राजनीति |


भ्रष्टाचारविरुद्धको फाइल खोल्न थालेपछि गठबन्धन भत्काउने प्रयास भइरहेको छ: प्रधानमन्त्री प्रचण्ड

Posted on July 30, 2023 | views : 361 |

साउन १४, काठमाडौँ | प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको फाइल सरकारले खोल्न थालेपछि गठबन्धन भत्काउन अनेकौँ षड्यन्त्र भइरहेको बताएका छन् । आइतबार राजधानीमा भएको समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले असफल बनाउन

Read More

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकता गर्ने सहमति

Posted on July 30, 2023 | views : 394 |

साउन १४, काठमाडौँ | राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता गर्ने सहमति भएको छ । यही साउन १६ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकताको घोषणा गर्ने सहमति भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारा

Read More

संसदमा जानुअघि प्रत्येक दिन रास्वपा संसदीय दलको बैठक बस्ने

Posted on July 30, 2023 | views : 363 |

साउन १४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठकअघि प्रत्येक दिन संसदीय दलको बैठक बस्ने अभ्यास थालेको छ । साउन १० गतेबाट प्रतिनिधिसभा बैठकअघि संसदीय दलको बैठक बस्ने अभ्यास सुरु भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले भने, ‘संसद् बैठक बस्ने दिनमा बैठकमा जान

Read More

एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चाबहिलका नापी अधिकृतविरुद्ध मुद्दा

Posted on July 30, 2023 | views : 500 |

साउन १४, काठमाडौँ | एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चाबहिलका नापी अधिकृतविरुद्ध मुद्दा दायर भएको छ।  नापी कार्यालय, चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाे हो।  पुर

Read More

प्रचण्ड र ओलीबीच भेटवार्ता

Posted on July 30, 2023 | views : 388 |

साउन १४, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटावार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।  स्रोतका अनुसार दुई नेताबीच संसदको अवरोध हटाउनेबारे

Read More

विश्वप्रकाशलाई विष्णु रिमालको जवाफ- पहिला कांग्रेसलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनू

Posted on July 30, 2023 | views : 377 |

साउन १४, काठमाडौं | नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई जवाफ फर्काएका छन्। महामन्त्री शर्माले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले युवा नेताहरूको हैसियत दुनामा खाएर कुनामा बस्ने सरह पनि नभएको टिप्पणी गरेपछि त्यसको जवाफ फर्काएका हु

Read More

समाजवादी विद्यार्थी संगठनको मोर्चाको घोषणा हुँदै, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

Posted on July 30, 2023 | views : 456 |

साउन १४, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको ‘समाजवादी मोर्चा’ले आज विद्यार्थीको मोर्चा घोषणा गर्ने भएको छ । समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रुपमा आज समाजवादी विद्यार्थी मोर्चाको औपचारिक रुपमा घोषणा गर्न लागेको हो ।  जसअनुसार च्

Read More

सुन बरामद प्रकरण बारे रविले भने : भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्छ !

Posted on July 29, 2023 | views : 554 |

साउन १३, भरतपुर | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले १ क्विन्टल सुन बरामद प्रकरणमा भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने बताएका छन्। भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गरे। ‘भरिया समाउने र मालिक उम्क

Read More

प्रकाशमान सिंह भने : कोशी सरकारका विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ

Posted on July 29, 2023 | views : 460 |

साउन १३, भरतपुर | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतले कोशी प्रदेशको सरकारका विषयमा गरेको निर्णय कांग्रेसले मान्ने बताएका छन् । चितवनमा आज सञ्चारकर्मीसित कुरा गर्दै उनले सो कुरा बताएका हुन् । नेता सिंहले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख गरे ।  “नेपाली कांग्रेस कान

Read More

आफन्त, नातागोता, ठुला घराना जो होस्, भ्रष्टाचारीलाई छोड्दौनौं : गृहमन्त्री श्रेष्ठ

Posted on July 29, 2023 | views : 363 |

साउन १३, काठमाडौं । गृहमन्त्री नारायण काजी श्रेष्ठले यो वा त्यो बहानामा भ्रष्टाचारी उम्कन नसक्ने ठोकुवा गरेका छन् ।  शनिवार काठमाडौंमा आयोजित हरित स्वयंसेवक परिचालन कार्यक्रममा उनले, भ्रष्टाचार विरुद्धको अभियानमा सरकारलाई रोक्ने काम भैरहेको भन्दै  राष्ट्र विकासको बाधको रुपमा रहेको भ्रष्टाच

Read More

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

Posted on July 29, 2023 | views : 384 |

साउन १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपराह्न ४ बस्ने छ | यही साउन १७ गते सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने पार्टी सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्

Read More

लिगलिगे दौडमा लाग्यौँ भने प्राप्त उपलब्धि जोगाउन गाह्रो हुन्छ: सभापति लामिछाने

Posted on July 29, 2023 | views : 598 |

साउन १३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, पार्टीमा जो पहिलो पार्टीमा प्रवेश गर्यो उसैले प्राथमिकता पाउने भन्ने सोचका साथ अघि बढ्ने हो भने प्राप्त उपलब्धिसमेत गुम्ने चेतावनी दिएका छन् ।  शनिबार काठमाडौंमा आयोजित पार्टीको सिन्धुली –काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर

Read More

राप्रपाको केन्द्रीय कार्यालय ३ दिनभित्र हटाउन महानगरको माइकिङ

Posted on July 28, 2023 | views : 386 |

साउन १२, काठमाडौँ | काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय ३ दिनभित्र हटाउन माइकिङ गरेको छ । काठमाडौंको धुम्बाराहीस्थित राप्रपाको कार्यालय विद्युत प्रसारणलाइनको मुनि रहेको भन्दै आइतबारसम्म हटाउन महानगरले माइकिङ गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बत

Read More

एमाले अध्यक्ष ओलीले भने–मलाई ‘केपी बा’ इन्स्ट्राग्राममा फलो गर्नुस् ल’

Posted on July 28, 2023 | views : 347 |

साउन १२, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल ‘इन्स्ट्राग्राम’मा फलो गर्न आग्रह गरेका छन् । शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनले इन्स्टाग्राममा आफ्ना अनुभव र सिकाइहरू नियमित रूपमा राख्दै आएको बताउँदै उनले सो सञ्जालमा आफूलाई फलो गर्न आग्रह गरेका छन् ।  उनले भ

Read More

परराष्ट्रमन्त्री साउदको निर्वाचन खर्च साढे २१ लाख ५९ हजार

Posted on July 28, 2023 | views : 314 |

साउन १२, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा २१ लाख ५९ हजार ४२८ रुपैयाँ खर्च भएको हिसाब सार्वजनिक गरेका छन् ।  निर्धारित समयमा निर्वाचन खर्च सार्वजनिक नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेपछि उनले शुक्रबार आफ्नो निर्वाचन खर्चको विवरण

Read More

जानकी मन्दिरमा अश्लील टिकटक बनाउने पक्राउ

Posted on July 28, 2023 | views : 567 |

साउन १२, काठमाडौँ | जनकपुरको जानकी मन्दिरमा अश्लील हर्कत गरी टिकटक बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कतमा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने धनुषाको औरही गाउँपालिका-६ का अनिरूद्र यादवलाई पक्राउ गरिएको हो। १८ वर

Read More

राष्ट्रपति पौडेलद्वारा नेपाल ऐन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

Posted on July 28, 2023 | views : 431 |

साउन १२, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार सो विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष

Read More

गणपूरक संख्या नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्न सकेन

Posted on July 28, 2023 | views : 331 |

साउन १२, काठमाडौँ | प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न नसकेको हो । २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भ

Read More

चिनियाँ र भारतीय मध्यस्थकर्ता मात्र

Posted on July 28, 2023 | views : 313 |

साउन १२, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन कारोबारमा संलग्न आरोपमा दुईजना विदेशी राजस्व अनुसन्धान विभागको हिरासतमा छन् । उनीहरु हुन्, चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बत मुलका भारतीय नागरिक थाप्तेन छिरिङ । साउन ३ मा मध्यराति सशस्त्र प्रहरीका डिएसपी प्र्रदि

Read More

प्रधानमन्त्री प्रचण्डले इटाली भ्रमणमा के–के गरे ? (पूर्णपाठ)

Posted on July 28, 2023 | views : 396 |

साउन १२, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटाली भ्रमण सफल रहेको बताएका छन् । इटाली भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट’मा नेपा

Read More

कांग्रेससँग मिलेर सरकार गठन गर्न एमाले तयार : हिक्मत कार्की

Posted on July 28, 2023 | views : 552 |

साउन १२, विराटनगर | कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्बहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हालेका ह

Read More

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै

Posted on July 28, 2023 | views : 330 |

साउन १२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदैछन् ।  संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित  ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि गएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार स

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीले साउन र भदौमा सातै प्रदेशमा प्रशिक्षण सक्ने, कहिले कहाँ ?

Posted on July 27, 2023 | views : 1122 |

साउन ११, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले साउन र भदौलाई कार्यकर्ता प्रशिक्षणको महिना बनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको प्रशिक्षण साउनमा गरिने भएको छ । बाँकी तिन प्रदेशमा भदौमा गरिने भएको छ । रास्वपाले कोशी र लुम्बिनीको प्रशिक्षण सकिसकेको छ । गण्डकी प्रदेशको प्रशिक्षण स

Read More

कल बाइपास गर्ने एक भारतीयसहित ३ जना पक्राउ

Posted on July 27, 2023 | views : 538 |

साउन ११, काठमाडौँ | कल बाइपास गरिरहेको अवस्थामा महेन्द्रनगरबाट एक भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बुधबार महेन्द्रनगरको एक घरमा कल बाइपास गरिरहेको अवस्थामा दोधारा चाँदनी नगरपालिका-७ का प्रवीण खड्का, भीमदत्त नगरपालिका-१० का दिपक सिंह बोहोरा

Read More