कुशल मल्लले लिए हङकङको पाचौँ विकेट

Posted on: 19 Oct, 2023

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट लिएको छ । हङ्कङको पाँचौँ विकेट कुशल मल्लले लिएका हुन् । उनले हङ्कङका अजिज खानलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् ।

उनले अजिजलाई करण केसीद्वारा क्याच गराए । उनी आउट हुँदा हङ्कङले ८.२ ओभरमा पाँच विकेट गुमाएर ३३ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!