हङकङविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

Posted on: 19 Oct, 2023

कार्तिक २, काठमाडौँ | नेपालले जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत हङकङविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ ।

मूलपानी क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपाल आत्मविश्वासी देखिएको छ । यसअघि बुधबार यूएईलाई ७ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!