लोकेन्द्र प्रशाद जोशी | मङ्सिर १, दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले काग्रेशले जितेमा मात्रै देश र जनताले लामो सङघर्षपछि प्राप्त गरेको लोकतन्त्रको रक्षा हुने बताउँनुभएको छ । बामपन्थी दलहरु लोकतन्त्र सिद्धाएर देशमा लेलिन र माओबाद सहितको कम्युनिष्ट शासन लागु गर्न लागेको देउवाको आरोप रहेको छ ।
Read Moreमङ्सिर १, दार्चुला । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको विचार व्यक्त गर्नुभएको छ । काँग्रेस दार्चुलाद्वारा जिल्ला सदरमुकाम खलंगामा आज आयोजित चुनावी आमसभामा काँग्रे
Read Moreकात्तिक २३, काठमाडौँ | पहिलो चरणको निर्वाचन मङ्सिर १० गते हुँदैछ, निर्वाचन आयोगले १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ । पहिलो चरणको चुनाव हुने ३२ वटा जिल्लाका मतपत्रको नमुना आयोगले फरक फरक रुपमा सार्वजनिक गरेको छ । जुन दलको
Read Moreलोकेन्द्र प्रशाद जोशी | कात्तिक २०, दार्चुला । दार्चुलामा वाम गठबन्धनले संयुक्त घोषणा पत्र तयार गरेको छ । जिल्लाको तर्फबाट साझा प्रतिबद्धता नाम दिइएको घोषणा पत्रमा समग्र जिल्लामा पर्यटन पूर्वाधार विकासमा जोड दिइएको छ । दार्चुलाबाट प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारको तर्फबाट प्रतिबद्धता स्वरुप घोष
Read Moreकात्तिक १६, दार्चुला | दार्चुला जिल्लाको मालीकार्जुन गाउँपालीकामा जनप्रतिनिधि र स्थानिय ब्यपारीहरुको मिलेमतोमा गोकुलेश्वरबाट ल्याइदै गरेको ३२ पेटि प्रतिबन्धीत मदिरा बिहिबार प्रहरीले पक्राउ गरेको छ । गत साउनदेखी नै मदिराको कारोबार पुर्ण प्रतिबन्ध गरीएको उक्त गाउँपालीकामा जनप्रतिनिधिकै संलग्नतामा अबैध
Read Moreलोकेन्द्र प्रशाद जोशी/कात्तिक १४, दार्चुला । दार्चुलाका १५ वटा मतदान स्थल अति सम्बेदनशील रहेको सुरक्षा स्रोतले जनाएको छ । सुरक्षा समितिले तयार गरेको विवरण अनुसार जिल्लाभरीका १ सय १० स्थल मध्ये १५ वटा अति सम्बेदनशील रहेको जनाइएको हो । जिल्लामा १ सय २९ वटा मतदान केन्द्र रहेका छन् । गत वर्ष
Read Moreकात्तिक १४, डडेल्धुरा । दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने प्रदेश नम्बर ७ का ४ जिल्लामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको छ । वाम गठबन्धनको सिट बाँडफाँट अनुसार आफूले पाएका क्षेत्रहरुमा एमालेले उम्मेदवार टुंगो लगाएको हो । माओवादीसँगको बाँडफाँटमा एमालेले ७ सिट पाएको थियो । त्यस्तै प्रदेशसभा
Read Moreलोकेन्द्र प्रशाद जोशी/कात्तिक १३, दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राख्न स्थानीयले माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै अपी हिमालबासीले निर्णय सच्याएर पिछडिएको क्षेत्रमा राख्न माग गरेका हुन् । अति
Read Moreलोकेन्द्र प्रशाद जोशी | कात्तिक ७, दार्चुला । आगामी मसिंर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दार्चुलाबाट एकजना महिलाको पनि उम्मेदवारी परेको छैन । आइतबार मनोनयन दर्ता गराएका बिभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुमध्ये एक जना समेत महिला उम्मेदवारी नपरेको मुख्य न
Read Moreलोकेन्द्र प्रशाद जोशी | कात्तिक ५, दार्चुला । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरुले आइतबार उल्लासपूर्ण रुपमा मनोनयन दर्ता गराएका छन् । दार्चुलामा वाम गठबन्धन र नेपाली काग्रेसले र्याली जुलुससहित उम्मेदवार मनानेयन गराएका हुन् । बाम गठबन्धनका तर्फबाट प्रतिनिध
Read Moreलोकेन्द्र प्रशाद जोशी | कात्तिक ३, दार्चुला | नेपाली काग्रेस दार्चुलाले प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनको लागि उम्मेदवारी टुंग्याएको छ । दार्चुलाबाट सिफारीस भएका नामहरुमा काठमाण्डौमा लामो छलफलपछि काग्रेसले नाम फेरबदेल गर्दै उम्मेदवारी टुंग्याएको हो । दार्चुलाबाट प्रतिनिधि सभाको लागि प्रत्य
Read Moreकात्तिक २, धनगढी । बाम गठबन्धनबीच प्रदेश नम्बर ७ का सबै स्थानमा प्रारम्भिक टुंगो लगाएका छन् । प्रदेश नम्बर ७ मा प्रतिनिधिसभाका १६ सिट मध्ये ५ सिट माओवादीलाई दिने टुंगो लागेको छ । यहाँ माओवादी केन्द्रले प्रदेशसभा अन्तर्गत १२ सिट मागेकोमा ११ सिटको लागि टुंगो लागेको छ । प्रतिनिधिसभामा एमालेलाई १
Read Moreलोकेन्द्र प्रशाद जोशी/असोज १९, दार्चुला । आगामी मंशिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले दार्चुलाले दुइ वटै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । एमाले क्षेत्र नम्बर १ र २ को भेलाले आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको हो । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ १ जना मात्र
Read Moreअसोज ५, कञ्चनपुर। विवेकशील साझा पार्टी प्रदेश नं ७ को आज बसेको बैठकले प्रदेश संगठनका पदाधिकारी चयन गरेको छ । पार्टीका प्रदेश संयोजक गोपाल हमालको अध्यक्षतामा बसेको बैठकले थप पदाधिकारी चयन गरेको हो । प्रदेश नं ७ सल्लाहकार समितिको संयोजकमा धनबहादुर शाह, सहसंयोजकमा दिनेशराज भण्डारी, कोषाध्यक्षमा ज
Read Moreलोकेन्द्र प्रशाद जोशी | असोज ४, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरुद्ध गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधि सहित तीन शीर्ष दलका प्रतिनिधिहरुद्धारा तालाबन्दी गरिएको हो । नौगाढ गाउँपालिका वडा नम्बर ६ बाट निर्वाचित वडाअध्यक्ष
Read Moreभदौ १५, काठमाडौँ | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ । प्रधानमन्त्री श
Read Moreलोकेन्द्र प्रशाद जोशी | भदौ ८, दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाका पदाधिकारीहरुले आज बाट पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको कार्यालय दार्चुलामा आज भएको एक कार्यक्रमका विच उनिहरुले पदभार ग्रहण गरेका हुन । सपथ ग्रहण पहिला नै गराइएको भए पनि पदभारका लागी आज शुभसाइत भएको भन्दै उनिहरुले
Read Moreलोकेन्द्र प्रशाद जोशी/भदौ ४, दार्चुला । दार्चुला बहुमुखी क्याम्पस खलंगा दार्चुलामा पुर्ब बिद्यार्थी समाजको गठन गरीएको छ । क्याम्पस स्थापनाकालदेखी हालसम्म क्याम्पसमा अद्यायन सिद्धाएर वा छोडेर टाढा गइसक्नुभएका बिद्यार्थीहरुमध्येबाट पहिलोपटक समाज गठन गरीएको हो । पुर्ब बिद्यार्थी एब. हाल बसन्त भ्
Read Moreभदौ २, भीमदत्तनगर | स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा गरी एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको यहाँका जिल्ला निर्वाचन कार्यालयले ज
Read Moreलोकेन्द्र प्रशाद जोशी/भदौ १, दार्चुला । भारतले त्रिदेशीय सिमा क्षेत्र दार्चुलाको कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको छ । भारतिय सेनाले विवादास्पद कालापानीमा पछिल्ला समय सैनिक गतिविधि बढाएको हो । चिनले विवादास्पद कालापानी र कस्मिरमा चिनिया सैनिकको उपस्थिती भए के हुन्छ भनेर बताइ रहेकै बेला
Read Moreलोकेन्द्र प्रशाद जोशी/भदौ १, दार्चुला । निरन्तरको बर्षापछि अहिले देशैभरीको जनजिवन अस्तब्यस्त बनेको छ । पुर्ब देखी पश्चिम तराईका जिल्लाहरुमा बाढी र डुवान भएको छ भने पहाडी तथा हिमाली जिल्लाहरुमा पहिरोको उच्च जोखीम रहेको छ । भरपर्दो सडक असुबिधा र पहिरोको उच्च जोखीमका कारण हरेक वर्षात जस्तै यो वर
Read Moreसाउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन
Read Moreलोकेन्द्र प्रशाद जोशी | साउन २९, दार्चुला | जिल्ला समन्वय समिति दार्चुलाका निर्बाचित पदाधीकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । जिसस दार्चुलामा काग्रेश माओबादी गठबन्धनको मात्रै उम्मेदबारी परेपछि गत बुधबार नेपाली काग्रेस र नेकपा माओबादी केन्द्रको संयुक्त प्यानल निर्विरोध निर्वाचित भए
Read Moreलोकेन्द्र प्रशाद जोशी/साउन २३, दार्चुला । जिल्ला समन्वय समिति दार्चुलामा नेपाली काग्रेश र नेकपा माओबादी केन्द्रको प्यानल निर्विरोध निर्वा्चित भएको छ । समन्वय समितिको प्रमुख सहित ५ जना नेपाली काग्रेशका र उपप्रमुखसहित ४ जना नेकपा माओबादी केन्द्रका उम्मेदवार निर्वा्चित भएका हुन । जिल्ला समन्वय समिति द
Read Moreलोकेन्द्र प्रशाद जोशी/साउन १८, दार्चुला । स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेको नेकपा एमाले दार्चुलाको विस्तारित बैठकले जिल्ला कमिटी नै विघटन गरेको छ । आइतबार सुरु भएको एमाले विस्तारित बैठकले जिल्ला कमिटी विघटन गरेपछि जिल्ला अध्यक्ष रामदत्त जोशीको संयोजकत्वमा ५४ सदस्य रहेको जिल्ला अधिवेशन आ
Read Moreलोकेन्द्र प्रशाद जोशी/साउन १३, दार्चुला । दार्चुला जिल्लाको जिल्ला समन्वय समिति गठन गर्न राजनीतिक दलहरु सँग समन्वय गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । पहिलो जिल्ला सभामा भएको सहमति अनुसार प्रमुख, उप्रमुख, एक एक जना, महिला सदस्य ३ जना, दलित वा अल्पसंख्यक सद
Read Moreलोकेन्द्र प्रशाद जोशी/साउन ५, दार्चुला । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तीको चरम दुरुपयोग गरे पनि राष्ट्रिय स्वाभिमानको एजेन्डाका कारण जनताले एमालेलाई जिताएको दाबी गर्नुभएको छ । एमाले प्रचार विभाग र प्रेस चौतारी दार्चुलाले संयुक्त रूपमा आयोजना गरेको अन्तरक
Read Moreलोकेन्द्र प्रशाद जोशी/साउन ५, दार्चुला । दार्चुला जिल्लामा नेकपा एमाले जिल्ला कमिटी सचिवालय बैठकले दुइ जना जिल्ला कमिटी सदस्यलाइ पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवारको विरुद्ध जाने दुहु गाउँपालिकाका धनबहादुर कुवर र गौरी बडालल
Read More