२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा महिला उम्मेदवार शून्य

२०७४, ७ कार्तिक मंगलवार १५:२९

लोकेन्द्र प्रशाद जोशी | कात्तिक ७, दार्चुला । आगामी मसिंर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दार्चुलाबाट एकजना महिलाको पनि उम्मेदवारी परेको छैन । आइतबार मनोनयन दर्ता गराएका बिभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुमध्ये एक जना समेत महिला उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो ।

एक तिहाई महिला सहभागिता गराउनुपर्ने भएपनि देशभरी नै महिला उम्मेदवारी न्यून रहेको छ । प्रतिनिधिसभाको लागि एक र प्रदेश सभाको लागी २ निर्बाचन क्षेत्र रहेको दार्चुला जिल्लामा ३ ओटा सिटको लागी १५ जनाको उम्मेदबारी परेको छ ।

यसैबिच विभिन्न जिल्लामा नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल भएपनि दार्चुलामा भने दुवै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । आइतबार पहिलो नम्बरमा नयाँ शक्ति पार्टीले प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी