राजनीति |


ललिता निवास जग्गा प्रकरण: ४ पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पूर्जी

Posted on July 07, 2023 | views : 1188 |

असार २२, काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक

Read More

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको उद्धव थापा नियुक्त

Posted on July 06, 2023 | views : 585 |

असार २१, विराटनगर | कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई नियुक्त भएको छन् | प्रदेश प्रमुख खापुंगले सरकार निर्माणका लागि दिएको समयभित्र बिहीबार साढे ४ बजेपछि नेता थापाले प्रदेशसभाका ४७ सदस्यसहित दाबी पेस गरेका थिए। सोही आधारमा खापुंगले उद्धव थापालाई मुख्यमन्त्

Read More

भावनात्मक अभिव्यक्तिलाई बङ्ग्याउनु दुःखद: प्रधानमन्त्रीको सचिवालय

Posted on July 06, 2023 | views : 402 |

असार २१, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले प्रीतम सिंहबारे प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभीष्ट पूरा गर्न खोजिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले विज्ञप्ति जारी

Read More

सार्वजनिक खरिद कानुनको विषयलाई लिएर रास्वपा सांसद र पदाधिकारीहरु छलफलमा

Posted on July 06, 2023 | views : 419 |

असार २१, काठमाडौँ । सार्वजनिक खरिद कानुनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र पदाधिकारीहरु छलफलमा जुटेको पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । रास्वपाले सार्वजनिक खरिद कानुनका कारण पुँजीगत खर्च कम हुने गरेको, सार्वजनिक सेवा प्रवाहमा समस्या देखिएको, राजस्व असुलीमा

Read More

नेपाली कांग्रेस जिल्ला सभापतिहरूको बैठक सुरु

Posted on July 06, 2023 | views : 493 |

असार २१, काठमाडौँ | नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजेबाट बैठक सुरु भएको हो । पार्टी महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङ्दम्बे,  बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य तथा प्रचार विभाग प्

Read More

राजस्व संकलनको अवस्था हेर्दा मुलुकको अर्थतन्त्र डर लाग्दो अवस्थामा छ : सांसद चौधरी

Posted on July 04, 2023 | views : 510 |

असार १९, काठमाडौँ | नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व संकलनको अवस्था डर लाग्दो रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् । ‘सरकारको राजस्व उठ्ने तस्वीर हेर्दा अत्यन्तै डर लाग्दो छ । १७ असारसम्म ९ खर्बको हा

Read More

राष्ट्रपति पौडेलको उपचार खर्च निकासा गर्न अर्थ मन्त्रालयलाई परराष्ट्रको पत्र

Posted on July 04, 2023 | views : 500 |

असार १९, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।  राष्ट्रपति पौडेललाई गत वैशाख ६ देखी १७ गतेसम्म श्री एयरलाईन्सको चार्टर एयर एम्बुलेन्सको उडान मार्फत भारतको नयाँ दिल्लीमा उपचार गर्न लग

Read More

ललिता निवास प्रकरण : संगठित अपराधमा समेत अनुसन्धान गर्न अदालतको अनुमति

Posted on July 04, 2023 | views : 403 |

असार १९, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणका आरोपितविरुद्ध संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई यो घोटाला प्रकरणमा संलग्नविरुद्ध किर्तेका अलावा संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति दिएको हो ।

Read More

मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’मा

Posted on July 04, 2023 | views : 567 |

असार १९, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको रिट निवेदन मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा परेको छ । मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्

Read More

राष्ट्रिय सभा बैठकको शून्य समयमा कसले के भने ?

Posted on July 04, 2023 | views : 430 |

असार १९, काठमाडौँ | राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालको कुनै समय आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली जानुभएको भन्ने अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रधानमन्त्री दाह

Read More

ललिता निवास प्रकरण: सर्वोच्चको ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरीको ‘भ्याकेट’ निवेदन दायर

Posted on July 04, 2023 | views : 650 |

असार १९, काठमाडौँ | ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने सर्वोच्चको आदेशविरुद्ध प्रहरीले ‘भ्याकेट’ निवेदन दायर गरेको छ । अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा ‘भ्याकेट’ निवेदन दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की एआईजी किरण बज्राचार्यले बताइन् । सीआईबीको निवेदन सोमबार

Read More

३ दलबीच संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउने सहमति

Posted on July 04, 2023 | views : 408 |

असार १९, काठमाडौँ | प्रमुख तीन राजनीतिक दल संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउन सहमत भएका छन् । बुधबार सिंहदबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता र सभामुख देवराज घिमिरेको बैठकले सभापति चयन प्रक्रिया अघि बढाउने सहमति गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्र

Read More

ललिता निवास प्रकरण : मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट भट्टराई र फुयालको संयुक्त इजलासमा

Posted on July 04, 2023 | views : 442 |

असार १९, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह लगायतको रिट निवेदनमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प

Read More

सिंहदरबारमा सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी

Posted on July 04, 2023 | views : 424 |

असार १९, काठमाडौँ | संसदीय समितिका सभापति चयन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी छ । सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा जारी बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष क

Read More

सरकार बनाउने र ढाल्ने खेलमा हामीलाई इन्ट्रेस्ट छैन : रवि लामिछाने

Posted on July 04, 2023 | views : 460 |

असार १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन्। कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरू अस्थिरताको पक्षमा नरहेको बताए। बजेटले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने जिकिर गरे। उनले भने, ‘हामी अस्थ

Read More

निर्वाचन आयोगको निर्णय- समानुपातिक सांसद दुई पटक मात्रै, नो भोटको पनि व्यवस्था (पूर्णपाठ)

Posted on July 03, 2023 | views : 502 |

असार १८, काठमाडौँ | निर्वाचन आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ । आज बसेको बैठकले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदालाई पारित गर्दै सरकारलाई पठाउने निर्णय गरेको हो । आयोगले ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य,

Read More

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

Posted on July 03, 2023 | views : 402 |

असार १८, काठमाडौँ | प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ।   कोशी सरकार गठन लगायत विभिन्न विषयमा छलफल गर्न सोमबार अपराह्न बालुवाटारमा गठबन्धनको बैठक बसेको हो।  बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पा

Read More

एउटा तहमा चुनाव हारे ५ वर्ष अर्को तहमा उम्मेदवार बन्न नपाउने कानुन बनाउन प्रस्ताव

Posted on July 03, 2023 | views : 425 |

असार १८, काठमाडौँ | निर्वाचन आयोगले एउटा तहको निर्वाचनमा पराजित भएको व्यक्ति ५ वर्षसम्म अर्को तहमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा संघीय संसद, प्रदेशसभा वा

Read More

माओवादी पार्टीहरूको एकता जरुरी छ : नेत्रविक्रम चन्द

Posted on July 03, 2023 | views : 421 |

असार १८, काठमाडौँ | नेकपाका नेता नेत्रविक्रम चन्दले अहिले नेपालको कम्युनिस्ट आन्दोलनको विषयमा बहस जरुरी रहेको भन्दै यसलाई एकीकृत गर्ने समय आएको बताएका छन् । अहिले माओवादी पार्टीहरूको एकताभन्दा पनि मोर्चा निर्माणको विषय महत्त्वपूर्ण रहेको उनले बताए । र यसमा आफूहरू एक हदसम्म सफल भएको चन्दको दाबी छ । ह

Read More

पाण्डे एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

Posted on July 03, 2023 | views : 511 |

असार १८, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ । अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भ्रमणका लागि आज श्रीलङ्का प्रस्थान गरेका छन् । सोही कारण उपाध्यक्ष पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको पाण्डेका प्

Read More

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टम्बरमा

Posted on July 03, 2023 | views : 203 |

असार १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण आगमी सेप्टेम्बरमा हुने तय भएको जानकारी दिएका हुन् । परराष्ट्

Read More

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टम्बरमा

Posted on July 03, 2023 | views : 384 |

असार १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण आगमी सेप्टेम्बरमा हुने तय भएको जानकारी दिएका हुन् । परराष्ट्

Read More

मुलपानी क्रिकेट मैदानमा स्थानीयले किन लगाए ताला?

Posted on July 03, 2023 | views : 161 |

असार १८, काठमाडौँ | मुलपानी क्रिकेट मैदानमा स्थानीयले ताला लगाएका छन्। क्रिकेट मैदानको नामकरणमा असन्तुष्टि जनाउँदै स्थानीयले ताला लगाएका हुन। नामकरण गर्दा स्थानीय सरकारसँग छलफल नगरिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। स्थानीयले आइतवारदेखि मैदानमा तालाबन्दी गरेका हुन्। नेपाल क्रिकेट संघ (क्या

Read More

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ बैठकको कार्यसूची

Posted on July 03, 2023 | views : 358 |

असार १८, काठमाडौं | संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने कार्यसूची रहेको छ ।  बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालब

Read More