२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मोनालिसाको पेन्टिङमा सुप प्रहार

१४ माघ २०८०, आईतवार ११:३०

माघ १४, काठमाडौँ | विश्वचर्चित मोनालिसाको पेन्टिङमा प्रदर्शनकारीले सुप प्रहार गरेका छन् । यद्यपि पेन्टिङलाई बुलेटप्रुफ सिसाभित्र राखिएकाले कुनै क्षति भने हुन पाएन । १६ औँ शताब्दीमा लियोनार्दो दा भिन्चीले बनाएको उक्त पेन्टिङलाई फ्रान्सको लुभ्र सङ्ग्रहालयमा राखिएको छ ।


भिडियोमा ‘स्वस्थ खानेकुरा’ को माग गर्दै दुई प्रदर्शनकारीले विरोध गरिरहेको देखिएको छ । यसअघि पनि तस्बिरलाई क्षति पुर्‍याउने प्रयास भएपछि सन् १९५० देखि नै त्यसलाई सिसाभित्र सुरक्षित राखिएको छ ।

त्यतिबेला एक व्यक्तिले तस्बिरमा एसिड प्रहार गरेका थिए । सन् २०१९ मा सङ्ग्रहालयले अलि स्पष्ट देखिने बुलेटफ्रुफ सिसा राखेको थियो ।  सन् २०२२ मा पनि एक अभियन्ताले पेन्टिङमा केक प्रहार गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै