मनोरञ्जन |


बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन

Posted on August 04, 2022 | views : 836 |

साउन १९, काठमाडौं | भारतका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ। उनको हृदयघातबाट बुधबार राती निधन भएको भारतीय मिडियामा समाचार छ।  हृदयघात भएपछि उपचारका लागि गृहनगर लखनउमा लगिएको थियो। उपचारका क्रममा बुधबार राती निधन भएको उनका ज्वाइँ आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएक

Read More

सामन्था रुथसँग अलग्गिएपछि शोभितासँग डेटमा नागा चैतन्य

Posted on August 03, 2022 | views : 780 |

साउन १८, मुम्बई | साउथ स्टार नागा चैतन्य आफ्नो फिल्मभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा आउँछन् । गत वर्षको अक्टोबरमा नागा र उनकी अभिनेत्री सामन्था रुथ प्रभु अलग्गिएका थिए । सामन्थासँग अलग्गिएपछि नागा अहिले अभिनेत्री शोभिता धूलीपालासँग डेट गरिरहेका छन् । हालैको एक अन्तर्वार्तामा उनले शोभिातसँग डे

Read More

हलिउड र बलिउड सिनेमाले ओगट्ने मुम्बइका प्रचार बाेर्डमा नेपाल सिनेमा 'प्रेम गीत ३' को पोष्टर

Posted on August 02, 2022 | views : 1531 |

साउन १७, काठमाडौं | नेपाली चलचित्र ‘प्रेम गीत ३ ’को पोष्टरले अहिले भारतका विभिन्न शहर रंगिएका तस्बिरहरू सार्वजनिक भइरहेका छन् । बलिउडका चर्चित निर्देशक, कलाकारले पनि यो तस्बिरहरूलाई राखेर सामाजिक सञ्चालमा चर्चा गरिरहेका छन् ।  नेपाल बाहिरका ठूला हलमा यसरी पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुन ल

Read More

शिवकाे भिडियाेलाई लिएर आलोचना भएपछि माग्ने बुढाले माफी मागे, हटाए भिडियाे

Posted on August 01, 2022 | views : 1135 |

साउन १६, काठमाडौं | हाँस्य टेलिभिजन कार्यक्रम कमेडी हबमा शिवलाई मजाक बनाइएको भन्दै विरोध भएपछि निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन्।  आइतबार साँझ सार्वजनिक १०औं भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण कमेडी हब र केदारको चर्को विरोध भएपछि उनले साेमबार माफी मागेका हुन् । &n

Read More

विल भन्छन्–ओस्कारमा मानसिक सन्तुलन गुमाएको थिएँ

Posted on July 31, 2022 | views : 911 |

साउन १५, न्युयोर्क | बलिउड अभिनेता विल स्मिथ ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हिर्काएपछि लगातार चर्चामा छन् । यो घटनाको ४ महिनापछि अभिनेताले सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै क्रिससँग पुनः एकपटक माफी मागेका छन् । भिडियोमा उनले आफूले क्रिससँग नियमित कुरा गर्ने कोशिस गरे पनि क्रिस यो

Read More

मोडल हन्ट नेपालमा ५२ प्रतिस्पर्धी

Posted on July 29, 2022 | views : 740 |

साउन १३, काठमाडौं | जोय मोडल हन्ट नेपाल २०२२ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट सहभागी सयौं प्रतियोगीमध्ये अडिसनका आधारमा २७ महिला र २५ पुरुष गरी ५२ प्रतियोगी छनोट भएका हुन् । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवी धमलाका अनुसार सातौं संस्करणको प्रतियोगिताको फिनालेका लागि छानि

Read More

‘जनहित मे जारी’ले तोड्यो ‘आरआरआर’को रेकर्ड

Posted on July 29, 2022 | views : 849 |

साउन १३, एजेन्सी | करिब डेढ महिना अघि थिएटरमा रिलिज भएर चार करोड रुपैयाँमात्र बक्सअफिस व्यापार गरेको फिल्म ‘जनहित मे जारी’ले ओटीटीमा रेकर्ड कायम गरिरहेको छ । पुरुषलाई सुरक्षित यौन सम्बन्धका लागि कण्डम प्रयोग गर्नुपर्ने सन्देश दिने फिल्मलाई हेर्न दर्शक भलै फिल्म हलमा त गएनन्, तर घरमै बसेर ओटीटीमा फिल

Read More

ज्यान मार्ने धम्कीपछि सलमानले किने बुलेट प्रुफ कार

Posted on July 29, 2022 | views : 2145 |

साउन १३, काठमाडौं | बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यान मार्ने धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए । प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो । सुपारी प

Read More

रणवीर कपुरको ‘शमशेरा’ फ्लप हुनुका ६ कारण

Posted on July 28, 2022 | views : 2355 |

साउन १२, काठमाडौं | अभिनेता रणवीर कपुरको फिल्म ‘शमशेरा’ बक्स अफिसमा पूर्ण रूपमा असफल साबित भइसकेको छ । चार वर्षपछि थिएटरमा पुनरागमन गरेका रणवीरबाट फ्यानले ठूलो आशा राखेका थिए । तर आशालाई निराशामा बदल्दै उनको फिल्म यो वर्ष फ्लप हुने फिल्मको सूचीमा पर्‍यो । रिलिजको पहिलो दिन १० दशमलब २५ करोड ओपनिङ गरे

Read More

बालेनले लगाइदिए ‘नेपहपको श्रीपेच’का विजेतालाई नयाँ श्रीपेच (मुकुट)

Posted on July 19, 2022 | views : 836 |

साउन ३, काठमाडौँ | र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेता साइमन विष्ट (भाइबर साइमन)लाई नयाँ श्रीपेच (मुकुट) प्रदान गरिएको छ ।  शोका जज समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले विजेता विष्टलाई पञ्चधातुबाट बनाइएको नयाँ मुकुट पहिराएका हुन् । यसअघि प्रदान गरिएको मुक

Read More

मेगा बजेट फिल्म आचार्य फ्लप भएपछि कलाकारद्वारा पैसा फिर्ता

Posted on July 18, 2022 | views : 2817 |

साउन २, एजेन्सी | गत अप्रिलमा रिलिज भएको मेगा बजेट तमिल फिल्म ‘आचार्य’का स्टारद्वय चिरञ्जीवी र राम चरणले निर्मातालाई आफ्नो आधा पारिश्रमिक फिर्ता गरिदिएका छन् । उनीहरूसँगै फिल्मका निर्माता कोरातला सिवाले पनि आफ्नो ५० प्रतिशत पारिश्रमिक फिर्ता दिएका छन् । यो फिल्म निकै धुमधामका साथ रिलिज भएको थियो । ब

Read More

अभिनयमा राज कुन्द्राको डेब्यु

Posted on July 16, 2022 | views : 836 |

असार ३२, मुम्बई | गतवर्ष पोर्नोग्राफी केसमा मुछिएर ६४ दिनसम्म जेलको हावा खाएका राज कुन्द्राले अभिनयमा डेब्यू गरेका छन् । बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका पति राजले गत महिना ‘यूटी नम्बर ६९’ नामक फिल्मको सुटिङ मुम्बईमा पूरा गरेका छन् । सुटिङको लोकेशन मुम्बईको सब–अर्बन इलाका मीरा रोडमा स्थित डब्बा फ्याक

Read More

दुई पोस्टरमा ‘म’

Posted on July 15, 2022 | views : 652 |

असार ३१, काठमाडौं | फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक भएको छ । पोस्टर कान्तिपुर फिल्म एकेडेमीको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाइलीको वरिपरि कथा र अन्य पात्रहरू घुमेको अनुमान लगाउन सकिन्छ । संजोग फिल्म एकेडेमीका अभिनयका विद्यार्थी हुन् । उनले यसै

Read More

‘पुष्पाः द रुल’मा अल्लू अर्जुनको पारिश्रमिक सय करोड

Posted on July 14, 2022 | views : 1070 |

असार ३०, मुम्बई | सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरु यसको सिक्वेल ‘पुष्पा २’को सुटिङ सुरु गरिसकेका छन् । निर्माताहरूले अघिल्लो संस्करणभन्दा नयाँ फिल्मको निर्माणमा कुनै कसर बाँकी राखेका

Read More

प्रकाशमा फेरिएका प्रदीप खड्का

Posted on July 10, 2022 | views : 1117 |

असार २६, काठमाडौं | अभिनेता प्रदीप खड्का भन्नासाथ जोकोहीलाई उनको चकलेटी अनुहार र अभिनयको सम्झना आउँछ । प्रेमकथाका फिल्ममा चकलेटी लुक्स र अभिनयबाट दर्शकको मन जित्न सफल प्रदीप फिल्म ‘प्रकाश’मा पहिलोपटक कर्णालीको जुम्लाको युवाको भूमिकामा देखिँदैछन् । यो फिल्म प्रदीपका लागि किन पनि भिन्न छ भने उनी फिल्म

Read More

अष्ट्रेलियाका चार सहरमा बद्रीबहादुर

Posted on July 10, 2022 | views : 708 |

असार २६, काठमाडौं | निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’ नेपाल अघि अष्ट्रेलियामा प्रदर्शन गरिने भएको छ । फिल्मको आगामी ३० जुलाईमा सिड्नीलगायत चार सहरमा रिलिज गर्न लागिएको हो । फिल्म रिलिजकको लागि शोभित केही दिनअघि अष्ट्रेलिया उडेका थिए । फिल्मको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र

Read More

करणसँग किन रिसाइन् सारा ?

Posted on July 10, 2022 | views : 767 |

असार २६, मुम्बई | बलिउडका लोकप्रिय निर्माता करण जोहारको शो ‘कफी विथ करण ७’ पछिल्ला दिनमा चर्चामा छन् । गत बिहीबार यो शो ओटीटी प्लेटफर्ममा स्ट्रिम भएको थियो । ओटीटीमा आउनुअघि यो शोमा आएका अतिथीहरुको सर्ट क्लिप ट्रेलरका रुपमा देखाइएको थियो । शोमा सारा अली खान र कात्तिक आर्यनलाई पनि देखिएपछि दर्शकले उन

Read More

शमशेरा बन्न २० पटक नुहाएका थिए रणवीर

Posted on July 10, 2022 | views : 629 |

असार २६, एजेन्सी | करिब चार वर्षपछि अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’बाट दर्शकमाझ कमव्याक गर्दैछन् । रणवीरको पछिल्लो फिल्म ‘सञ्जु’ थियो । यो चार वर्षको अवधिमा रणवीरका निजी र व्यावसायिक जीवनमा धेरै उतारचढाव आयो । यो अवधिमा उनले बुबा ऋषि कपूरलाई गुमाए । अभिनेत्री आलिया भट्टसँग विवाह गरे । उनी यो वर्ष

Read More

हृदयघात भएपछि दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना

Posted on July 08, 2022 | views : 964 |

असार २४, काठमाडौँ | दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार हृदयघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएकाे हाे। उनलाई चेन्नइको काभेरी अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य स्थितिबारे डाक्टरले केही जानकारी दिएका छैनन्। अभिनेता विक्रमको प्रशंसकहरूल

Read More

निता ढुंगाना र हरिहर अधिकारी विवाह बन्धनमा बाँधिए

Posted on July 08, 2022 | views : 677 |

असार २४, काठमाडौं | अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । चार वर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गरेका हुन् । दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ सहभागी थ

Read More

मिस इण्डिया सिनीमाथि जूनियर एनटीआरको नजर

Posted on July 07, 2022 | views : 1179 |

असार २३, मुम्बई । फेमिना मिस इण्डिया २०२२ को उपाधि जितेकी कन्नड सुन्दरी सिनी शेट्टीमाथि जोकोही नजर अडिएको छ । सौन्दर्य प्रतियोगिता जितेका ऐश्वर्या राय बच्चन, सुष्मिता सेनदेखि लिएर लारा दत्ता, प्रियंका चोपडा र मानुषी छिल्लरसम्मn] बलिउडमा राम्रै पाइला चाले । अबको पर्खाइ सिनीमा छ । समाचारअनुसार टलिउड स

Read More

पूर्वमिस नेपाल सदीक्षा र राहुलले कसे लगनगाँठो (तस्वीरहरुसहित)

Posted on July 06, 2022 | views : 1009 |

असार २२, काठमाडौँ | पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन् । यी दुईले आफ्नो लामो समयको प्रेम सम्बन्धलाई असार २१ गते वैवाहिक जीवनमा परिणत गरेका हुन् । मंगलबार गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा नेवारी रीतिरिवाजअनुसार स्वागत समारोहको आयोजना गरिएको थियो । स्रोत

Read More

वास्तविक जीवनमा घृणाको पात्र बनेका यी भिलेन

Posted on July 06, 2022 | views : 682 |

एजेन्सी | बलिउडमा हिजोआज अभिनेताले भिलेनको भूमिका निभाइरहेका छन् । तर एक समय हिन्दी फिल्ममा यस्तो क्षण थियो, जुन समयमा हिरो र भिलेनको महत्व अलग-अलग थियो । केही मात्र यस्ता कलाकार थिए, जो पर्दामा भिलेनको भूमिकामा मात्र देखिन्थे । तर यी कलाकारलाई भने त्यो चरित्र पर्दामा निभाइरहँदा वास्तविक जीवनमा चरित

Read More

विवाद भएपछि मेयर बालेनले विजेता साइमनसँगै गएर बुझाए 'नेपहपको श्रीपेच'

Posted on July 05, 2022 | views : 858 |

असार २१, काठमाडौँ | हिपहप रियालिटी सो 'नेपहपको श्रीपेच'को विषयमा विवाद भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपाधि विजेता भाइबर साइमनले धर्मगुरुलाई श्रीपेच बुझाएका छन् ।  शनिबार सम्पन्न शोको फाइनलमा काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका साहले विजेता साइमनलाई पन्चबुद्धक

Read More