२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेता हत्याको विरोधमा घरघरमा आगजनी गर्दा ८ जनाको मृत्यु

१० चैत्र २०७८, बिहीबार ०६:४४

चैत १०, काठमाडौँ । भारतको पश्चिम बंगालमा हिंसा फैलिएको छ । वीरभूमिमा टीएमसी नेताको हत्या भएपछि उनका समर्थकले आक्रोश व्यक्त गर्दै घरघरमा आगो लगाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मृतक ८ जनामध्ये ३ महिला र २ बालबालिका समेत छन् ।

आगजनीबाट मृत्यु हुनेमा नवविवाहित दम्पती समेत छन् । विवाह भएपछि पति काजी साजीदुरसँगै माइत आएकी लिली खातूनको समेत आगजनीमा मृत्यु भएको छ ।

आगो लागेको घरभित्र फसेपछि साजीदुरले आफ्ना साथी काजी माहिमलाई राति १२ बजे फोन गरेका थिए । उनले फोनमा भनेका थिए, ‘हामी बसेको घरमा आगो लगाइएको छ, प्रहरी पठाउने बन्दोबस्त मिलाइदिनुपर्‍यो ।’ माहिमले तत्कालै यो कुरा साजीदुरका बुवालाई बताए । तर त्यसपछि साजीदुरसँग टेलिफोन सम्पर्क नै हुन सकेन ।आगजनीको घटना भएपछि साजीदुरको घर नानुन शोकमा डुबेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ