देशहरुलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन् ।  नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रूसलई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्द

Read More

उडिरहेको विमानमा चरा ठोकिई आगो लागेपछि.....

Posted on June 19, 2022 | views : 1406 | काठमाडौँ - KTM

असार ५, नयाँ दिल्ली | एजेन्सी | पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ । विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको विमानबारे सार्वजनिक एउटा भिडियोमा देख्न सकिन्छ ।  इन्जिनलाई बन्द गरेर सुरक्षित ढंगले अ

Read More

ब्रेकअपपछि पूर्वप्रेमिकासँग डेटिङ गर्दा लागेको खर्चको क्षतिपूर्ति मागेपछि...

Posted on June 19, 2022 | views : 716 | काठमाडौँ - KTM

असार ५, बेइजिङ | सांघाईका एक व्यक्तिले आफ्नो पूर्वप्रेमिकालाई डेटिङ गर्दा लागेको सबै खर्चको क्षतिपूर्ति दिन माग गरेपछि उनी चर्चामा छाएका छन् । सांघाइका एक अज्ञात व्यक्तिले  आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।  सम्बन्धमा रह

Read More

दोनेत्स्कमा युक्रेनी बमबारीमा पाँच सर्वसाधारणको मृत्यु

Posted on June 19, 2022 | views : 715 | काठमाडौँ - KTM

असार ५, किभ | एजेन्सी | पूर्वी पृथकतावादी सहर दोनेत्स्कमा युक्रेनी बमबारीमा पाँच सर्वसाधारणको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् । ‘युक्रेनी सेनाले गरेको बमबारीबाट दोनेत्स्क जनगणतन्त्रमा पाँच सर्वसाधारण मारिनुका साथै १२ जना घाइते भएका छन्’, स्थानीय अधिकारीले टेलिग्राममा पोस्ट गरेको एक विज्ञप्त

Read More

दिल्लीका दुबेले खाना नदिएको झोंकमा पत्नीको हत्या गरे, रातभर शवसँगै सुते

Posted on June 19, 2022 | views : 828 | काठमाडौँ - KTM

असार ५, नयाँ दिल्ली | एजेन्सी | भारतमा एक व्यक्तिले श्रीमतीको हत्या गरेको र पछि उनी मरेको थाहा नपाएर शवसँगै सुतेको प्रहरीले शनिबार जनाएको छ । दुवैले सँगै रक्सी पिएको तर आफूलाई खाना माग्दा नदिएपछि विवाद बढ्दा पत्नीलाई कुटेका थिए ।  भोलिपल्ट बिहान श्रीमतीको हत्या गरेको थाहा पाएपछि ती व्यक्ति ४० ह

Read More