विश्व |


यी हुन् सबैभन्दा धेरै सुन भएका १० देशहरु, पहिलो नम्बरमा कुन ? हेर्नुहोस्

Posted on May 08, 2019 | views : 1494 |

काठमाडौं | सुन विश्वका महंगा धातुहरु मध्येको एक हो । यो व्यक्तिको मात्र होइन मुलुककै सम्पत्तिको सूचकको रुपमा पनि रहने गरेको छ । विश्वका धनी देशहरुसँग प्रसस्त मात्रामा सुनको भण्डारण रहेको छ । यी देशहरु विश्वमा सबैभन्दा धेरै सुन रहेका देशहरु हुन्ः १. अमेरिका : यो देश विश्वमा सबैभन्दा धेरै सुन भण्डारण

Read More

पाकिस्तानमा शक्तिशाली बम बिस्फोट: चारको मृत्य, १५ जना घाइते

Posted on May 08, 2019 | views : 360 |

बैशाख २५ , लाहोर | पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् ।  प्रहरीले बम बिस्फोटको अनुसन्धान शुरु गरिसकेको जनाएको छ । मस्जिदभित्र महिलाहरु प्रवेश गर्ने मूलद्वार नजिकै बिस्फोट भएको

Read More

मेक्सिकोमा जेट बिमान दुर्घटना: १३ जनाको मृत्यु भएको पुष्टी

Posted on May 08, 2019 | views : 366 |

बैशाख २५, मेक्सिको | मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् । अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी बिमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो ।  विधिचिकित्सकहरुले बिमानमा रहेक

Read More

डोनाल्ड ट्रम्पले करबृद्धि गर्ने चेतावनी दिएपछि...

Posted on May 06, 2019 | views : 494 |

बैशाख २३, हङकङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ ।  विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापा

Read More

उत्तरी फिलिपिन्समा ५.८ म्याग्नीच्युडको भूकम्प

Posted on May 06, 2019 | views : 415 |

बैशाख २३, मनिला | फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५.८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ ।  स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस भूकम्पको केन्द्रबिन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ क

Read More

आपतकालीन अवतरण गर्नेक्रममा यात्रुबाहक बिमान दुर्घटनाग्रस्त, कम्तीमा ४० जनाको मृत्यु

Posted on May 06, 2019 | views : 527 |

बैशाख २३, मस्को । रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे१०० बिमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए । बिमान अवतरण ह

Read More

कतारले दुश्मनलाई भिसा नदिने !

Posted on May 06, 2019 | views : 1404 |

बैशाख २३, एजेन्सी | कतारले आफ्ना ‘दुश्मन’ लाई भिसा नदिने जनाएको छ । कतार आउन चाहने इजिप्सियनलाई लक्षित गर्दै कतारी पर्यटन परिषद्का महासचिव अकबर अल–बकिरले जनाएअनुसार कतारले आफ्ना मित्रहरुलाई मात्र दिने जनाएका हुन् । सन् २०१७ यता कतार र इजिप्टसहितका अन्य अरब मुलुकहरु साउदी अरब, संयुक्त अरब इमिरेट्स, ब

Read More

उत्तर कोरिया किम जोङ अन मिसाइल परीक्षणमा सहभागी

Posted on May 05, 2019 | views : 297 |

वैशाख २२, सोल (रासस/एएफपी) | उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले नेता किम जोङ अनले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरेको जानकारी दिएको छ । होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिवार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ । यस मिसाइल परिक्षणपछि अमेरिकी राष्ट्रपति डोना

Read More

भाजपा नेताको हत्या

Posted on May 05, 2019 | views : 438 |

वैशाख २२, श्रीनगर, भारत नियन्त्रित काश्मिर (रासस/सिन्ह्वा) | अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन् ।  भारत नियन्त्रित काश्मिरस्थित घरमै रहेका बेला उहाँमाथी आक्रमण भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनीहरुक

Read More

इरानी राष्ट्रपतिको भाइलाई अनिश्चितकालिन जेल सजाय, यस्तो छ कारण

Posted on May 05, 2019 | views : 189 |

वैशाख २२, तेहरान (रासस/एएनआई) | इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ ।  भ्रष्टाचारको अभियोगमा हुसेनलाई सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराले जनाएको छ ।  “कतिपय आरोपमा उनीबाट गल्ती न

Read More

गाजाबाट २०० वटा रकेट हमला, जवाफी कारवाहीमा इजराइलले हमासका १२० स्थानलाई निशाना बनायो

Posted on May 05, 2019 | views : 544 |

वैशाख २२, जेरुसेलम | गाजाबाट हमास आतंककारीहरुले शनिवार राति इजराइलमा २०० रकेट प्रहार गरेका छन् । जवाफी कारवाहीमा इजराइलले हमास संगठनका १२० स्थानलाई निशाना बनाएको छ । इजराइलको कारवाहीमा एक गर्भवती र उसकी १४ महिनाकि छोरीको समेत मृत्यु भएको छ । गाजाबाट भएको हमला पछी इजराइल र प्यालेस्टाईनबीच तनाव बढ्ने

Read More

१४३ जना यात्रु सवार बिमान धावनमार्गमा चिप्लिएर नदीमा खस्यो

Posted on May 04, 2019 | views : 421 |

वैशाख २१, मियामी (रासस-एएफपी) | संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुबाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ । आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको अधिकारीहरुले बताएका छन् । बिमानमा सवार १४३ यात्रु सबै सकुशल रहेका छन् । केही यात्रुलाई भने तत्काल उद्धार गरी अस्

Read More

झडपमा परी तीन प्रहरी र १४ लडाकू मारिए

Posted on May 04, 2019 | views : 258 |

बैशाख २१, कान्दाहार । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा रहेको एक प्रहरीचौकीमा शनिबार तालिबान लडाकू र सुरक्षाकर्मीबीच भएको झडपमा परी तीन प्रहरीको मृत्यु हुनुको साथै अन्य १४ लडाकू मारिएका प्रान्तीय प्रहरी प्रमुखले बताउनु भएको छ । कान्दाहार प्रान्तको प्रान्तीय शहर कान्दाहारको स्पिन बोल्दाक जिल्ल

Read More

३ दशक यताकै शक्तिशाली चक्रवात 'फानी': ३ जनाको मृत्यु, १ सय ६० जना घाइते

Posted on May 04, 2019 | views : 416 |

बैशाख २१, नयाँदिल्ली । भीषण वर्षा तथा करिब २ सय २५ किलोमिटर प्रतिघण्टा वेगको हुरीसँगै आएको चक्रवात ‘फनी’ शुक्रबार बिहान भारतको उडिसा प्रान्तमा प्रवेश गरेको र त्यसले तटीय इलाकामा जनजीवन व्यापक प्रभावित पारेको छ। उक्त सामुद्रिक आँधीका कारण अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको र करिब १ सय ६० जना घाइते भएको

Read More

९० जनालाई एचआइभी सङ्क्रमित सिरिन्ज प्रयोग गर्ने चिकित्सक पक्राउ

Posted on May 03, 2019 | views : 885 |

वैशाख २०, कराची (रासस-एएफपी) | पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको बताउनुभयो ।

Read More

६.१ म्याग्नीच्यूडको भूकम्प

Posted on May 03, 2019 | views : 825 |

वैशाख २०, सिड्नी (रासस/सिन्ह्वा) | सोलोमोन द्वीपमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ  । बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । सो भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन ।  भूकम्पपछि जनधनको

Read More

चक्रवात 'फानी' का कारण विमानस्थल बन्द !

Posted on May 03, 2019 | views : 626 |

बैशाख २०, काठमाडौं । बंगालको खाडीमा बनेका चक्रवाती तुफान ‘फानी’ दक्षिण भारतका कैयौँ राज्यमा असर पुगेको छ । विनाशकारी फानी आउनुपूर्व नै राज्य सरकारले पूर्वतयारी गरिसकेको छ । बिहीबार रातिदेखि भुवनेश्वर विमानस्थल बन्द गरिएको छ । त्यस्तै ओडिशाबाट पश्चिम बंगालतर्फ फानी गएकाले कोलकाता विमानस्थल पनि शुक्रब

Read More

संसारका सबैभन्दा धनी जेफ बेजोसलाई सुरक्षा खतरा भएपछि...

Posted on May 02, 2019 | views : 406 |

काठमाडौं १९, सान फ्रान्सिस्को । संसारका सबैभन्दा धनी व्यक्ति एमेजनका संस्थापक अध्यक्ष जेफ बेजोसको सुरक्षा थप बलियो बनाइएको छ । उनका लागि अफिसमा असल्ट राइफलबाट बर्सने गोली पनि रोक्न सक्ने बुलेटप्रुफ सिसा लगाइएको छ । मिडिया रिपोर्टका अनुसार यसमा करिब १ लाख ८० हजार डलर (दुई करोड बढी) खर्च गरिएको छ । एम

Read More

थाइल्याण्डका राजाले आफ्नै अंगरक्षकसँग विवाह गरे

Posted on May 02, 2019 | views : 157 |

बैशाख १९, काठमाडौं । थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार विवाह गरेका छन् । राजा वजिरालंगकर्णले उनकै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन् । विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ ।  शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ । यही समारोहलाई लिएर राजाले विवाह गरेको विश्व

Read More

थाइल्याण्डका राजाले आफ्नै अंगरक्षकसँग विवाह गरे

Posted on May 02, 2019 | views : 809 |

बैशाख १९, काठमाडौं । थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार विवाह गरेका छन् । राजा वजिरालंगकर्णले उनकै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन् । विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ ।  शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ । यही समारोहलाई लिएर राजाले विवाह गरेको विश्व

Read More

सेल्फी लिनेक्रममा तीन जनाको मृत्यु

Posted on May 01, 2019 | views : 499 |

वैशाख १८, नयाँदिल्ली (रासस/एएफपी) | भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् । प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ ।  प्

Read More

माओवादी आक्रमणमा परी १६ जनाको मृत्यु

Posted on May 01, 2019 | views : 438 |

वैशाख १८, मुम्बइ (रासस/एएफपी) | भारतमा माओवादी विद्रोहीले गराएको बम विस्फोटनको घटनामा परी बुधबार मात्रै कम्तीमा १६ जना मारिएका छन् ।  विषेश सुरक्षा टोलीमा रहेका १५ जना र एक जना चालकको सो घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । दशकौँदेखि भारतमा भइरहेको माओवादी द्वन्द्वका कारणले भएका घटनामध्ये

Read More

मोदीका प्रतिद्वन्द्वीको उम्मेदवारी रद्द

Posted on May 01, 2019 | views : 674 |

वैशाख १८, नयाँ दिल्ली (रासस/सिन्ह्वा) | भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वाराणसी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न महागठबन्धनका तर्फबाट तेजबहादुर यादवले दर्ता गराएको उम्मेदवारी रद्द भएको छ ।  आधारभूत केही प्रक्रिया पूरा नभएको भन्दै बुधबार उहाँको उम्मेदवारी निर्वाचन आयोगबाट अस्वीकृत भएको

Read More

मडुरो भाग्न तयार भएको पोम्पेओको दाबी

Posted on May 01, 2019 | views : 300 |

बैशाख १८, कराकस | अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मडुरो क्युबा निवासनमा जान तयार भएको दाबी गर्नु भएको छ । तर मडुरोले भने पोम्पेओको यो दाबी झुठो भएको भन्दै खण्डन गर्नु भएको छ ।   पोम्पेओले सीएनएनलाई दिनु भ

Read More