Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विवेकशील साझाका रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ २, काठमाडौँ | </b>विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालबाट आफूलाई कोरोना पोजिटिभ देखिएको भन्दै आफ्नो सम्पर्कमा रहेकालाई सावधानी अपनाउन आग्रह गरेका छन् ।&nbsp;<br></p><p>उनले अस्पतालमा स्वास्थ्य परिक्षण गरेपछि घरमा सुरक्षित रुपमा बसेको जनाएका छन् ।</p>