२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला बहुमुखी क्याम्पसको पुर्ब बिद्यार्थी समाज अध्यक्षमा जोशी निर्बाचित

२०७४, ४ भाद्र आईतवार १४:२७

लोकेन्द्र प्रशाद जोशी/भदौ ४, दार्चुला । दार्चुला बहुमुखी क्याम्पस खलंगा दार्चुलामा पुर्ब बिद्यार्थी समाजको गठन गरीएको छ । 

क्याम्पस स्थापनाकालदेखी हालसम्म क्याम्पसमा अद्यायन सिद्धाएर वा छोडेर टाढा गइसक्नुभएका बिद्यार्थीहरुमध्येबाट पहिलोपटक समाज गठन गरीएको हो ।


पुर्ब बिद्यार्थी एब. हाल बसन्त भ्याली पब्लीक स्कुलका सहायक प्रीन्सीपल रहनुभएका प्रेमपल्लब जोशीको अध्यक्षतामा १५ सदस्यीय बिद्यार्थी समाज गठन गरीएको स्वतन्त्र बिद्यार्थी युनियनका सभापति महादेब जोशीले बताउँनुभयो । 

क्याम्पससंगको सम्वन्ध सुमधुर बनाउँन र क्याम्पसलाइ सहयोग गर्न समिति सक्रिर्य रहने नब निर्बाचित अध्यक्ष जोशीले बताउँनुभएको छ । क्याम्पसको अगुवाइमा पुर्ब बिद्यार्थी समाज गठन गरीएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?