राजनीति |


शेखर-गगन समूहको छुट्टै छलफल, केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने

Posted on July 17, 2023 | views : 393 |

साउन १, काठमाडौं | केन्द्रीय समितिको बैठकका एजेन्डाका विषयमा नेपाली कांग्रेसको शेखर-गगन समूहले अलग्गै छलफल गरेको छ  काठमाडौंको विशालनगरस्थित डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा सोमबार बिहान संस्थापन इतर समूहका नेताहरुबीच छलफल भएको हो । केन्द्रीय समितिको बैठकका एजेन्डाबारे छलफल गर्न पार्टी सभा

Read More

एमालेका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ

Posted on July 17, 2023 | views : 584 |

साउन १, रुपन्देही | नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरको मुद्दामा पक्राउ परेका छन् | लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रुपन्देही प्रहरीले जानकारी दिए । यादवले गत माघ

Read More

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यी ७ विषयमा हुँदै छलफल

Posted on July 17, 2023 | views : 407 |

साउन १, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि बस्दै छ।  कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि जारी बैठकमा विभिन्न सातवटा एजेन्डामा आधारित भएर छलफल भइरहेको छ । बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, आगामी कामको विस्तृत योजना, क

Read More

सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप र आर्थिक चलखेलबाट मुक्त राख्छौँ : गृहमन्त्री

Posted on July 16, 2023 | views : 447 |

असार ३१, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्पूर्ण सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल र शक्ति केन्द्रको भूमिकाबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा आज ‘शान्तिसुरक्षा सुदृढीकरण’का लागि सुरक्षा निकायका पूर्वउच्च अधिकारीसँग भएको छलफलमा उनल

Read More

राष्ट्रपति पौडेलसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

Posted on July 16, 2023 | views : 451 |

असार ३१, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८-७९ वार्षिक प्रतिवेदन पेश गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा १३८ बमोजि

Read More

रास्वपा र रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

Posted on July 16, 2023 | views : 484 |

असार ३१, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी रास्वपा र राप्रपाले अवरोध गरेका हुन् । उनीहरूको अवरोधले बैठक १५ मिनेटका लागि स्थगित भएको छ । रास्वपाका सांसदहरू बेल घेराउमा गएपछि स

Read More

प्रतिनिधिसभामा आजै मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने तयारी

Posted on July 16, 2023 | views : 449 |

असार ३१, काठमाडौँ | प्रतिनिधिसभाले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरेको छ । मिटरब्याजपीडितलाई न्याय दिन भन्दै कानुन बनाउन ल्याइने विधेयक आइतबार नै पास गर्ने तयारी गरिएको छ ।   प्रतिनिधिसभाबो बैठक अगाडि संसद भवन नयाँ वानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मिट

Read More

प्रधानमन्त्री प्रचण्ड एक हप्ता बालुवाटारबाट बाहिर ननिस्कने

Posted on July 16, 2023 | views : 435 |

असार ३१, काठमाडौँ | प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी वियोगमा हुनुहुन्छ । पत्नी सीताको गत बुधबार निधन भएपछि परिवार शोकमा छ ।  त्यसैले एक हप्तासम्म प्रधानमन्त्री सरकारी निवास बालुवाटारबाट बाहिर ननिस्कने पारिवारिक र पार्टीको निर्णय छ । उनी स्वर्गीय सीताको सा

Read More

एमालेप्रति लक्षित गर्दै मन्त्री ज्वालाले भने:- धूपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन

Posted on July 16, 2023 | views : 411 |

असार ३१, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन् । आइतवार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धूपबत्ती बाल्दैमा गठबन्धन नढल्ने टि

Read More

आज बैंकक जाँदै परराष्ट्रमन्त्री एनपी साउद

Posted on July 16, 2023 | views : 394 |

असार ३१, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड प्रस्थान गर्दैछन् । बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज(आइतबार) बैंककतर्फ प्रस्थान गर्न लागेको हो। आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थ

Read More

निर्वाचनका बेला जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छु : उपप्रधानमन्त्री खड्का

Posted on July 15, 2023 | views : 444 |

असार ३०, काठमाडौँ | उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनका बेला जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताए ।  गृह जिल्ला स

Read More

साथीहरूले साथ दिन्छ भन्ने महसुस भएपछि संसदीय दलको नेता परिवर्तन प्रयास हुन्छ : महामन्त्री थापा

Posted on July 15, 2023 | views : 392 |

असार ३०, मोरङ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन् । आज (शनिवार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरूको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्

Read More

दोषीलाई कारबाही हुन्छ, अनुसन्धानमा कुनै हस्तक्षेप छैन : गृहमन्त्री श्रेष्ठ

Posted on July 15, 2023 | views : 548 |

असार ३०, चितवन | उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप नरहेको बरु दोषीलाई कारबाही प्रक्रिया अघि बढाएको बताएका छन् | आज (शनिबार) चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले तथ्य र प्रमाणका आधारमा दोषीलाई कारब

Read More

नेकपाका महासचिव विप्लवले दिए बालुवाटार पुगेर प्रधानमन्त्रीलाई समवेदना

Posted on July 15, 2023 | views : 444 |

असार ३०, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले पत्नी शोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । आज बिहान बालुवाटर पुगेर नेकपाका महासचिव विप्लवसहित नेता प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई समवेदन प्रकट गरेका हुन् । भेटका क्रमम

Read More

सरकारले यी ६ देशको लागि गर्यो राजदूत सिफारिस

Posted on July 15, 2023 | views : 662 |

असार ३०, काठमाडौं | सरकारले ६ देशको लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत सिफारिस गरेको हो ।  राजदूतको लागि सिफारिसमा परेका सबै परराष्ट्र मन्त्रालयका सहसचिव रहेका छन् ।  मन्त्रालयका अनुसार अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा

Read More

नेकपा एमालेको सचिवालय बैठक बस्दै, यी एजेण्डा माथि छलफल हुने

Posted on July 15, 2023 | views : 488 |

असार ३०, काठमाडौँ | नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक आज (शनिबार) दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्न लागेको हो ।  बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनात्मक कामको अवस्था, अभियानको विषयमा छलफल हुने उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बु

Read More

कांग्रेसका सभापति देउवा र अमेरिकी सहायक विदशेमन्त्री लूबीच भेटवार्ता

Posted on July 14, 2023 | views : 410 |

असार २९, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका थिए । भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफ

Read More

समाजवादीको सचिवालय बैठक सुरु, नेता र कार्यकर्ताको विषयमा छलफल हुने

Posted on July 14, 2023 | views : 394 |

असार २९, काठमाडौँ | नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । आज(शुक्रबार) कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक सुरु भएको पार्टीका उपाध्यक्षले जानकारी दिए ।  उनका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुने छ । बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिने र कतिपय न

Read More

लम्पी स्किन रोग रोक्न पैसा नभए संसद् विकास कोषको पैसा खर्च गर्नुस्: पदम गिरी

Posted on July 14, 2023 | views : 368 |

असार २९, काठमाडौँ | नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पशुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारसँग पैसा नभए निर्वाचन पूर्वाधार विकास कार्यक्रमको पैसा खर्च गर्न आग्रह गरेका छन् ।   गत फागुनकोदेखि सुरु भएको लम्पी स्किन संक्रमणबाट ८ लाख पशुचौपाया संक्रमित भएको र २७ हजार पशुचौपाय

Read More

राष्ट्र ऋण उठाउने विधेयक २०८० राष्ट्रिय सभाबाट बहुमतले पारित

Posted on July 14, 2023 | views : 408 |

असार २९, काठमाडौँ | राष्ट्रिय सभाको आजको बैठकबाट राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित भएको छ। प्रतिनिधि सभाको सन्देशसहित राष्ट्रिय सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त विधेयक पेस गरेका थिए। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उक्त विधेयकलाई निर्णयार्थ पेस गरेका थिए। उक्त विधेयक बहुम

Read More

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

Posted on July 14, 2023 | views : 402 |

असार २९, काठमाडौँ | दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज  नेपाल भ्रमणका लागि आउँदै छन् । सहायक विदेशमन्त्री लुले एक दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाण्डौमा

Read More

एमालेको कार्यालय समितिको बैठक बस्दै

Posted on July 14, 2023 | views : 385 |

असार २९, काठमाडौं | नेकपा एमालेको कार्यालय समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने पार्टी कार्यालयले जनाएको छ । आजको बैठकले भोली (असार ३० गते) मा बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्ने पार्टी कार्यालयले जनाएको छ ।

Read More

सरकारले थालेको सुशासनको अभियानले विश्राम लिँदैन: गृहमन्त्री श्रेष्ठ

Posted on July 13, 2023 | views : 365 |

असार २८, काठमाडौँ | उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताएका छन् । राष्ट्रियसभाका आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै श्रेष्ठले सुशासनलाई आत्मसा

Read More

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न सर्वोच्चको आदेशसर्वोच्चको आदेश

Posted on July 13, 2023 | views : 534 |

असार २८, काठमाडौँ | ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाझीपूर्ण कार्य गरेको भन्दै प्रकरणमा पक्राउ परेका सरकारका बहालवाला कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित ग

Read More