२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको प्रतिनिधि र प्रदेशसभा अन्तर्गत दुवै क्षेत्रको मतपत्र यस्तो हुन्छ – हेर्नुहोस्

२०७४, २३ कार्तिक बिहीबार १२:२१

कात्तिक २३, काठमाडौँ | पहिलो चरणको निर्वाचन मङ्सिर १० गते हुँदैछ, निर्वाचन आयोगले १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ । पहिलो चरणको चुनाव हुने ३२ वटा जिल्लाका मतपत्रको नमुना आयोगले फरक फरक रुपमा सार्वजनिक गरेको छ ।  

जुन दलको उम्मेदवार जुन क्षेत्रमा उठेको छ, उसैको मात्र चिन्ह हुने हुँदा यसपटक मतपत्र निकै छोटो र छरितो छ । निर्वाचन आयोगले गरेको यसखाले कामले निर्वाचनमा मतदातालाई समेत निकै सहज हुने विश्वास छ त्यसमा पनि गठबन्धन गरेर निर्वाचन लडेकाहरुलाई समेत यस खाले मतपत्रका कारण निकै सजिलो बनाइदिएको छ । 

तालमेल गरेका कारण पनि उम्मेदवारको संख्या घटेको छ, तालमेलकै कारण मनाङ र मुस्ताङको मतपत्रमा अहिलेसम्मकै नमुना जस्तो बनेको छ जहाँ सबैभन्दा कम चिन्ह अर्थात जम्मा दुईवटा मात्र चुनाव चिन्ह छ । 

यसैबीच पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला मध्ये दार्चुलाका प्रतिनिधि/प्रदेश सभाको नमुना मतपत्र तलको जस्तै हुनेछ ।

दार्चुला (प्रतिनिधि सभा) मतपत्रको नमुना 

दार्चुला (प्रदेश नम्बर १) क्षेत्र नम्बर १ को मतपत्रको नमुना 

दार्चुला (प्रदेश नम्बर १) क्षेत्र नम्बर २ को मतपत्रको नमुना

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी