राजनीति |


नयाँ खुलेका पार्टी उर्लँदो खहरे हुन् : रमेश लेखक

Posted on July 22, 2023 | views : 483 |

साउन ६, काठमाडौँ | नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नयाँ दललाई खहरेको संज्ञा दिएका छन । बीपी स्मृति दिवसका अवसरमा रामेछाप आएका प्रमुख सचेतक लेखकले पुराना पार्टीबाट नै निकास निस्कने दाबीसमेत गरेका छन । रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रमका लागि प्रमुख अतिथि भएर आएका लेखकले भने, ‘का

Read More

बीपीको साहित्यलाई गाउँ-गाउँसम्म पुर्‍याउनुपर्छ : अर्थमन्त्री

Posted on July 22, 2023 | views : 410 |

साउन ६, काठमाडौँ | नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्ने बताएका छन् । बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीले बीपी कोइरालाको स

Read More

कांग्रेस चितवनको १५ दिने अभियान आजदेखि सुरु

Posted on July 22, 2023 | views : 551 |

साउन ६, चितवन | नेपाली कांग्रेस चितवनले ४१औँ बीपी स्मृति दिवसको अवसरमा आजदेखि १५ दिने सदस्यता वितरण तथा नवीकरण अभियान सञ्चालन गरेको छ ।   नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आज जिल्लाका ९८ वटै वडामा एकैसाथ अभियान सञ्चालन गर्न लागिएको हो । अभियानका लागि सबै वडामा जिल्लाबा

Read More

रास्वपा सभापति रवि लामिछानेले भने - 'सेटिङबिना सुन तस्करी सम्भव छैन'

Posted on July 22, 2023 | views : 672 |

साउन ६, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्रिभुवन विमानस्थलबाट सेटिङबिना सुन तस्करी भएको बिषय सम्भव हुन नसक्ने बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले बिना सेटिङ र मिलेमतो नभएसम्म सुन तस्करी सम्भव नभएको बताए । उनले सुन तस्करीबारे गम्भीर रुपमा अ

Read More

बिना सेटिङ, मिलेमतो नभई सुन तस्करी सम्भव नै छैन: रवि लामिछाने

Posted on July 22, 2023 | views : 395 |

साउन ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिना सेटिङ त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुनै नसक्ने बताएका छन्। सेटिङ नभई यति ठूलो परिमाणको सुन तस्करी हुन सम्भव नरहेको उनको भनाइ छ। विराटनगरमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले भने, ‘बिना से

Read More

आज प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा जाँदै

Posted on July 22, 2023 | views : 443 |

साउन ६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली भ्रमणमा जाँदै छन् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन उनी इटाली जान लागेका हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आज साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको प्रधा

Read More

सुन तस्करीमा संलग्न गृहमन्त्री श्रेष्ठको राजीनामा माग्नु पर्दैन: नेता बस्नेत

Posted on July 21, 2023 | views : 435 |

साउन ५, काठमाडौँ | नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले सुन तस्करीमा नाम जोडिएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुपर्ने बताएका छन् । जारी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आ

Read More

सुन प्रकरणमा अनुसन्धानका लागि आवश्यक परेमा सिआइबी खटाउँछौँ: गृहमन्त्री श्रेष्ठ

Posted on July 21, 2023 | views : 488 |

साउन ५, काठमाडौं | गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको एक क्विन्टल सुनको अनुसन्धानलाई आवश्यक परेमा सिआइबी खटाउने बताएका छन्। गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार विमानस्थल निरीक्षणमा पुगेका श्रेष्ठले सञ्चारकर्मीसँग बोल्दै उक्त सुन राजस्व अनुसन्

Read More

आरजु राणाले भनिन्- महामन्त्रीको प्रतिवेदन एनजीओको 'विसलिष्ट' जस्तो लाग्यो

Posted on July 21, 2023 | views : 452 |

साउन ५, काठमाडौँ | नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीले पेश गरेको प्रतिवेदन एनजीओको विसलिष्टजस्तो लागेको बताएकी छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले महामन्त्रीले देश हाँक्ने प्रतिवेदन ल्याउन नसकेको बताइन्। केन्द्रीय समितिमा गत साउन २ गते महामन्त्री गगन थ

Read More

विमानस्थलको भन्सार कार्यालयमा पुगे गृहमन्त्री श्रेष्ठ

Posted on July 21, 2023 | views : 488 |

साउन ५, काठमाडौं | उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पुगेको छ । गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि गृहमन्त्री श्रेष्ठ भन्सार कार्यालय पुगेका हुन् । श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व

Read More

आज काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने

Posted on July 21, 2023 | views : 543 |

साउन ५, काठमाडौं | आज (शुक्रवार) काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ ।  संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित विरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन | भद्रकालीमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अध

Read More

कुनै पनि हालतमा सेनाको सङ्ख्या घटाउनु हुन्न : वामदेव गौतम

Posted on July 20, 2023 | views : 489 |

साउन ४, काठमाडौँ | राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् । गौतमले राष्ट्र र नागरिकलाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको सेनाको सङ्ख्यालाई घटाउने कुरा उसको अपमानबाहेक केही हुन नसक्ने तर्कसमेत गरे । बिहीवार राष्ट्रियसभा बैठकमा विशेष स

Read More

कांग्रेस बैठकमा शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग

Posted on July 20, 2023 | views : 459 |

साउन ४, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालालाई वरिष्ठ नेताको पदमा राख्न माग भएको छ । जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य डा.मोहनचन्द्र यादवले कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने प्रस्ताव गरेका हुन् । पार्टीको रिक्त रहेको वरिष्ठ नेतामा डा. शेखर कोइरालालाई

Read More

प्रधानमन्त्री प्रचण्ड र कतारी राजदूतबीच भेटवार्ता

Posted on July 20, 2023 | views : 442 |

साउन ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल हइलबीच भेटवार्ता भएको छ ।  राजदूत अल–हइल आज (बिहीवार) बिहान प्रधानमन्त्रीलाई भेट्न निवास बालुवाटर पुगेका थिए । भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको प्रधानमन्त्री दाह

Read More

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने निर्णय

Posted on July 19, 2023 | views : 389 |

साउन ३, काठमाडौँ | संघीय संसद्, संसदीय सुनुवाइ समितिले परराष्ट्र सेवाका छ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।  सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्युयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई

Read More

मन्त्रीपरिषद्को बैठक बालुवाटारमा जारी

Posted on July 19, 2023 | views : 559 |

साउन ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा मन्त्रीपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ ।  प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता बैठक बस्न सकेको थिएन । पत्नी शोकमा एक साता औपचारिक कार्य

Read More

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान

Posted on July 19, 2023 | views : 426 |

साउन ३, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।  टोलीमा अध्यक्ष ओलीसँगै  पत्नी राध

Read More

यस्तो छ गगन थापाले राखेको प्रस्तावित २२ विभाग (सूचिसहित)

Posted on July 18, 2023 | views : 446 |

साउन २, काठमाडौँ | नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ ।  पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको उक्त बैठकमा महामन्त्री गगनकुमार थापाले सांगठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । महामन्त्री थापाले विधान कार्यान्वय

Read More

चीनद्वारा संघीय संसद् सचिवालयलाई ८ वटा विद्युतीय सवारीसाधन सहयोग

Posted on July 18, 2023 | views : 435 |

साउन २, काठमाडौँ | चीन सरकारले संघीय संसद् सचिवालयलाई सहयोगस्वरूप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकाङ्ग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरूप ती सव

Read More

कांग्रेसमा २२ विभाग थप्न महामन्त्री थापाको प्रस्ताव

Posted on July 18, 2023 | views : 456 |

साउन २, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले थप २२ वटा विभाग थप्न प्रस्ताव गरेका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले हाल ४८ वटा विभाग रहेको कांग्रेसमा थप २२ वटा थपेर ७० वटा विभाग बनाउन प्रस्ताव गरिएको हुन् । विधानअनुसार ६ महिनामा गठन गरिसक्नुपर्न

Read More

शंकर पोखरेलको टिप्पणी : विदेश जान रोक्छु भन्ने नयाँ दल आएपछि विदेशीनेको संख्या झन् बढ्यो

Posted on July 18, 2023 | views : 1453 |

साउन २, काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल आएपछि विदेशीने नेपालीको संख्या झन् बढेको बताएका छन्।  मंगलबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले विदेश जान रोक्छु भन्ने राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि झन् विदेश जानेको संख्या बढेको बताएका हुन्। उनले एमा

Read More

काठमाडौं महानगरले शिक्षकलाई मासिक रुपमा तलब दिने

Posted on July 18, 2023 | views : 567 |

साउन २, काठमाडौं | काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिक रुपमा तलब उपलब्ध गराउने व्यवस्था गरेको छ । महानगरकी उपमेयर सुनिता डंगोलका अनुसार स्रोत भर्ना कोषमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमा नै तलब दिने व्यवस्था गरेको हो । सङ्घीय सरकारले साम

Read More

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् बैठकका १० एजेन्डा

Posted on July 18, 2023 | views : 1238 |

साउन २, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कमिटि बैठक आज सानेपामा बस्दै छ । कांग्रेसको विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एक वर्षपछि आज बैठक बस्न लागेको हो ।  यसअघि हिजो बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले क

Read More

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्ने निर्णय

Posted on July 17, 2023 | views : 460 |

साउन १, काठमाडौँ | नेपाली कांग्रेसको भोलि (मंगलबार) बस्ने केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्ने सहमति भएको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले भोलिको केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको कांग्रेस एक नेताले जानकारी दिए। पार्टीको केन्द्रीय समिति बैठक प्रत्य

Read More