राजनीति |


सुन प्रकरणमा पक्राउ परेकी रूक्मिना हाजिर जमानीमा छुटिन्

Posted on August 04, 2023 | views : 510 |

साउन १९, काठमाडौँ | सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा बिहीबार हाजिर जमानीमा छुटेकी छन्। घाँटीको क्यान्सरकी बिरामी सुब्बालाई उपचार निम्ति हाजिर जमानीमा छाडिएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दियो। उनलाई बुवा र श्रीमानको जिम्मामा छाडिएको हो। यो प्रकरणमा अहिलेसम्म १८ जनाला

Read More

ज्ञानेन्द्र मल्लले बोलाए पत्रकार सम्मेलन, के सन्‍न्‍यास घोषणा गर्दैछन् ?

Posted on August 04, 2023 | views : 448 |

साउन १९, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आज पत्रकार सम्मेलन बोलाएका छन् । नेपाली टीम श्रीलंकाबाट फर्केको भोलिपल्ट उनले ‘व्यक्तिगत विषयमा कुराकानी गर्न’ भन्दै इमेलबाट पत्रकारहरूलाई डाकेका हुन् । ज्ञानेन्द्रले के विषयमा कुराकानी गर्न खोजेका हुन् भन्ने खुलेको छै

Read More

हेर्नुहोस्,आज कतिमा हुँदै छ कारोबार ?

Posted on August 04, 2023 | views : 445 |

साउन १९, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।  यस्तै तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनकै मूल्य कायम हुँदै

Read More

तेस्रो दिन पनि माओवादी केन्द्रिय समिति बैठक जारी रहने

Posted on August 04, 2023 | views : 332 |

साउन १९, काठमाडौँ | नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ । बुधबार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ आफनो धारणा राखिसकेका छन् ।  मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कार

Read More

गृहमन्त्री, आईजीपी र सीआईबी प्रमुख पुगे प्रधानमन्त्री कार्यालय

Posted on August 03, 2023 | views : 438 |

साउन १८, काठमाडौँ | सरकारमाथि एक क्वीन्टल सुन तस्करी प्ररकरणमा छानबिन समिति बनाउन दवाव परिरहेको बेला गृहमन्त्री, आईजीपी र सीआईबी प्रमुख सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन् । सरकारले उक्त प्रकरणमा विशेष अनुसन्धान समिति बनाउन लागेको अनुमान गरिएको छ । अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र

Read More

शिक्षक नियुक्तदेखि बर्खास्तसम्मको अधिकार स्थानीय तहलाई

Posted on August 03, 2023 | views : 185 |

साउन १८, काठमाडौँ | प्रस्तावित ‘विद्यालय शिक्षा ऐन, २०८०’ ले स्थानीय तहलाई निकै बलियो बनाएको छ । यतिसम्म कि शिक्षकको नियुक्तिदेखि बर्खास्तसम्मको अधिकार दिइएको छ । त्यस्तै विद्यालय खोल्नका लागि स्वीकृति दिनेदेखि विद्यालय बन्द गराउने सम्मको अधिकार स्थानीय तहलाई दिइएको छ । प्रस्तावित मस्यौदाका अनुसार स

Read More

जारको पानीमा किरा भेटिएपछि काठमाण्डाैकाे एक उद्योग सिल

Posted on August 03, 2023 | views : 796 |

साउन १८, काठमाडौँ | जारकाे पानीमा किरा भेटिएपछि काठमाडौँकाे एक पानी उद्याेग सिल भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारी सम्मिलित अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका मातातीर्थमा रहेकाे एक पानी उत्पादन कम्पनीमा सिल लगाएको छ । अस्ति मङ्गलवार जारको पानीमा किरा भेटिएको भन्ने सूचनाको आधारमा

Read More

शिक्षक नियुक्तदेखि बर्खास्तसम्मको अधिकार स्थानीय तहलाई

Posted on August 03, 2023 | views : 411 |

साउन १८, काठमाडौँ | उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गरेका छन् । नेपाली सेनाले सञ्चालन गरिरहेको ९७ वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले नेपाली सेना र विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ नियमित

Read More

यी हुन् मन्त्रिपरिषद्का १६ निर्णयहरु (निर्णयसहित)

Posted on August 03, 2023 | views : 427 |

साउन १८, काठमाडौँ | सरकारले पूर्व सचिव शंकरप्रसाद अधिकारीको नेतृत्वमा गठित सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् । बैठकले काठमाडौं तराई,

Read More

सरकारले नचाहेको भए यो सुन पनि समातिँदैन थियो : प्रवक्ता शर्मा

Posted on August 03, 2023 | views : 403 |

साउन १८, काठमाडौँ | सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नचाहेको भए भन्सार पास भएर बाहिरिएको तस्करीको सुन समात्न नसकिने बताएकी छन् ।  बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री समेत रहेकी शर्माले सरकार सुन तस्करीको छानबिनमा सरकार दृढतापूर्वक उभिएको दाबी

Read More

सोमबारदेखि २९ विमानस्थलमा दिउँसो साढे १२ बजेपछि उडान गर्न नपाइने

Posted on August 03, 2023 | views : 825 |

साउन १८, काठमाडौँ | खराब मौसमका कारण हुनसक्ने हवाई दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न दुर्गम भेगका २९ वटा विमानस्थलमा जुलाईदेखि सेप्टेम्बरसम्म (तीन महिना) दिउँसो साढे बाह्र बजेपछि व्यवसायिक/चार्टर उडान गर्न नपाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबारदेखि लागू हुने गरी यो निर्णय गरेको हो ।

Read More

ललिता निवास प्रकरणमा पक्राउ परेकी खेतान जग्गा फिर्ता गर्ने शर्तमा छुटिन्

Posted on August 03, 2023 | views : 594 |

साउन १८, काठमाडौं | केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले जग्गा फिर्ता गर्ने शतमा सिद्धिका खेतानलाई छाडेको छ। खेतानलाई बुधवार हाजिरी जमानीमा छाडिएको सीआईबी स्रोतले जनाएको छ। ललिता निवासको ७ आना ३ पैसा जग्गा खेतानको नाममा गएको देखिएको थियो। स्रोतका अनुसार खेतानले जग्गा फिर्ता गरिदिने भन्दै विभिन्न कार्

Read More

सरकार भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएको छ : गृहमन्त्री

Posted on August 03, 2023 | views : 394 |

साउन १८, काठमाडौं | उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएको  बताएका छन् । माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले भ्रष्टाचारको अन्त्य र सुशासनको सवालमा पार्टी भित्

Read More

सरकार भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएको छ : गृहमन्त्री

Posted on August 03, 2023 | views : 125 |

साउन १८, काठमाडौं | उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएको  बताएका छन् । माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले भ्रष्टाचारको अन्त्य र सुशासनको सवालमा पार्टी भित्

Read More

ललिता निवास प्रकरणमा शाखा अधिकृत थुनेर तत्कालीन प्रधानमन्त्रीलाई नछोएकोमा शेखरको आपत्ति

Posted on August 03, 2023 | views : 405 |

साउन १८, काठमाडौं | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ललिता निवास जग्गा प्रकरणको छानबिनमा तत्कालीन प्रधानमन्त्रीहरू तानिने भएपछि सामसुम पार्न खोजिएको आशंका गरेका छन् । नेपाल प्रेस युनियन काठमाडौं जिल्ला शाखाको पदस्थापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. कोइरालाले ठूला नेताहरूको न

Read More

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, राजनीतिक दस्तावेज, पहिलो महाधिवेशनका विषयमा छलफल हुने

Posted on August 03, 2023 | views : 365 |

साउन १८, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बिहीबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बैठक बोलाइएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए। समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको उनको भनाइ छ । बैठ

Read More

आज पनि माओवादी केन्द्रीय समिति बैठक जारी रहने

Posted on August 03, 2023 | views : 404 |

साउन १८, काठमाडौँ | आज पनि  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहने छ । काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका थिए । पहिलो दिनको बैठकमा १७ जना केन्द्रीय समिति सदस्यले आफ्नो धारणा

Read More

आफ्ना लागि सिट नराखेको भन्दै हिक्मत कार्कीले गरे शपथ समारोह बहिष्कार

Posted on August 02, 2023 | views : 523 |

साउन १७, काठमाडौँ | कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् । आफ्ना लागि सिट व्यवस्थापन नगरेको भन्दै उनले शपथ समारोह बहिष्कार गरेका हुन् । ‘शपथ समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको साइडमा हुन्छ, शपथ ग्रहण

Read More

देउवालाई ओलीको प्रश्न : क्विन्टलका क्विन्टल सुन तस्करी भएको सुन्नुभएको छ कि छैन ?

Posted on August 02, 2023 | views : 455 |

साउन १७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैले दैनिक क्विन्टलका दरले सुन तस्करीमा लागेको आरोप लगाएका छन् ।  वामपन्थी नेता तुलसीलाल आमात्यको २६ औँ स्मृति दिवसका अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकारले सुन तस्करी प्रकरणमा निष्

Read More

लिङ्देनलाई कमल थापाको प्रस्ताव : सँगै सडक आन्दोलन गरौं, नेतृत्वको समस्या आउँदैन

Posted on August 02, 2023 | views : 419 |

साउन १७, काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहरी खेलमा नलागी सडक आन्दोलनमा आउन आग्रह गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले यस्तो आग्रह गरेका हुन् । पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शन अनुसार विचार र

Read More

‘एसिया रग्बी यु–२० सेभेन्स’ नेपालमा हुने

Posted on August 02, 2023 | views : 418 |

साउन १७, काठमाडौँ | प्रतियोगिता बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका महासचिव गोविन्द घिमिरेले पुरुषतर्फ आयोजक नेपालसहित भारत, थाइल्यान्ड, चाइनिज ताइपे, हङकङ र उज्वेकिस्तानको सहभागिता रहनेछ । त्यस्तै महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसिया रहेका छन् । उक्त प्रतियोगिताको विजेता टो

Read More

मा‌ओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीन जना एमाले प्रवेश

Posted on August 02, 2023 | views : 1284 |

साउन १७, काठमाडौँ | नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा

Read More

रवि लामिछानेले घोषणा गरे महिलालाई निःशुल्क बसदेखि विदेशमा चितवन क्लब खोल्नेसम्मका कार्यक्रम

Posted on August 02, 2023 | views : 640 |

साउन १७, काठमाडौँ | चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा रवि लामिछाने निर्वाचित  भएको बुधबार एक सय दिन भएको छ । उनी एक सय दिनभित्रमा आफूले गरेका काम र बनाएका योजना सुनाउन पर्दामा उभिएका थिए। उनले आफ्नो निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क बस सञ्चालन गर्नेदेखि विदेशमा रहेका एक सय जनाल

Read More

निःशुल्क उपचार गरेकाको अभिलेख सार्वजनिक गर्न मन्त्रालयको निर्देशन

Posted on August 02, 2023 | views : 339 |

साउन १७, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । गत सोमबार गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकलला

Read More