राजनीति |


सुन तस्करीबारे नेकपा एसको धारणा- सरकारको एउटा अंग कमजोर देखियो

Posted on July 26, 2023 | views : 365 |

साउन १०, काठमाडौं | नेकपा एकीकृतका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भ्रष्टाचार र तस्करीजन्य गतिविधिलाई नियन्त्रण गर्नेगरी राज्य उभिनुपर्ने बताएका छन् । पार्टी सचिवालयको बैठकको निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँग बोल्दै उनले एक क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन हुनुपर्ने बताए । पाण्डेले भने, ‘सु

Read More

ललिता निवास प्रकरण : पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

Posted on July 26, 2023 | views : 372 |

साउन १०, काठमाडौं | ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले बुधबार यो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको  हाे ।  आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको सीआ

Read More

भरिया समातेर सुन तस्करीको नाइके उम्काउन खोजिएको छ : राजेन्द्र लिङ्देन

Posted on July 26, 2023 | views : 427 |

साउन १०, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको बताए । ‘भरि

Read More

यी हुन् नेकपा एस सचिवालय बैठकका १० निर्णय (पूर्णपाठ)

Posted on July 26, 2023 | views : 386 |

साउन १०, काठमाडौं | नेकपा एकीकृत समाजवादीको हालै सम्पन्न सचिवालय बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने जानकारी दिए । व्याख्यात्मक अवस्था घोषणा कार्यान्वयनका लागि संसदीय अनुगमन समितिको

Read More

सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेद्वारा सदन अवरोध

Posted on July 26, 2023 | views : 332 |

साउन १०, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्वीन्टल सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ । छानबिन समितिको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने भन्दै एमाले सांसदहरुले अवरोध गरेका छन् । आजको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले

Read More

सुन प्रकरणमा रास्वपाद्वारा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, दियो ७ कारण

Posted on July 26, 2023 | views : 307 |

साउन १०, काठमाडौं | प्रतिनिधि सभाको विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सुन प्रकरणमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७१ बमोजिम सो प्रस्ताव दर्ता गराइएको हो। केही दिनअघि झन्डै क्विन्टल सुन बरामद भएपछि त्यसले चर्चा पाइरहेको छ। सा

Read More

गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने एमालेको निर्णय

Posted on July 26, 2023 | views : 349 |

साउन १०, काठमाडौँ | प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवैध सुन आयात प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नैतिक प्रश्न गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो । बैठक

Read More

ललिता निवास प्रकरण: पक्राउ गरिएका सबैको बयान सकियो

Posted on July 26, 2023 | views : 347 |

साउन १०, काठमाडौँ |  बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा असार १२ मा केन्द्रीय अनुसन्धान ब्युरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित चार जनालाई पक्राउ गरेको थियो । त्यसपछि पक्राउ पर्नेको संख्या २२ पुगेको छ । तीमध्ये सञ्चार मन्त्रालयका सचिव

Read More

बानेश्वरमा एमाले संसदीय दलको बैठक सुरु

Posted on July 26, 2023 | views : 283 |

साउन १०, काठमाडौँ | नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसद भवन बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा तस्करीको सुन प्रकरणबारे धारणा बनाउने तयारी छ । एमालेले प्रतिनिधिसभा बैठकमा राजश्व अनुसन्धान विभागले समातेको झण्डै एक क्विन्टल सुनबारे गृहमन्त्रीको जवाफ माग्ने बताउँदै आएको छ ।  प्रतिनिध

Read More

अवैध सुन प्रकरणमा संसदमा मौन रहने रास्वपाको नीति

Posted on July 26, 2023 | views : 349 |

साउन १०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले अवैध सुन प्रकरणका सन्दर्भमा अनुसन्धान जारी रहेको भन्दै संसदमा नबोल्ने नीति लिने भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणको विषयमा नैतिक जिम्मेवारी लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतले राजीनामा दिन

Read More

कांग्रेसले शरणार्थी प्रकरणमा थुनामा रहेका खाँणलाई निलम्बन नगर्ने, थापाले फरकमत लेख्दै

Posted on July 26, 2023 | views : 1557 |

साउन १०, काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन नगर्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २ गते देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आज(बुधबार) कांग्रेसले निर्णय सुनाउँदै छ । पार्टीले लिने निर्णयका विष

Read More

रास्वपाले गरे बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन

Posted on July 25, 2023 | views : 441 |

साउन ९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । बझाङमा होटल व्यवसाय सञ्चालन गरिरहेका खड्काले पत्रकारलाई कुटपिट गरेको आरोपमा उनलाई पार्टीले निलम्बन गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए। उनले भने  ‘पत्रकारमाथि हातपात गरेको

Read More

नेपाली राजनीतिमा कांग्रेसको विकल्प छैन : नेता कोइराला

Posted on July 25, 2023 | views : 383 |

साउन ९, काठमाडौँ | नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले नेपाली राजनीतिमा कांग्रेसको विकल्प नभएको बताएका छन् । कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उनले मुलुकका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै पार्टी

Read More

'सिमित व्यक्तिले राम्रो घर बनाउँन र गाडि चढ्न मात्रै प्रजातन्त्र ल्याएको हो ?' - नेता भण्डारी

Posted on July 25, 2023 | views : 1504 |

साउन ९, काठमाडौं । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले, सिमित व्यक्तिहरुले राम्रो घर बनाउँन र राम्रो गाडि चढ्न मात्रै देशमा प्रजातन्त्र ल्याएको हो ? भन्दै प्रश्न गरेका छन् ।  ४१ औं वीपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहर र नेपाली काङ्ग्रेसको दायित्व’ विषयक अन्तरक्रिया

Read More

मेरो राजीनामा माग्नु अस्वभाविक ठानेको छैन्: गृहमन्त्री श्रेष्ठ

Posted on July 25, 2023 | views : 1215 |

साउन ९, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले आफ्नो राजिनामा माग्नु अस्वाभाविक नलागेको बताएका छन् ।  मंगलबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा उनले भने ‘मैले सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले

Read More

अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ: गृहमन्त्री श्रेष्ठ

Posted on July 25, 2023 | views : 334 |

साउन ९, काठमाडौँ | उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन्। प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए। उनले भने, “ठूला, स

Read More

प्रधानमन्त्री प्रचण्ड र आइएफएडीका प्रमुख एल्भारो लाइरोबीच भेटवार्ता

Posted on July 25, 2023 | views : 293 |

साउन ९, काठमाडौँ | इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोबीच आज बिहान भेटवार्ता भएको छ | भेटवार्तामा आईएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा, आईएफएडी र नेपालीका सम्बन्ध लगायतका विषयमा

Read More

कांग्रेस पदाधिकारी बैठक बस्दै

Posted on July 25, 2023 | views : 315 |

साउन ९, काठमाडौँ | कांग्रेसको पदाधिकारी बैठक बस्दै छ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बैठक देउवा निवास धुमबाराहीमा आज अपराह्न ४ बजेका लागि बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यही साउन २ गतेदेखि जारी केन्द्रीय समिति बैठका न

Read More

प्रधानमन्त्री प्रचण्ड र बंगलादेशकी प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

Posted on July 25, 2023 | views : 318 |

साउन ९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र उनका बङ्गलादेशी समकक्षीबीच आपसीहितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूबीच राष्ट्रसङ्घीय खाद्य तथा क

Read More

नक्कली शरणार्थी प्रकरणमा म माथि मिडिया ट्रायल गरियो : आरजु राणा

Posted on July 25, 2023 | views : 297 |

साउन ९, जनकपुरधाम | नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छन् ।  आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा राणाले सूचना र सञ्चा

Read More

एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फिर्ता

Posted on July 25, 2023 | views : 359 |

साउन ९, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएका छन् । कम्बोडियामा हालै सम्पन्न संसदीय निर्वाचनको पर्यवेक्षणमा सहभागी भएर ओली स्वदेश फर्किएका हुन्। ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, बिष्णु पौडेललगायतका पार्टीका शिर्

Read More

कोशी प्रदेश मुख्यमन्त्रीविरुद्धको रिटमामाथि सुनुवाइ जारी

Posted on July 24, 2023 | views : 367 |

साउन ८, काठमाडौं | कोशी प्रदेश मुख्यमन्त्रीविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।  कोशी प्रदेश सरकारको वैधतामाथि प्रश्न उठाएर कोशी प्रदेश सभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष

Read More

सभामुखसँग चिनियाँ नेता च्युनको भेटवार्ता, १४ करोड रुपैयाँ सहयोगको घोषणा

Posted on July 24, 2023 | views : 449 |

साउन ८, काठमाडौँ | सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युयान च्या च्युनले भेटवार्ता गरेको छन् ।  सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा

Read More

नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष माधव नेपाल इन्डोनेसिया प्रस्थान

Posted on July 24, 2023 | views : 376 |

साउन ८, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी त्यस

Read More