नेपाललाई सातौ सफलता, अविनाश बोहोराको बलमा बेजल हमिद आउट

Posted on: 18 Oct, 2023

कार्तिक १, काठमाडौँ | काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सातौ विकेट लिएको छ । यूएईको सातौ विकेट अविनाश बोहोरा लिएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!