मनोरञ्जन |


सोनम कपुर, प्राय सबै इभेन्ट्समा उदाङ्गो ! (१२ तश्विर हेर्नुहोस्)

Posted on December 24, 2017 | views : 16585 |

पुस ९, काठमाडौँ | गत बर्ष स्टारडस्ट अवार्डको रेड कार्पेटमा सोनम कपुरको पहिरनमा सबैको ध्यान खिचियो । सोनमले थुप्रै पटक पहिरनको कारण चर्चा पाइन्, त्यस्तै आलोचना पनि । बलिउड इभेन्टहरुमा उनले लगाउने पहिरनले बिबादसँगै चर्चा पनि पाउने गरेको छ । उनको प्राय सबै इभेन्टमा छाती उदाङ्गो हुनु स्वभाविक जस्तै हो ।

Read More

बले र कक्रोजले रक्षा र जुनालाई भने ‘माया मै सँग लाइदेउन’ (भिडियो)

Posted on December 22, 2017 | views : 655 |

पुस ६, काठमाडौँ । हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  लामो समयपछि उनीहरु गायक किरण भुजेलको गीतमा मोडलको रुपमा देखिएका छन् । संगीतका विद्यार्थी किरणको बरीलै बोलको गीतले पनि यसअघि गतिलै चर्चा पाएको थियो । पल शाह र

Read More

कपिलवस्तु डान्स आइडल भइन् ऐश्वर्या

Posted on December 21, 2017 | views : 499 |

पुस ६, कपिलवस्तु । जिल्लाको वाणगंगा–७ वनगाईको पारिजात माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी ऐश्वर्या पौडेलले साताँै कपिलवस्तु डान्स आइडलको उपाधि जित्न सफल हुनुभएको छ ।  यही मंसिर २३ गतेदेखि जितपुर रंगशालामा जारी नवाँै कपिलवस्तु महोत्सवमा सञ्चालन भएको साताँै डान्स आइडल प्रतियोगितामा ५

Read More

न्युयोर्क "फेशनहब एक्स्पो २०१७ "मा राजिव श्रेष्ठको करामत (फोटोफिचर)

Posted on December 19, 2017 | views : 424 |

विजय थापा/पुस ४, अमेरिका  l बिश्व कै राजधानी मानिने न्युयोर्क शहरमा गत डिसेम्बर १५ र १६ तारिखमा दुई दिने फेशन एण्ड ब्यूटी एक्स्पो नामक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ l  उक्त कार्यक्रम न्युयोर्क बाट संचालित इलुसिड पत्रिकाले आयोजना गरेको हो l यसका लागि नेपालका प्रख्यात फोटोग्राफर ( छाय

Read More

मोडेल रिता कार्की गम्भीर दुर्घटनामा

Posted on December 19, 2017 | views : 1378 |

काठमाडौं, ४ पुस । मोडेल तथा कलाकार रिता कार्की गम्भीर घाइते भएकी छिन् ।  हिजो साँझ जोरपाटीबाट साँखु जाने क्रममा उनी मुलपानीमा दुर्घटनामा परेकि हुन् । मोडेल कार्कीको संखरापुर अस्पतालमा उपचार भईरहेको छ । मोडेल कार्कीसँगै युवा निर्देशक तथा हास्यकलाकार घनश्याम तिमल्सिना ‘एन्टिना’ पनि घाइते भएका छ्न

Read More

नायिका नन्दिता केसी अभिनीत "सङ्गलो यो मन " गीतको भिडियो सार्बजनिक

Posted on December 18, 2017 | views : 422 |

अमेरिकाको एटलान्टा को जर्जिया बाट रिदम स्क्रिन क्रिएसन ले नेपाली चलचित्र कि अभिनेत्री नायिका नन्दिता केसी लगायत अन्य कलाकार सहितलाई समेट्दै  "सङ्गलो यो मन " नया नेपाली गीत को भिडियो सार्बजनिक गरेको छ l  एटलान्टाको जर्जिया स्थित काठमाडौँ किचेन ग्रिलमा गत डिसेम्बर १६ तारिख अमेरिकाको एटलान्टा

Read More

बृहत सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ शुरु

Posted on December 09, 2017 | views : 414 |

चिसाङ शेर्पा/मंसिर २३, खोटाङ । खोटाङमा सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ शनिवारबाट शुरु भएको छ ।  जिल्लाको हकमा ठूलो धनराशी भएको खोटाङ आईडल साकेला गाउँपालिकाको रतन्छाबाट शुरु हुदैछ । बिहान ११ बजेवाट सुरुवात हुने सांगितिक रियालिटी शोमा बिसजना संगीत पारखीहरुले फर्म भरेका छन् ।  संगीतमा रुचि

Read More

खोटाङमा बृहत ‘खोटाङ आईडल’ हुने हजारौंको ध्यान केन्द्रित

Posted on November 30, 2017 | views : 436 |

चिसाङ शेर्पा | मंसिर १४, खोटाङ | संगीत पारखीहरुका लागि खोटाङमा बृहत ‘खोटाङ आईडल’ हुने भएको छ । विश्वलाई ध्यान केन्द्रित गराएको नेपाल आईडल सेलाउदै गर्दा जिल्लाको हकमा ठूलो धनराशी खोटाङ आईडलको तयारी गरिएकोे हो । विहीवार दिक्तेलस्थित हलेसीखबर पत्रिकाको कार्यालयमा पत्रकार सम्मेलन मार्फत आयोजक परिवर्तन न

Read More

लगनको महिना आइसकेकाले बेलैमा सोँच्न कान्छीलाइ भागीरथ चलाउनेको सुझाव (भिडियोसहित)

Posted on November 21, 2017 | views : 1302 |

निरन्तर लोक गीत संगितको क्षेत्रमा क्रियाशिल सल्यानी लोक तथा दोहोरी गित गायक भागीरथ चलाउनेले लगनको महिनालाइ लक्षित गरि पञ्चेबाजा गीत गाएका छन् ।  सोँच कान्छी बेलै माथी बोलको पञ्चेबाजा गीत युट्युवबाट सार्वजनीक गरिएको हो । गीत सार्वजनीक भएसंगै यसले बजारमा राम्रै चर्चा पाइरहेको छ । गायिका पुजा पौडे

Read More

बिदाको दिन घरमै बसेर हेर्नुहोस् यी नयाँ चलचित्र

Posted on November 18, 2017 | views : 957 |

काठमाडौं । प्राय बिदाको दिन धेरैजनाको योजना कहिँ बाहेर जाने, घुमफिर गर्ने हुन्छ तर बिदाको दिन कतिपयको योजना भने घरमै बसेर रमाइलो गर्ने पनिहुन् सक्छ ।  विहानै लुगा धुने, नुहाउने तथा सरसफाइ गर्ने अनि त्यसपछि के गर्ने भनेर अन्यौलमा हुनहुन्छ भने अब चिन्ता नगर्नुहोस । युट्यूवमा नयाँ नेपाली फिल्महरु

Read More

नायिका प्रतिक्षा खड्काको फराकिलो मन, अपांग अनाथलाई सहयोग गर्दै मनाइन् जन्मदिन

Posted on November 18, 2017 | views : 933 |

मंसिर २, काठमाडौं । नव–नायिका प्रतिक्षा खड्काले आज आफ्नो जन्मदिन मनाएकी छिन् । समाजसेवा गर्न मन पर्ने बताउने उनले अपांग बालबालिकाहरुलाई सहयोग गर्दै जन्मदिन मनाएकी हुन् ।  काठमाडौंको गोकर्णस्थित ‘संयुक्त अपांग एकता आवाज केन्द्र’मा चामल, चाऊचाऊ जस्ता अत्यावसेक खाद्यान्न सहयोग गरेकी हुन् । उक्त सं

Read More

रोल्पाली गायिका कामना ओली र बद्रि पंगेनीको स्वरमा लोकगीत 'राजा' सार्बजानिक (भिडियोसहित)

Posted on November 18, 2017 | views : 968 |

मङ्सिर, काठमान्डौ । चर्चित लोक गायक बद्रि पंगेनी र रोल्पाली गायिका कामना ओलीको आवाजमा लोकगीत "राजा' सार्बजनिक भएको छ ।  बद्रि पंगेनी र कामना ओलीको स्वर रहेको छ भने कृष्ण क्षेत्रीको लय तथा शब्द सिर्जनामा भएको गीतलाइ अक्सिजन मिडिया प्रालीले बजारमा ल्याएको छ ।   शिब बिकको निर्देशन र

Read More

सांगीतीक बजारमा ‘तिम्रो ओठैमा’, विक्रम चौहान र करिश्मा ढकालको धमाका (भिडियो)

Posted on November 13, 2017 | views : 1312 |

लोक गित संगीतको बजारमा हिजोआज ‘तिम्रो ओठैमा’ ले चर्चा बटुलिरहेको छ । सुन्दा खेरि मनै संचल बनाउने यस लोक दोहोरिगित ‘तिम्रो ओठैमा’ को म्युजिक भिडियो गएको शुक्रबार युट्युवमा सार्वजनीक भएसंगै यसले लोक दोहोरिका पारखिहरुको मन तान्न थालेको हो । अहिलेका चर्चीत निर्देशक विक्रम चौहान र करिश्मा ढकालको फरक ढंगक

Read More

दिशा पटानीको यस्तो फोटोलाई लिएर किन भयो बबाल

Posted on November 13, 2017 | views : 567 |

कात्तिक, काठमाडौँ  । फिल्म एमएस धोनीबाट बलिउडमा डेव्यु गरेकी हिरोइन दिशा पटानी पछिल्ला दिन चर्चामा छिन् ।  उनले सामाजिक सञ्जालमा हालेको एक फोटोका कारण निकै चर्चामा छिन् । उनलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको छ ।  दिशाले स्विमिङसूट लगाएको एक बोल्ड फोटो शेयर गरेकी थिइन् । जसपछि उनलाई आल

Read More

गायक तथा मोडल वानियाँ ‘बाध्यता दुई’ निकाल्ने तयारीमा

Posted on November 11, 2017 | views : 1044 |

आधुनिक गिती एल्बम ‘बाध्यता १’ वजारमा रिलिज गरीसकेका खोटाङका नवगायक तथा मोडल रमेश वानियाँ ‘बाध्यता २’ एल्बम निकाल्न अहोरात्र खटिरहेका छन् ।  नेपाली संगीत वजारमा भविष्य खोज्न वाटो पहिल्याउदै उनी बाध्यता दुईवाट संगीत वजारमा जम्न लागेका हुन् । बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेर गितसंगीतको म

Read More

दिपेन्द्र तिमल्सिनाको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Posted on November 10, 2017 | views : 586 |

कात्तिक २४, काठमाडौँ | युवा निर्देशक दिपेन्द्र तिमिल्सिनाको निर्देशन र चर्चित गायिका अन्जु पन्तको स्वरमा नयाँ गीत 'आँशुले बाटो' सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द रहेको यस गीतमा संगीतकार  रमेशराज भट्टराईले संगीत भरेका छन् । शंकर, सुमिना र सबिना लगायतको मोडलिङ रहेको यस गीतको भिडि

Read More

राजधानीको सकस देखाउने चलचित्र ‘सकस’ देशभर प्रदर्सनमा आयो (भिडियोसहित)

Posted on November 10, 2017 | views : 510 |

कात्तिक, काठमाडौँ । राजधानीमा मौलाउँदै गएको गुण्डा गर्दीलाई मुख्य विषय बनाएर निर्माण गरीएको चलचित्र 'सकस' शुक्रबारबाट देशभर प्रदर्सन भैरहेको छ ।  एन.वि मर्हजनले निर्देशन गरेको उक्त चलचित्रमा सुन्दर श्रेष्ठ, विल्सन बिक्रम राइ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगाय

Read More

एपी–१ र एस.टी.एस बाट छिटै द अन्सु वर्मा सो आउँदै

Posted on November 08, 2017 | views : 893 |

कात्तिक २२, कञ्चनपुर | एपी–१ र एस.टी.एस. बाट छिटै द अन्सु वर्मा सो आउने मोडलिङ्ग गर्दै आएका युवा अन्सराज वर्माले बताए ।  मंसिर महिना देखि शुरु गर्ने तयारीमा रहेको उक्त सो भारतिय च्यानलहरुमा आउने कपिल विथ कमेडी जस्तै हुने तर त्यसको नकल नभै आफनै भाषा र संस्कृत परम्परामा आधारित हुने उनले बताए । मं

Read More

नव गायिका रश्मी चाम्लिङ राईको आधुनिक पप गित बजारमा (भिडियोसहित)

Posted on November 06, 2017 | views : 698 |

खोटाङकी नव गायिका रश्मी चाम्लिङ राईको दोस्रो गित बजारमा आएको छ ।  ‘एक, दुई तिन भन्दै मायाको गन्ती शुरु भो’ वोलको आधुनिक पप डोइट गित युट्युवमार्फत बजारमा आएको हो । जन्तेढुंङा गाउँपालिका डम्र्बखुशिवालय–४ निवासी २६ वर्षिय राईको ‘झ्यानकुटी झ्याई’ कभर गितपछि एक, दुई तिन.. गित सार्वजनिक भएको हो । शंक

Read More

मेलिना राईको ‘कहाँ जाउँला...’ बोलको गीत जनजिब्रोमा

Posted on November 03, 2017 | views : 794 |

अव छिट्टै प्रदर्शनीको तयारीमा रहेको नेपाली कथानक चलचित्र नशा एक लतमा चर्चित गायिका मेलिना राई र भरत ताम्राकारले गाएको ‘ कहाँ जाउँला..’ बोलको गीत वजारमा अहिले देखि नै  जनजिब्रोमा गुञ्जिन सफल भएको छ ।  खुशराज लम्सालको शव्द सिर्जनालाई संगितकार देव पुनले निकै मन छुने संगितले सजाएका छन् ।  

Read More

आफ्नो नग्न भिडियो सार्बजनिक गर्दै मोडल तिर्सनाले भनिन्- 'ल Enjoy गर्नुस' (भिडियोसहित)

Posted on November 01, 2017 | views : 2945 |

तिर्सना बुढाथोकी नेपालको मोडलिङ्ग क्षेत्रमा चर्चित नाम हो । धादिङ्गको सल्यानकोट गाविसको कार्की गाउँमा जन्मेकी तिर्सना बुढाथोकी विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा क्रियाशिल छन् । विशेष गरी उनका तस्वीर र भिडियोहरुलाई लिएर बेला बेला उनि निकै चर्चामा आउछिन । सायद उनी चर्चाको लागि नै बेलाबेला यसरी नै न

Read More

संचारकर्मी जीवन: स्वार्थी गितको म्युजिक भिडियो सार्वजनिक

Posted on October 30, 2017 | views : 896 |

ललित बोहरा/कात्तिक १३, डडेल्धुरा । संचारकर्मीको जीवनमा आधारित भएर निर्माण भएको ‘स्वार्थी’ बोलको गीत युट्युवमा सार्वजनिक भएको छ ।  अनुपम जैरुको शव्द रहेको ‘स्वार्थी’ बोलको गीत भर्खरै युट्युवमा सार्वजनिक गरिएको हो । गीतमा अनुपम जैरुको संगीत रहेको छ भने विजय जैरु र अनुपम जैरु आफैले स्वर दिएका छन्

Read More

१२ बर्षको उमेरमै सेक्स अनुभव, कहिलै वालेटमा कन्डम छुट्दैन

Posted on October 24, 2017 | views : 1003 |

रणवीर सिंह अहिले ३२ बर्ष भए ।  १९८५ जुलाइ ६ मा जन्मिएका रणवीर जति प्रोफेशनल आफ्नो करिअरको लाई लिएर छन् । उति नै खुल्ला विचार ब्यक्तिगत जीवनको बारेमा पनि छन् । बिशेषगरी सेक्सको बारेमा बोल्न उनी कहिल्यै पनि लाजसरम मान्दैनन् । उनका प्रायजसो सेक्सको बिषयमा बिभिन्न किसिमका भनाईहरु आईरहन्छन् । आज हा

Read More

गायक मिसन भुसालको रोइला गित “जिम्माल बाको नाती” बजारमा आउँदै

Posted on October 23, 2017 | views : 596 |

इमरान खान | कात्तिक ६, कपिलवस्तु । कपिलवस्तु जिल्लामा पछिल्लो समयदेखि सांगितिक क्षेत्रमा प्रवेश गर्नु भएका र संगितको क्षेत्रमा आफ्नो धेरै कडा परिश्रम गर्दै आफ्नो छुट्टै परिचय बनाउन संघर्षशील लोक गायक मिसन भुसालले आफ्नो  एल्बम रोइला गित “जिम्माल बाको नातीले”  भरखरै मात्रै रेकर्डिङ भएको छ ।&

Read More