२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सदनबाट गोकुल बाँस्कोटाको चेतावनी : धुलिखेल-खावा सडक नबनाए अनसन बस्छु

२०८०, १६ आश्विन मंगलवार ०८:२४

असोज १६, काठमाडौँ | नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले धुलिखेलदेखि खावासम्मको सडक निर्माणलाई तीव्रता नदिए अनसन बस्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अन्तराष्ट्रिय कनेक्सनको हिसाबले बनेको अरनिको राजमार्गको नाम बदलेर ‘सग्ला मान्छे काचाककुचुक अन्तराष्ट्रिय राजमार्ग’ भनेर राख्न भन्दै व्यंग्य गरे ।


उनले भने, ‘सरकारले अन्तराष्ट्रिय कनेक्सनको हिसाबले पनि बनेको अरनिको राजमार्गको नाम बदलोस् । र, सग्ला मान्छे काचाककुचुक अन्तर्राष्ट्रिय राजमार्ग भनेर बनाओस् । धुलिखेलदेखि खावासम्म ४ किलोमिटर बाटो बन्न यो सरकार बनेको कति अवधि भो । त्यो ठेकेरदार गौरी पार्वतीको म्याद सकिन तीन महिना बाँकी छ । पैसा लगेको छ । ४१२ जनाको हातखुट्टा भाँचियो । दसैँको मुखमा कतिको भाँच्ने हो । हस्पिटल खोल्छ कि नि:शुल्क उपचार गर्छ यसमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस् या म अनसन बस्नुपर्ने हो ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल