२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी धन्दा गर्ने पक्राउ, प्रतिव्यक्ति ७ लाख अशुल्थे

२०७७, ८ पुष बुधबार ११:५२

पुस ८, काठमाडौँ | कोरिया जाने प्रक्रिया अन्तर्गत इपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी धन्दा गर्ने प्रशिक्षक पक्राउ परेका छन् ।

काठमाडौँस्थित बागबजारमा रहेको सेनसेगाई कन्सलटेन्सीमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने उत्तम मान लिम्वु पक्राउ परेका हुन् । सुनसरी धरान १९ स्थायी घर भएका लिम्बुले विभिन्न समयमा कोरियन भाषाको इपिएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई  प्रभाव तथा प्रलोभनमा पारेर विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिएर उत्तिर्ण गराउने र प्रतिव्यक्ति सात लाखसम्म लिने गरेको पाइएको छ ।


लिम्बुले विद्यार्थीहरुलाई कोरिया पठाउने धन्दामा वर्षौदेखि संलग्न रहँदै आएको भन्ने सूचना पाएपछि सोको अनुसन्धान गरिरहेको प्रहरीले धन्दामा संलग्न उत्तम मान लिम्वुलाई काठमाण्डौंको कालोपुलबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो