राजनीति |


सहमहामन्त्री यादवले भने: नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको हो !

Posted on July 23, 2023 | views : 457 |

साउन ७, काठमाडौं | नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीका नेता बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गरेको बताएका छन् । आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले खाँणलाई राज्यले फसाएको बताए । यादवले भने ‘हाम्रो आदरणीय नेता, नेपाली कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाए

Read More

बुटवल उपमहानगरका पूर्वउपप्रमुख खनालको निधन

Posted on July 23, 2023 | views : 544 |

साउन ७, रुपन्देही | बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ । दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको थियो । खनालको असार १३ गते प्रोष्टेटको शल्यक्रिया गरिएको थियो ।  लामो समयदेखि बुटवल

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटालीको रोममा

Posted on July 23, 2023 | views : 425 |

साउन ७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटालीको रोममा पुगेका छन् । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड रोम पुगेका हुन् ।  शनिबार साँझ काठमाडौंबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड स्थानीय

Read More

कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमा आजदेखि निरन्तर सुनुवाइ सुरु

Posted on July 23, 2023 | views : 484 |

साउन ७, काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमा आजदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ सुरु हुँदैछ । मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेकाले बदरको माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते दिएको रिटमा बहस हुन लागेको हो । कार्कीको रिट उपर गत असार २७ गते

Read More

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

Posted on July 23, 2023 | views : 388 |

साउन ७, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने छ । गत मङ्गलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ । केन्द्रीय सदस्यहरूलाई बैठकमा प्रस्तुत विभिन्न १० एजेन्डामा क

Read More

एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री सेनबीच भेटवार्ता

Posted on July 22, 2023 | views : 384 |

साउन ६, काठमाडौँ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्री हुने सेनसँग भेटवार्ता गरेका छन्। कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया पुगेका ओलीले शनिबार बिहान राजधानी नोम्पेनमा प्रधानमन्त्री  सेनसँग भेट गरेको निजी सचिवालयले जनाएको छ । ओलीलाई विमा

Read More

सुन तस्करीमा सँधै राजनीतिक संलग्नता हुन्छ भन्ने आरोप गलत हो :- वामदेव गौतम

Posted on July 22, 2023 | views : 426 |

साउन ६, काठमाडौँ |  राष्ट्रियसभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता रहेको भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमको विशेष–साक्षात्कारमा बौल्दै नेता गौतमले सो कुरा बता

Read More

नयाँ खुलेका पार्टी उर्लँदो खहरे हुन् : रमेश लेखक

Posted on July 22, 2023 | views : 479 |

साउन ६, काठमाडौँ | नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नयाँ दललाई खहरेको संज्ञा दिएका छन । बीपी स्मृति दिवसका अवसरमा रामेछाप आएका प्रमुख सचेतक लेखकले पुराना पार्टीबाट नै निकास निस्कने दाबीसमेत गरेका छन । रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रमका लागि प्रमुख अतिथि भएर आएका लेखकले भने, ‘का

Read More

बीपीको साहित्यलाई गाउँ-गाउँसम्म पुर्‍याउनुपर्छ : अर्थमन्त्री

Posted on July 22, 2023 | views : 408 |

साउन ६, काठमाडौँ | नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्ने बताएका छन् । बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीले बीपी कोइरालाको स

Read More

कांग्रेस चितवनको १५ दिने अभियान आजदेखि सुरु

Posted on July 22, 2023 | views : 547 |

साउन ६, चितवन | नेपाली कांग्रेस चितवनले ४१औँ बीपी स्मृति दिवसको अवसरमा आजदेखि १५ दिने सदस्यता वितरण तथा नवीकरण अभियान सञ्चालन गरेको छ ।   नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आज जिल्लाका ९८ वटै वडामा एकैसाथ अभियान सञ्चालन गर्न लागिएको हो । अभियानका लागि सबै वडामा जिल्लाबा

Read More

रास्वपा सभापति रवि लामिछानेले भने - 'सेटिङबिना सुन तस्करी सम्भव छैन'

Posted on July 22, 2023 | views : 672 |

साउन ६, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्रिभुवन विमानस्थलबाट सेटिङबिना सुन तस्करी भएको बिषय सम्भव हुन नसक्ने बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले बिना सेटिङ र मिलेमतो नभएसम्म सुन तस्करी सम्भव नभएको बताए । उनले सुन तस्करीबारे गम्भीर रुपमा अ

Read More

बिना सेटिङ, मिलेमतो नभई सुन तस्करी सम्भव नै छैन: रवि लामिछाने

Posted on July 22, 2023 | views : 393 |

साउन ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिना सेटिङ त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुनै नसक्ने बताएका छन्। सेटिङ नभई यति ठूलो परिमाणको सुन तस्करी हुन सम्भव नरहेको उनको भनाइ छ। विराटनगरमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले भने, ‘बिना से

Read More

आज प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा जाँदै

Posted on July 22, 2023 | views : 441 |

साउन ६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली भ्रमणमा जाँदै छन् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन उनी इटाली जान लागेका हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आज साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको प्रधा

Read More

सुन तस्करीमा संलग्न गृहमन्त्री श्रेष्ठको राजीनामा माग्नु पर्दैन: नेता बस्नेत

Posted on July 21, 2023 | views : 434 |

साउन ५, काठमाडौँ | नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले सुन तस्करीमा नाम जोडिएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुपर्ने बताएका छन् । जारी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आ

Read More

सुन प्रकरणमा अनुसन्धानका लागि आवश्यक परेमा सिआइबी खटाउँछौँ: गृहमन्त्री श्रेष्ठ

Posted on July 21, 2023 | views : 488 |

साउन ५, काठमाडौं | गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको एक क्विन्टल सुनको अनुसन्धानलाई आवश्यक परेमा सिआइबी खटाउने बताएका छन्। गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार विमानस्थल निरीक्षणमा पुगेका श्रेष्ठले सञ्चारकर्मीसँग बोल्दै उक्त सुन राजस्व अनुसन्

Read More

आरजु राणाले भनिन्- महामन्त्रीको प्रतिवेदन एनजीओको 'विसलिष्ट' जस्तो लाग्यो

Posted on July 21, 2023 | views : 449 |

साउन ५, काठमाडौँ | नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीले पेश गरेको प्रतिवेदन एनजीओको विसलिष्टजस्तो लागेको बताएकी छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले महामन्त्रीले देश हाँक्ने प्रतिवेदन ल्याउन नसकेको बताइन्। केन्द्रीय समितिमा गत साउन २ गते महामन्त्री गगन थ

Read More

विमानस्थलको भन्सार कार्यालयमा पुगे गृहमन्त्री श्रेष्ठ

Posted on July 21, 2023 | views : 487 |

साउन ५, काठमाडौं | उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पुगेको छ । गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि गृहमन्त्री श्रेष्ठ भन्सार कार्यालय पुगेका हुन् । श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व

Read More

आज काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने

Posted on July 21, 2023 | views : 541 |

साउन ५, काठमाडौं | आज (शुक्रवार) काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ ।  संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित विरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन | भद्रकालीमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अध

Read More

कुनै पनि हालतमा सेनाको सङ्ख्या घटाउनु हुन्न : वामदेव गौतम

Posted on July 20, 2023 | views : 487 |

साउन ४, काठमाडौँ | राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् । गौतमले राष्ट्र र नागरिकलाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको सेनाको सङ्ख्यालाई घटाउने कुरा उसको अपमानबाहेक केही हुन नसक्ने तर्कसमेत गरे । बिहीवार राष्ट्रियसभा बैठकमा विशेष स

Read More

कांग्रेस बैठकमा शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग

Posted on July 20, 2023 | views : 458 |

साउन ४, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालालाई वरिष्ठ नेताको पदमा राख्न माग भएको छ । जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य डा.मोहनचन्द्र यादवले कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने प्रस्ताव गरेका हुन् । पार्टीको रिक्त रहेको वरिष्ठ नेतामा डा. शेखर कोइरालालाई

Read More

प्रधानमन्त्री प्रचण्ड र कतारी राजदूतबीच भेटवार्ता

Posted on July 20, 2023 | views : 438 |

साउन ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल हइलबीच भेटवार्ता भएको छ ।  राजदूत अल–हइल आज (बिहीवार) बिहान प्रधानमन्त्रीलाई भेट्न निवास बालुवाटर पुगेका थिए । भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको प्रधानमन्त्री दाह

Read More

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने निर्णय

Posted on July 19, 2023 | views : 387 |

साउन ३, काठमाडौँ | संघीय संसद्, संसदीय सुनुवाइ समितिले परराष्ट्र सेवाका छ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।  सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्युयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई

Read More

मन्त्रीपरिषद्को बैठक बालुवाटारमा जारी

Posted on July 19, 2023 | views : 556 |

साउन ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा मन्त्रीपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ ।  प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता बैठक बस्न सकेको थिएन । पत्नी शोकमा एक साता औपचारिक कार्य

Read More

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान

Posted on July 19, 2023 | views : 426 |

साउन ३, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।  टोलीमा अध्यक्ष ओलीसँगै  पत्नी राध

Read More