नेपाललाई चौथो सफलता, गुल्सनले लिए २ विकेट

Posted on: 18 Oct, 2023

कार्तिक १, काठमाडौँ | टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजमा युएईविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।

काठमाडौंको मुलपानीमा जारी खेलमा गुल्सन झाले युएई व्यक्तिगत दोस्रो विकेट लिएका छन् । झाले अशिम खानकाे विकेट लिएका हुन् ।

यसअघि झाले युएईका कप्तान मोहम्मद वसिमकाे पहिलाे विकेट लिएका थिए।

करन केसी र  साेमपालले  एक एक विकेट लिएका थिए । अहिले युएईले १० ओभरमा ४ विकेट गुमाएर ६२ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!